Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

सुविधा नलिने बानियाँको उदघोष

FB_IMG_1494393200359-1494508191.jpg

२८ बैशाख, हेटौंडा । हेटौंडा-५ मा नेपाली कांग्रेसको तर्फबाट अध्यक्षका उम्मेदवार राजेश बानियाँले अाफुले जिते सुविधा नलिने प्रतिबद्धता व्यक्त गरेका छन् । उम्मेदवार बानियाँले चुनावी सभामा बोल्दै उनले अाफुले जिते राज्यबाट पाउने तलव भत्ता नलिने बताएका हुन् । उनले अाफ्नो सुविधा विपन्न, असाहय बालबालिकाको हितमा खर्चिने बताए । अाफु सामाजिक...

हटिया चिसापानीमा विष्फोट, एक घाइते

२७ बैशाख, हेटौंडा । हेटौंडा-१६ स्थित हटिया चिसापानीमा बुधबार राति सिलिन्डर बम विष्फोट भएको छ । राति १० बजेतिर विष्फोट भएको हो । हेटौंडा-१६ का एमाले अध्यक्ष उम्मेदवार गोविन्द दाहालको घर नजिक सडकमा विस्फोट भएको स्थानीयले जनाएका छन् । विष्फोटबाट श्याम दाहाल घाइते भएका छन् । उनको हेटौंडामा उपचार भइरहेको छ । प्रहरी टोली घटनास्थलमा...

एमालेको २ वटा वडामा चुनावी सभा

FB_IMG_1494342651856-1494342825.jpg

२६ बैशाख, हेटौडा । स्थानीय तहको निर्वाचनलाइ मध्यनजर गर्दै नेकपा एमालेले मंगलवार २ वटा वडामा चुनावी सभा गरेको छ । हेटौडा–१६ र १७ नम्बर वडामा चुनावी सभा गरेको हो । सभालाई सम्वोधन गर्दै एमाले पोलिटव्युरो सदस्य नागेन्द्र चौधरीले स्थानीय तहको निर्वाचनमा एमालेले बहुमत ल्याउने दावी गरे ।  संविधान कार्यान्वयनमा स्थानीय तहको...

ओबामाले फ्लिनलाई राष्ट्रिय सुरक्षा सल्लाहकारमा नियुक्त नगर्न भनेको ह्वाइट हाउसको पुष्टी

tdy_alexander_flynn_17021-1494329462.jpg

२६ बैशाख । अमेरिकी पूर्व राष्ट्रपति बराक ओबामाले राष्ट्रपति डोनल्ड ट्रम्पलाई माइकल फ्लिनलाई राष्ट्रिय सुरक्षा सल्लाहकारमा नियुक्त नगर्न सावधान गराएको ह्वाइट हाउसले पुष्टी गरेको छ। नोभेम्बरमा भएको चुनाव सकिएको ४८ घण्टा भन्दा कम समयमा नै आफ्ना उत्तराधिकारीसँग ओभल अफिसमा भएको भेटवार्तामा उनले त्यस्तो चेतावनी दिएको ओबामा प्रशासनका...

निर्वाचन संकटबाट मुक्तिको खुड्किलो : कमल थापा

Kamal-Thapa-1-1494327351.jpg

२६ बैशाख, हेटौँडा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले ठूला राजनैतिक दलहरुको अकर्मण्यताका कारण देशमा संकट आएको बताएका छन् ।  राप्रपा हेटौँडा वडा नम्बर ६ ले मंगलबार आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष थापाले पछिल्लो २० बर्ष ठूला राजनैतिक दलका कारण खेर गएको भन्दै यसले राष्ट्रिय संकट निम्त्याएको बताए । उनले...

नयाँ शक्तिको प्रचार अभियान तिव्र

FB_IMG_1494259091920-1494259282.jpg

२५ बैशाख, हेटौंडा । नयाँ शक्ति पार्टी नेपालले चुनाव प्रचारप्रसारलाई तीव्रता दिएको छ । स्थानीय निकायको निर्वाचन नजिकिँदै गर्दा पार्टीले सोमबार हेटौंडा ६, १२, १३ र १९ नम्बर वडामा घरदैलो कार्यक्रमको आयोजना गरेको हो । पार्टीकातर्फबाट स्थानीय निकायको निर्वाचनामा उम्मेदवारी दिएकाहरुलाई जिताउन आग्रह गर्दै नयाँ शक्ति जनताको घरघरमा पुगेको हो...

