Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

काँग्रेसको हेटौंडा-८ मा भेला

NC1-1490273130.jpg

१० चैत, हेटौंडा । नेपाली काँग्रेस हेटौंडा उपमहानगरपालिकाको नयाँ संरचनाअन्र्तगत चैत १ गतेदेखि हेटौंडा उपमहानगरको १९ वटै वडा तथा थाहा नगरको १२ वटै वडामा वडा भेला गर्ने क्रममा काँग्रेसले बिहीबार हेटौंडाको ८ नम्बर वडामा भेला तथा बृहत अन्र्तक्रिया कार्यक्रम गरेको छ । काँग्रेसको हेटौंडा उपमहानगरपालिका हेटौंडा ८ का वडा सभापति रत्नमणी...

काँग्रेसको पहिलोचरणको चुनावी अभियान सकियो

NC-1490272625.jpg

१० चैत, हेटौंडा । नेपाली काँग्रेस मकवानपुरको पहिलो चुनावी अभियान बिहिबारबाट सकिएको छ । नेपाली काँग्रेस हेटौंडा उपमहानगरपालिकाको नयाँ संरचना अन्तरगत चैत १ गतेदेखि हेटौंडा उपमहानगरको १९ वटै वडा,  थाहा नगरको १२ वटै वडा तथा ८ वटै गाउँपालिकामा वडा भेला तथा बृहत अन्तरक्रिया गर्ने कार्यक्रम तय भएको थियो । पार्टी निर्देशन अनुसार क्षेत्र...

पत्रकार आचारसंहितासम्बन्धी अन्तरक्रिया

Press-1490263373.jpg

१० चैत, हेटौँडा । प्रेस काउन्सिल नेपालको आयोजनामा हेटौँडामा विहिबार ‘आगामी निर्वाचन र पत्रकार आचारसंहिता’ सम्बन्धी अन्तरक्रिया भएको छ । नेपाल पत्रकार महासंघको सभाहलमा कार्यक्रम भएको हो । कार्यक्रममा काउन्सिलका सदस्य किशोर श्रेष्ठ र खिलाबहादुर भण्डारीले सहजिकरण गरेका थिए । कार्यक्रममा आगामी स्थानीय तह निर्वाचनमा...

बेलायती संसदबाहिरको अाक्रमणमा ५ को मृत्यु

2017-03-23-11-46-34-1-1490249079.png

१० चैत । बेलायती संसद भवनबाहिर भएको आक्रमणका क्रममा मृत्युु हुनेको संख्या प्रहरीसहित ५ पुगेको बीबीसीले जनाएको छ ।  कारमा आएको एक आक्रमणकारीले संसद भवन बाहिर प्रहरीमाथि अाक्रमण गरेको छ । तिब्र गतिमा जथाभावी कुदेर सडक पेटीसम्म पुगेको कारको ठक्करबाट धेरै घाइते भएका छन् ।  प्रहरीको जवाफी कारबाहीमा आक्रमणकारी मारिएका छन्...

बकैया-६ बाट ५३ जना एमालेमा

download-1490195324.jpg

९ चैत, हेटौँडा । पुर्वी मकवानपुरको बकैया गाउँपालिका वडा नं ६ साततलेबाट ५३ जना एमालेमा प्रवेश गरेका छन् ।  साततलेमा भएको एमाले टोल भेलामा नेपाली कांग्रेस, माओवादी केन्द्र र  राप्रपा परित्याग गर्दै ५३ जना एमालेमा प्रवेश गरेका छन् । भेलामा बच्चुराम पुडासैनीको नेतृत्वमा ५३ जना एमालेमा प्रवेश गरेको एमाले छतिवनका नेता राजन दंगालले...

तरुण दल मनहरी-३ मा प्रजा

manahari-1490193922.jpg

९ चैत, हेटौंडा । नेपाली काँग्रेसको भातृ संगठन नेपाल तरुण दल मनहरी ३ मा पूर्णबहादुर प्रजाको अध्यक्षतामा २५ सदस्यीय इकाई समिति गठन भएको छ । बुधबार भएको भेलाले उपाध्यक्षद्वयमा सञ्जल पौडेल र अनिल दोङ, सचिव शम्भु नेगी, सहसचिव धन लामा, कोषाध्यक्ष शान्ति थिङ, सदस्यहरु रमेश वाइबा, सागर लामा, सुभाष लामा, बीरबहादुर नेगी, गणेश तामाङ, सुभाष शाह, हनि...

वनडढेलो नियन्त्रण सञ्जालमा लामा

Dadelo-1490187419.jpg

९ चैत, हेटौडा । वनलाई वनडढेलोबाट बचाउन सुन्दर सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष कमल लामाको अध्यक्षतामा २० सदस्यीय वनडढेलो नियन्त्रण सञ्जाल गठन गरिएको छ । हेटौडा इलाका वन कार्यालयको आयोजनामा बुधवार हेटौडामा भएको अन्तरक्रिया कार्यक्रममा लामाको अध्यक्षतामा सञ्जाल गठन गरिएको हो ।   सञ्जालको सहसंयोजकमा सूर्यबहादुर घलान, सचिवमा...

जनजागृति दुग्ध सहकारीद्धारा सहयोग

९ चैत, हेटौडा । हेटौडा –८ कमानेमा रहेको जनजागृति दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडले हटियाको गैरीगाउँमा रहेको श्रीमदभागवत ज्ञानसंचार वृद्धाश्रमलाई सहयोग गरेको छ । संस्थाको । रजत महोत्सवको अवसरमा वृद्धाश्रममा रहेका वृद्धवृद्धाहरुलाई सहयोग गरेको संस्थाका अध्यक्ष ईन्द्रबहादुर बस्नेतले बताए ।  कार्यक्रम जिल्ला दुग्ध उत्पादक...

'वाईसिएलले भ्रष्टाचारीलाई नछोड्ने'

YCL.jg-1490182671.jpg

९ चैत, हेटौँडा । नेकपा माओवादी केन्द्रको भातृ संगठन योङ कम्प्युनिष्ट लिग (वाईसिएल) ले भ्रष्टाचारीलाई नछोड्ने भएको छ । विगतमा पनि भ्रष्टाचार विरुद्ध अभियान संचालन गरेको वाईसिएलले मकवानपुरमा पुनः यसलाई सशक्त ढंगबाट संचालन गर्ने जनाएको हो ।  जिल्ला सम्मेलनबाट अध्यक्ष चयन भएपछि संचारकर्मीहरुसँग प्रतिक्रिया दिंदै वाईसिएल मकवानपुर...

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
साधारणतया बादल लाग्ने
Screenshot_20250526_06180-1779412920.jpg

८ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको...

बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान हुने
IMG-20260521-WA0015-1779366522.jpg

७ जेठ, हेटौंडा । बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान हुने भएको छ । बिहीबार बसेको बागमती प्रदेशको...

लुम्बिनी प्रदेशसभाको बैठक आज बस्ने
lumbini-(1)-1779325788.jpg

७ जेठ, हेटौंडा । लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशनअन्तर्गत दोस्रो बैठक आज बस्ने भएको छ । प्रदेश सभा सचिव दुर्लभ...

कांग्रेस निर्वाचन ब्युरोमा १७ सदस्य मनोनीत
congress-(1)-1779325219.jpg

७ जेठ, हेटौंडा । नेपाली कांग्रेसले निर्वाचन ब्युरोमा १७ सदस्य मनोनीत गरेको छ ।  पार्टी सभापति गगनकुमार थापाले...

नेपाल र भारतका स्वास्थ्य मन्त्रीबीच भेटवार्ता
healthmantri-1779324932.jpg

७ जेठ, हेटौंडा । स्वास्थ्य तथा खाद्य सुरक्षामन्त्री निशा मेहता र भारतका स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जेपी...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1779324457.jpg

७ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...

वरिष्ठतम न्यायाधीश मल्ल २० दिन बिदामा
sapana-malla-pradhan_MtHz-1779256348.jpg

६ जेठ, हेटौंडा । सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल बिदामा बसेकी छिन् । उनी २० दिनका लागि...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260518_07103-1779242677.jpg

६ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ः०० बजे बस्ने भएको हो ।  बैठकमा  प्रधानमन्त्री...

थोरै स्थानमा मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1779242336.jpg

६ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । हाल देशको पहाडी र हिमाली भूभागमा...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg