२१ बैशाख, हेटौँडा । स्थानीय तह निर्वाचनका लागि हेटौँडा उपमहानगरपालिका र थाहा नगरपालिकामा तालमेल गरेका दुई दलले आप्mनो उम्मेदवारी फिर्ता लिएका छन् । हेटौँडामा नेकपा माओवादी केन्द्र र थाहा नगरपालिकामा नेपाली कांग्रेसबाट मेयरको उम्मेदवारी फिर्ता लिएका छन् । हेटौँडामा माओवादी केन्द्रकी मेयर उम्मेदवार कुमारी मोक्तानले उम्मेदवारी...
२१ बैशाख, हेटौँडा । चुनावी अभियान अन्तरगत नेपाली कांग्रेस हेटौँडा ६ नम्बर वडा इकाईले घर दैलो अभियान शुरु गरेको छ । गौरीटार, हात्तिलेट र चुच्चेखोलामा सम्पर्क कार्यालय स्थापनासंगै घरदैलो र कोणसभा गरेको हो । कांग्रेसले चौघडा, १५ विगाह, रामनगर र लाहुरेटोलमा घरदैलो कार्यक्रम गरेको छ । घरदैलोमा अध्यक्षका उम्मेदवार अर्जुनप्रसाद चौलागाई,...
२१ बैशाख, काठमाडौं । स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेस र माओवादी केन्द्रबीच देशका चार महानगरमा तालमेल हुने भएको छ । शीर्ष नेतृत्वबीच काठमाडौं, पोखरा, ललितपुर र भरतपुर महानगरपालिकामा तालमेल हुने भएको हो । काठमाडौं र पोखरा लेखनाथ महानगरपालिका मेयरमा कांग्रेस, ललितपुर र भरतपुर महानगरपालिका मेयरमा माओवादीले पाउने नीतिगत सहमति भएको छ...
२० बैशाख, हेटौंडा । हेटौंडा उपमहानगरपालिका १४ मा चुनाबी सभालाई सम्बोधन गर्दै उपमेयरका उम्मेदवार बलराम बलले माओबादीले बोलेको पुरा गर्ने बताएका छन् । उनले जनताले विकास र निकासको अनुभुती गराउने जिम्मा माओबादीले लिएको भन्दै यस्तो बताए । वडा अध्यक्षका उम्मेदवार दिपक खड्काले ५ बर्षपछी मयुरधापको मुहार अर्कै भएको अनुभुती...
२० बैशाख, हेटौँडा । नेपाली कांग्रेस हेटौँडा–५ ले राईटोलमा बुधबार कोणसभा गरेको छ । चुनावी अभियान अन्तरगत राईटोलमा कोणसभा गरेको हो । केन्द्रीय सदस्य महालक्ष्मी डिना उपाध्यायको प्रमुख आतिथ्यता, जिल्ला सभापति एवं गृहराज्यमन्त्री ईन्द्रबहादुर बानियाँको विशेष आतिथ्यतामा भएको कार्यक्रममा मेयरका उम्मेदवार आनन्दराम पराजुली, तरुण दल...
२० बैशाख, हेटौँडा । मकवानपुरका ७ उम्मेदवार निर्विरोध भएका छन् । दलित महिला सदस्यमा अन्य पार्टीको उम्मेदवारी नपरेपछि निर्विरोध भएका हुन् । जिल्ला निर्वाचन अधिकृतको कार्यालयका अनुसार नेपाली कांग्रेसबाट ईन्द्रसरोबर–१ की लक्ष्मी दमाई र मकवानपुर गढी–१ मा ठूलीमाया विश्वकर्मा निर्विरोध भएका छन् । त्यसैगरी, एमालेबाट बकैया–१ का...
१९ बैशाख, हेटौँडा । मनाङ जिल्लाको नार फु गाउँपालिकामा नेपाली काँग्रेसका उम्मेदवार सर्वसम्मत निर्वाचित भएका छन् । मंगलबार तोकिएको समयावधिभित्र कसैले पनि उम्मेदवारी नदिएपछि उनी सर्वसम्मत चुनिएका हुन् । यद्यपि निर्वाचन अधिकृतले भने केही समयपछि सूची सार्वजनिक गरेपछि मात्रै आधिकारिक रुपमा जानकारी दिन सकिने जनाएको छ । हिमालपारीको...
१९ बैशाख, हेटौँडा । स्थानीय तहको निर्वाचनका लागि मंगलबार हेटौँडा उपमहानगरपालिकामा एक दर्जनले मेयरमा उम्मेदवारी दर्ता गराएका छन् । हेटौँडामा प्रमुख दलका उम्मेदवारसहित स्वतन्त्रतर्फबाट पनि मेयरमा उम्मेदवारी परेको हो । अपरान्हसम्ममा हेटौँडामा प्रमुख दल नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, नयाँ...
