Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

हटिया स्पोर्टस, पदमपोखरी युथ र एफसी पोताला बिजयी

पिप्ले पोखरा र प्रतिभा युथ क्लब बराबरीमा

21363262_1396686197083353-1504452819.jpg

तस्विरः सुनिल शिवाकोटी /प्रस्ट खबर


१८ भदौ,हेटौँडा । हेटौँडाको हुप्राचौरमा जारी जिल्ला लिग फुटबल प्रतियोगिता अन्तर्गत आइतबार पनि चारवटा खेल सम्पन्न भएका छन । सम्पन्न ४ खेलमा हटिया स्पोर्टस, पदमपोखरी युथ र एफसी पोताला बिजयी भएको छन भने पिप्ले पोखरा र प्रतिभा युथ क्लब चिसापानी बिचको खेल भने बराबरीमा रोकिएको छ ।

आइतबार बिहान सम्पन्न पहिलो खेलमा जरुङशक्ति युथ क्लबलाई २–१ गोलले पाखा लाउदै हटिया पेर्टस एकेडेमी बिजयी भएको छ । हटियालाई विजयी गराउन  सन्जीव जिम्बाले ७ औं मिनेटमा र सनीष कटुवालले ११ औंं मिनेटमा गोल गरेका थिए भने गरेकजरुङका लागि १ मात्र गोल विकास बलले  गरेका थिए । त्यस्तै सम्पन्न अर्को  खेलमा मकवानपुर युनइटेड सिटीलाई १–० ले हराउँदै पदमपोखरी बिजयी बनेको छ  भने  पिप्ले पोखरा र प्रतिभा युथ क्लब चिसापानी बिचको खेल भने बराबरीमा रोकिएको छ आज सम्पन्न अन्तिम खेलमा पशुपति स्पोर्टस क्लबलाई ५–० को फराकिलो गोल अन्तरले हराउँदै डिफेन्डीङ् च्याम्पीयन एफ सी पोताला बिजयी भएको छ  । 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कांग्रेस बागमतीले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्ने
Screenshot_20260830_17560-1788091872.jpg

१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1788052600.jpg

१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

गाईजात्रा आज मनाइँदै
Screenshot_20260829_07025-1787966306.jpg

१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787965852.jpg

१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा
rabindra-dhant4_RSQnKspNh-1787920300.jpg

१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...

पुनःस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन
cabinet-1-1787908722.jpg

१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...

विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

थप समाचार