Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

मंंगलबारको जिल्ला लिगमा को को बने विजयी ?

gn3_134531741-1504623436.JPG

२० भदौ, हेटौँडा । जिल्ला फुटबल संघ मकवानपुरको आयोजनामा हुप्रचौरमा जारी जिल्ला लिग फुटबल प्रतियोगिता अन्तर्गत मगलबार सम्पन्न ४ खेलमा  क्रमश महावीर, कमलदेवी र इन्टरनेट सिटी बिजयी भएको छ भने पशुपति स्पोर्टस एकेडेमी र बुद्ध सामाजिक नमूना क्लब बिचको खेल भने बराबरीमा रोकीएको छ ।

मंगलबार बिहान सम्पन्न पहिलो खेलमा महावीर क्बल र  चुरेकालीका युवा क्लब बिचको  खेलमा २-० गोलले महावीर क्बल विजयी बनेको छ । महावीरको जितका लागि भेषबहादुर खेलको ५ औं र ६३ औं मिनेटमा  २ गोल गरेका थिए भने चुरेकालीका युवा क्लबले कुनै गोल गर्न सकेन । त्यस्तै सम्पन्न दोश्रो खेलमा कमलदेवी युवा क्लबले चौघडा फुटबल टिमलाई ३–२ ले हराउँदै  बिजयी बनेको छ ।

कमलदेवीको जितका लागि सुजन मोक्तान, सुनिल घलान,  र किरण लामाले गोल गरेका थिए भने  चौघडाका लागि २ गोल कृष्ण श्रेष्ठले गरेका थिए  ।

त्यसैगरी आजै सम्पन्न  तेस्रो खेलमा इन्टरनेट सिटीले छिमेकी स्पोर्टस्  क्लबलाई २ का विरुद्ध १ गोलले पराजित गरेको छ  । सिटिका लागि रबि थिङ  र सुशान्त लामाले गोल गरेका थिए । छिमेकी स्पोर्टस्  लागी  पूर्णबहादुर राईले एकमात्र गोल गरे । त्यस्तै मँगलबारनै सम्पन्न   पशुपति स्पोर्टस एकेडेमी र बुद्ध सामाजिक नमूना क्लबबीच बिचको चौथो  खेल गोल रहित बराबरीमा सकिएको छ । 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपाल ओमनसंग १० रनले विजयी
HR1jL0qakAA8mIf-(1)_edit_-1792422283.jpg

२ कार्तिक, हेटौंडा । नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ को आफ्नो अन्तिम खेलमा ओमानलाई १० रनले पराजित...

नेपालले आज ओमानसँग खेल्दै
HR1jL0qakAA8mIf-(1)_edit_-1792376004.jpg

२ कार्तिक, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत ओमानमा जारी ओडीआई शृङ्खलाको अन्तिम खेलमा नेपालले आज...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261019_07465-1792375323.jpg

२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ।  यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...

तातोपानी नाका आजदेखि तीन खुल्ने
tatopani-naka-3_OzcAEhG2l-1792287402.jpg

१ कार्तिक, हेटौंडा । चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोकस्थित तातोपानी नाका आजदेखि तीन खुल्ने भएको छ । उद्योग,...

लगानी बोर्डका पूर्व सीईओ भट्ट पक्राउ
Sushil-bhatta-1-1792286984.jpg

१ कार्तिक, हेटौंडा । लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट पक्राउ परेका छन् । जिल्ला...

आज महागौरीको पूजा
agauri-1792286679.jpg

१ कार्तिक, हेटौंडा । शारदीय नवरात्रको आठौँ दिन आज दुर्गा भवानीको आठौँ स्वरूप महागौरीको विधिपूर्वक पूजाआजा...

मौसम आंशिक बदली हुने सम्भावना
cloudy-weather-1771119240-1792286469.jpg

१ कार्तिक, हेटौंडा । देशमा हाल पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको छ । देशका हिमाली र पहाडी भू-भागमा आंशिक बादल...

पत्रकार किशोर श्रेष्ठ शनिबार साँझ रिहा
kishor-shrestha-178654998-1792247535.png

३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...

राष्ट्रपतिद्वारा बडादशैंको शुभकामना
Rastrapati-Ramchandra-Pou-1792198436.jpg

३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...

थप समाचार