१९ बैशाख, हेटौंडा । नेकपा माअोवादी केन्द्रले हेटौंडामा उम्मेदवारी दर्ता गराएको छ । माअोवादी केन्द्रले जिल्ला निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गराएको हो । माअोवादीबाट मेयरमा पूर्व सभासद कुमारी मोक्तान र उपमेयरमा बलराम बलले उम्मेदवारी दर्ता गराएका छन् । यसअघि बल मेयरमा र कमला पौडेल उपमेयरमा उम्मेदवारी दिने जनाइएको थियो...
९ जेठ, हेटौंडा । नेपाल प्रहरीले रुपन्देहीबाट नक्कली नोट छाप्ने प्रिन्टरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ...
९ जेठ, हेटौंडा । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत प्राप्त गरेका छन् । मधेश...
९ जेठ, हेटौंडा । नेपाल उद्योग वाणिज्य महासंघको हालै सम्पन्न निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । मत...
९ जेठ, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र संयुक्त अधिराज्यका इन्डो–प्यासिफिक मन्त्री तथा समानता मन्त्री...
९ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको...
८ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको...
७ जेठ, हेटौंडा । बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान हुने भएको छ । बिहीबार बसेको बागमती प्रदेशको...
७ जेठ, हेटौंडा । लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशनअन्तर्गत दोस्रो बैठक आज बस्ने भएको छ । प्रदेश सभा सचिव दुर्लभ...
७ जेठ, हेटौंडा । नेपाली कांग्रेसले निर्वाचन ब्युरोमा १७ सदस्य मनोनीत गरेको छ । पार्टी सभापति गगनकुमार थापाले...
२९ बैशाख, हेटौंडा । सिस्नेरी-दक्षिणकाली सडक अन्तरगत मकवानपुरको इन्द्रसरोवर–२ लामबगरमा ईभी भ्यान दुर्घटना...
३० बैशाख, हेटौंडा । काठमाडौँ उपत्यकामा आज साँझ भूकम्पको धक्का महसुस गरिएको छ। साँझ ७ बजेर २४ मिनेट जाँदा...
२८ बैशाख, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा केन्द्रीय शिक्षा विभागको प्रमुखमा मिलन पाण्डेलाई मनोनयन...
२८ बैशाख, हेटौंडा । संघीय संसद्को बजेट अधिवेशन सोमबारदेखि शुरू हुँदैछ। आज सरकारको नीति तथा कार्यक्रम प्रस्तुत...
३० बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायू प्रभाव रहेको छ । हाल कोशी, मधेश, बागमती र...
२८ बैशाख, हेटौंडा । नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । सुन प्रतितोला ४०० रुपैयाँ घटेको हो । सुन आज...
३० बैशाख, हेटौंडा । बाजुरामा भिरबाट खसेको ढुंगा लागेर एक वडा सदस्यको मृत्यु भएको छ । मृत्यु हुनेमा बूढीगंगा...
३० बैशाख, हेटौंडा । आतङ्कवादी संगठनको नाममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेमकुमार राईको ज्यान...
३० बैशाख, हेटौंडा । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको सचिवमा प्रकाश अधिकारीको नाम राष्ट्रपतिसमक्ष...








-1779500375.jpg)






-1779325788.jpg)
-1779325219.jpg)






-1761227295-1778632336.jpg)

