फोटोः फाईल
१९ भदौँ,हेटौँडा । जिल्लामा जारी जिल्ला लिग फुटबल प्रतियोगिता अन्तर्गत सोमबार सम्पन्न चार खेलमा क्रमश सुर्य नयाँ बस्ती, नेब्टा निबुवाटार, नवमिलन र सक्षम युवा क्लब नेवारपानी बिजयी भएका छन् ।
सोमबार बिहान भएको खेलमा बिहानी क्लबलाई ३–० गोलले पराजित गर्दै सुर्य नयाँ बस्ती बिजयी बनेको हो । नयाँ बस्तीलाई विजयी गराउन सन्दीप गोलेले द्ुई तथा मँगले तामाङले एक गोल गरेका थिए । त्यस्तै आजै सम्पन्न दोश्रो खेलमा नेब्टा निबुवाटारले मनहरी एफसीलाई २–० ले पराजित गरेको छ । नेब्टाका लागी बादल सिलबाल र दिपेश थापाले एक÷एक गोल गरेका थिए ।
त्यस्तै सोमबार दिउँसो सम्पन्न तेस्रो खेलमा एफसी नवमिलनले गोल्डेन स्टारलाई ३–१ गोल ले पराजित गरेको छ । नवमिलनलाई जिताउन कृष्ण राईले दूई तथा हिरा बिक एक गोल गरे भने गोल्डेनका लागि एक मात्र गोल उदय तिमल्सिना गरेका थिए । त्यस्तै सम्पन्न अन्तिम खेलमा युनाइटेड नाइनलाई १–० ले हराउँदै सक्षम युवा क्बल नेवारपानी बिजयी बनेको छ । युनाइटेडको जितका लागि अमृत गोलले एक गोल गरे । भोली पनि ४ खेल खेलाईने प्रतियोगिताका संयोजक राजकुमार श्रेष्ठले बताए ।
४ कार्तिक, हेटौंडा । जंगली हात्तीको आक्रमणबाट एउटै गाउँका दुई जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका-२ जनता...
४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...
४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...
४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...
४ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ। अहिले देशका हिमाली र पहाडी भू-भागमा...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको...
३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुला) तर्फ बागमती प्रदेश सभापति...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् । १५औँ महाधिवेशनअन्तर्गत भएको...
२३ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । हाल देशका...
२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
२२ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । बागमती,...
२३ असोज, हेटौंडा । सरकारले आजदेखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला गरेको छ । दशैं मनाउन घर जाने...
२२ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि बिहीबार बिहान...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज मतदान...







-nepal-1792458398.jpg)









