Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

प्रहरी महानिरीक्षकबारे मंगलबार फैसला हुने

Supreme-1490012800.jpg

७ चैत, काठमाडौं । सर्वोच्च अदालतमा परेको नेपाल प्रहरी महानिरीक्षक नियुक्तिविरुद्धको रिटबारे मंगलबार फैसला हुने भएको छ । पूर्ण इजालसमा भइरहेको सुनुवाइ सोमबार सकिएकाले मंगलबार फैसला आउने भएको हो । सरकारले डिआईजी जयबहादुर चन्दलाई नेपाल प्रहरीको महानिरीक्षकमा गरेको नियुक्तिविरुद्ध परेको रिट प्रधान न्यायाधीश सुशीला कार्की,...

काँग्रेसको हेटौंडा ५, ६ र ७ नम्बरमा भेला

2Congress-1490012404.jpg

७ चैत, हेटौंडा । नेपाली काँग्रेस हेटौंडा उपमहानगरपालिकाको नयाँ संरचनाअन्र्तगत चैत १ गतेदेखि हेटौंडा उपमहानगरको १९ वटै वडा तथा थाहा नगरको १२ वटै वडामा वडा भेला गर्ने क्रममा काँग्रेसले सोमबार हेटौंडाको ५, ६ र ७ नम्बर वडामा भेला तथा बृहत अन्र्तक्रिया कार्यक्रम गरेको छ । काँग्रेसको हेटौंडा उपमहानगरपालिका हेटौंडा ५, ६ र ७ मा वडा सभापतिहरु...

६ जनाले बुझाए भरुवा बन्दुक

Police-1490010550.jpg

७ चैत, हेटौँडा । मकवानपुरका ६ जनाले अवैध रुपमा राखेको भरुवा बन्दुक सोमबार प्रहरीलाई बुझाएका छन् । कुलेखानीका ६ जनाले आफुसँग भएको भरुवा बन्दुक प्रहरीलाई बुझाएका हुन् । स्थानीय निकाय निर्वाचनको सुरक्षालाई मध्यनगर गर्दै आव्हान गरेको घरेलु हतियार संकलन प्रक्रिया अन्तरगत उनीहरुले बन्दुक बुझाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको...

कोईरालाको ७ औं पुण्य स्मृति दिवस मनाईयो

GP-1490009691.jpg

७ चैत, हेटौंडा । नेपाली काँग्रेस मकवानपुरले नेपालको लोकतान्त्रिक आन्दोलनका मूद्र्यन्य नेता, शान्ति प्रक्रियाका अग्रणी नेपाली काँग्रेसका पूर्व सभापति एवं पूर्व प्रधानमन्त्री स्व. गिरिजाप्रसाद कोईरालाको सोमबार ७ औं पुण्य स्मृति दिवस मनाईएको छ । नेपाली काँग्रेस मकवानपुरका कार्यबाहक सभापति विष्णुप्रसाद लामिछानेको सभापत्विमा भएको...

राप्रपाद्वारा जिल्ला निर्वाचन कार्यालयमा धर्ना

RPP1-1490008157.jpg

७ चैत, हेटौँडा । राष्ट्रिय प्रजातन्त्र पार्टी मकवानपुरले पार्टीको विधानबाट राजतन्त्र र हिन्दुराज्य हटाएको विरोधमा र्यालीसहित जिल्ला निर्वाचन कार्यालयमा एक घण्टा धर्ना दिएको छ । र्यालीसहित कार्यालयमा पुगेको राप्रपाले मकवानपुरका निर्वाचन अधिकृत गोविन्दप्रसाद पौडेललाई ज्ञापनपत्र बुझाउँदै एक घण्टा धर्ना दिएको हो । पार्टीको मूल...

उम्मेदवार दौडमा नरहेको खनालको प्रष्टोक्ति

Rita-Khanal-1490006972.jpg

७ चैत, हेटौँडा । नेपाली कांग्रेस जिल्ला सल्लाहकार रिता खनालले आफु मेयरको उम्मेदवार दौडमा नरहेको प्रष्ट पारेकी छिन् । पार्टी प्रशिक्षण कार्यक्रमको सिलसिलामा पूर्वी नेपालमा रहेकी खनालले आफु उम्मेदवार दौडमा नरहेको प्रष्ट पारेकी हुन् । प्रष्टखबरले आइतबार बनाएको मेयरसम्बन्धी समाचारबारे सोमबार टेलिफोनमा प्रतिक्रिया दिंदै उनले आफु सिंगो...

हेटौंडामा 'मिस एसएलसी ट्यालेन्ट' शो हुने

412-1489935010.png

६ चैत, हेटौँडा । हेटौंडामा 'मिस एसएलसी ट्यालेन्ट शो हुने भएको छ । यो शो को दोस्रो संस्करण हो । आकर्षण ब्युटि पार्लरले यसबर्ष पनि शो को अायोजना गर्न लागेको जनाएको छ । अाईतबार पत्रकार सम्मेलन गरि हेटौँडाको द लुक्स फेसन होमसँगको सहकार्यमा शो गर्न लागेको जानकारी दिईएको थियो । माध्यमिक तह परीक्षामा सहभागी छात्राहरूको व्यक्तित्व विकास र...

काँग्रेसको हेटौंडा २ र ४ मा वडा भेला

congress-6-gate-4-1489926373.jpg

६ चैत, हेटौंडा । नेपाली काँग्रेस हेटौंडा उपमहानगरपालिकाको नयाँ संरचनाअन्र्तगत चैत १ गतेदेखि हेटौंडा उपमहानगरको १९ वटै वडा तथा थाहा नगरको १२ वटै वडामा वडा भेला गर्ने क्रममा काँग्रेसले आईतबार हेटौंडाको २ वडामा भेला तथा बृहत अन्र्तक्रिया कार्यक्रम गरेको छ ।     काँग्रेसको हेटौंडा उपमहानगरपालिका साविक हेटौंडा २ र ३ (हाल २ नम्बर) वडामा...

रेन्जपोष्ट महासंघले क्षमता अभिवृद्धि तालिम गर्ने

Rang-post-Photo-1489925308.jpg

भीमसेन पौडेल ६ चैत, हेटौडा । हेटौँडा रेन्जपोष्ट महासंघको नियमित बैठक आईतवार सम्पन्न भएको छ । हेटौडा–१५ मा रहेको संसारेमाई सामुदायिक वन उपभोक्ता समूहको सभाहलमा बैठक सम्पन्न भएको हो ।  बैठकमा विभिन्न सामुदायिक वन समूहले गरेका कामहरु, आईपरेका समस्या र समाधान, अनुभव आदानप्रदान, महासंघको नाममा बैंकमा खाता सञ्चालन गर्ने लगायतका विषयहरुमा...

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
साधारणतया बादल लाग्ने
Screenshot_20250526_06180-1779412920.jpg

८ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको...

बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान हुने
IMG-20260521-WA0015-1779366522.jpg

७ जेठ, हेटौंडा । बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान हुने भएको छ । बिहीबार बसेको बागमती प्रदेशको...

लुम्बिनी प्रदेशसभाको बैठक आज बस्ने
lumbini-(1)-1779325788.jpg

७ जेठ, हेटौंडा । लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशनअन्तर्गत दोस्रो बैठक आज बस्ने भएको छ । प्रदेश सभा सचिव दुर्लभ...

कांग्रेस निर्वाचन ब्युरोमा १७ सदस्य मनोनीत
congress-(1)-1779325219.jpg

७ जेठ, हेटौंडा । नेपाली कांग्रेसले निर्वाचन ब्युरोमा १७ सदस्य मनोनीत गरेको छ ।  पार्टी सभापति गगनकुमार थापाले...

नेपाल र भारतका स्वास्थ्य मन्त्रीबीच भेटवार्ता
healthmantri-1779324932.jpg

७ जेठ, हेटौंडा । स्वास्थ्य तथा खाद्य सुरक्षामन्त्री निशा मेहता र भारतका स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जेपी...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1779324457.jpg

७ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...

वरिष्ठतम न्यायाधीश मल्ल २० दिन बिदामा
sapana-malla-pradhan_MtHz-1779256348.jpg

६ जेठ, हेटौंडा । सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल बिदामा बसेकी छिन् । उनी २० दिनका लागि...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260518_07103-1779242677.jpg

६ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ः०० बजे बस्ने भएको हो ।  बैठकमा  प्रधानमन्त्री...

थोरै स्थानमा मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1779242336.jpg

६ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । हाल देशको पहाडी र हिमाली भूभागमा...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg