Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

पदमपोखरी, युनाईटेड र पोताला विजयी

gn3_134531741-1504623436-1504792700.JPG

File Photo

२२ भदौ, हेटौँडा । हेटौँडामा जारी जिल्ला लिग फुटबल प्रतियोगितामा विहिबार ४ खेल भएका छन् । 
लोकतान्त्रिक मैदान हुप्रचौरमा भएको पहिलो खेलमा पदमपोखरी युथ क्लव फराकिलो गोल अन्तरले विजयी भएको छ । पदमपोखरीले जरुङ शक्ति सामुदायिक युवा क्लवलाई १०–० गोल अन्तरले पराजित गरेको छ । पदमपोखरीको तर्फबाट विशाल थिङले ४, दिलिप मोक्तान र सूर्य वाईवाले २÷२ गोल र सूर्य थिङ र कमल गौतमले १÷१ गोल गरेका छ । दोस्रो खेलमा मकवानपुर सिटि युनाईटेड विजयी भएको छ । युनाईटेडले हटिया स्पोर्टस क्लवलाई १–० गोल अन्तरले पराजित गरेको छ । युनाईटेडका कृष्ण गुरुङले विजयी गोल गरे । 
अपरान्ह पिप्ले युवा क्लब र पशुपति युवा क्लवबीचको खेल गोलरहित बराबरीमा सकिएको छ । अन्तिम खेलमा हेटौँडा फुटबल एकेडेमीलाई एफसी पोतालाले २–० गोल अन्तरले पराजित गरेको छ । पोतलाको तर्फबाट मिसन लामा र स्याट्रो आचार्यले गोल गरेका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
एनपीएल तेस्रो संस्करणमा डीआरएस प्रयोग गरिने
1792466625331-x81iv6f-1792545334.png

४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...

नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फिर्ता
Screenshot_20261021_06515-1792544820.jpg

४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...

राष्ट्रपतिले गुरु पुरोहितबाट टीका ग्रहण गर्ने
Rastrapati-Ramchandra-Pou-1792544602.jpg

४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...

नेपाल प्रहरीको निःशुल्क बस सेवा
856201581_285134827524288-1792544414.jpg

४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261021_06370-1792543936.jpg

४ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ। अहिले देशका हिमाली र पहाडी भू-भागमा...

टिकाको उत्तम साइत विहान १०ः२६ बजे
dashain-teeka-1792543667.jpg

४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1792458398.jpg

३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको...

आज देवी सिद्धिदात्रीको पूजा
Screenshot_2026-10-20-06-1792458727.jpg

३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...

नेपाल ओमनसंग १० रनले विजयी
HR1jL0qakAA8mIf-(1)_edit_-1792422283.jpg

२ कार्तिक, हेटौंडा । नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ को आफ्नो अन्तिम खेलमा ओमानलाई १० रनले पराजित...

थप समाचार