कांग्रेसको हेटौंडा-६ मा घरदैलो

20170508_091327-1494242368.jpg

२५ बैशाख, हेटौंडा । नेपाली कांग्रेस हेटौंडा वडा नम्बर ६ को अायोजनामा घरदैलो कार्यक्रम भएको छ । चुनाव प्रचारप्रसार अभियान अन्तरगत सोमबार घरदैलो भएको हो । नेता, कार्यकर्तासहितको घरदैलो राईटोल, हेल्थपोष्ट मार्ग, कालीपोखरी, दिव्यनगर, रक्षादेवी टोल, शान्तिटोल, चुच्चेखोला लगायतका क्षेत्रमा घरदैलो भएको थियो । कार्यक्रममा वडा अध्यक्षका...

गच्छदार सरकारमा जाँदै, अाजैै सपथग्रहण

bijaya-gachhadar-1494238108.gif

२५ बैशाख, काठमाडौं । कमल थापाले सम्हालेको स्थानीय विकास मन्त्रालयसहित तीन मन्त्रालय लिएर विजयकुमार गच्छदार सरकारमा सहभागी हुने भएका छन् ।  नेपाल लोकतान्त्रिक फोरम संघीय मामिला तथा स्थानीय विकास, भूमिसुधार तथा व्यवस्था र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय सम्हाल्ने जनाइएको छ । फोरम अध्यक्ष गच्छदारले उपप्रधान तथा...

कांग्रेसको हेटौंडा-१७ मा कोणसभा

20170507_153859-1494155610.jpg

२४ बैशाख, हेटौंडा । नेपाली कांग्रेसको चुनावी अभियान अन्तरगत हेटौंडा-१७ मा कोणसभा गरेको छ । घरदैलो कार्यक्रम पछि चुच्चेखोलामा कांग्रेसले कोणसभा गरेको हो । कार्यक्रममा मेयरका उम्मेदवार अानन्दराम पराजुली, उपमेयरका उम्मेदवार बलराम बल, हेटौंडा-१७ का अध्यक्ष उम्मेदवार दामोदर सुवेदी, हेटौंडा-६ का अध्यक्ष उम्मेदवार अर्जुनप्रसाद चौलागाईं,...

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
उद्योग मन्त्री यादवद्वारा हेटौँडा कपडा उद्योगको निरीक्षण
Screenshot_20260523_15311-1779529581.jpg

९ जेठ, हेटौंडा । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले हेटौँडा कपडा उद्योगको निरीक्षण गरेकी छन् ।...

नक्कली नोट छाप्ने प्रिन्टरसहित दुई जना पक्राउ
arrested-(1)-1779500375.jpg

९ जेठ, हेटौंडा । नेपाल प्रहरीले रुपन्देहीबाट नक्कली नोट छाप्ने प्रिन्टरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ...

मधेशका मुख्यमन्त्री यादवलाई विश्वासको मत प्राप्त
IMG_20260105_162413-1779499725.jpg

९ जेठ, हेटौंडा । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत प्राप्त गरेका छन् । मधेश...

उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा वैद्य र कोषाध्यक्षमा प्रधान
Screenshot_20260523_07084-1779499428.jpg

९ जेठ, हेटौंडा । नेपाल उद्योग वाणिज्य महासंघको हालै सम्पन्न निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । मत...

परराष्ट्रमन्त्री र बेलायतकी मन्त्रीबिच भेटवार्ता
sishir-uk-meet-1779499028.jpg

९ जेठ, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र संयुक्त अधिराज्यका इन्डो–प्यासिफिक मन्त्री तथा समानता मन्त्री...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1779498292.jpg

९ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र  नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको...

साधारणतया बादल लाग्ने
Screenshot_20250526_06180-1779412920.jpg

८ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको...

बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान हुने
IMG-20260521-WA0015-1779366522.jpg

७ जेठ, हेटौंडा । बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान हुने भएको छ । बिहीबार बसेको बागमती प्रदेशको...

लुम्बिनी प्रदेशसभाको बैठक आज बस्ने
lumbini-(1)-1779325788.jpg

७ जेठ, हेटौंडा । लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशनअन्तर्गत दोस्रो बैठक आज बस्ने भएको छ । प्रदेश सभा सचिव दुर्लभ...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg