Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

इमर्जिङ कपमा नेपाल बंगलादेशसँग पराजित

Cricket-Photo-1490697580.jpg

१५ चैत, काठमाडौं । इमर्जिङ टिम्स कप क्रिकेटमा नेपाल बंगलादेशसँग पराजित भएको छ । पराजित भएसँगै नेपाल समूह चरणबाटै बाहिरिएको छ । मंगलबार बंगलादेश यू–२३ सँग भएको खेलमा नेपाल ८३ रनले पराजित भएको हो । टस जितेर फिल्डिङ रोजेको नेपालले निर्धारित ५० ओभरको खेलमा बंगलादेशलाई २५७ मा रोकेको थियो । पछि ब्याटिङ गरेको नेपाल  १७४ रनमा समेटिएको  थियो...

३ सय १२ लाभग्राहीलाई दोस्रो किस्ता सिफारिस

Building-1490696535.jpg

१५ चैत, हेटौँडा । भुकम्प पुर्ननिर्माण आयोजना जिल्ला आयोजना कार्यान्वयन इकाईले अनुदानको दोस्रो किस्ता भुक्तानीका लागि मकवानपुरका ३ सय १२ भुकम्प प्रभावित लाभग्राहीको नाम सिफारिस गरेको छ ।  शहरी विकास मन्त्रालय अन्तरगतको आयोजनाले प्रक्रिया अनुसार जगसम्मको काम सम्पन्न गरेका बाग्मति, बकैया, मकवानपुरगढी, भीमफेदी र राक्सिराङ...

स्थानीय तह उम्मेदवारमा आधा दर्जन पत्रकारको चर्चा

Election-Local1-1490613582.jpg

१४ चैत, हेटौँडा । करिव २० बर्षपछि हुन लागेको स्थानीय तह निर्वाचनमा मकवानपुरका आधा दर्जन पत्रकार उम्मेदवार बन्ने चर्चा शुरु भएको छ । उम्मेदवारमध्ये केहीको पत्रकारमाझ चर्चा छ भने केहीको सार्वजनिक रुपमै बाहिर आएको छ । उम्मेदवारमध्ये ३ दशकदेखि पछिल्लो एक दशकसम्मका अनुभवी पत्रकारको नाम छ ।  पुराना पत्रकार कौशल पाण्डेको नाम पनि...

बकैयामा नयाँ शक्तिको भेला

naya-shakti-1490588675.jpg

१४ चैत, हेटौंडा । स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै नयाँ शक्ति पार्टी नेपालको बकैया गाउँपालिकाको भेला सम्पन्न भएको छ । चन्द्र लाल थिङको अध्यक्षतामा भएको भेलामा नयाँ शक्ति पार्टी नेपालका ३ नम्बर प्रदेश सहसंंयोजक सोनामसिं स्याङ्तानको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्तममा बकैया गाउँपालिका उत्प्रेरक जीवनमान मोक्तान, नयाँ...

काँग्रेस गढी गाउँपालिकाको बनभोज तथा अन्तरक्रिया

17498431_401160183609878_-1490588239.jpg

१४ चैत, हेटौंडा । नेपाली काँग्रेस गढी गाउँपालिकाको अायोजनामा धरमपानीमा बनभोज तथा अन्तरक्रिया कार्यक्रम भएको छ । साविक गढी गाविस सभापति राजविर मोक्तानको सभाध्यक्षता तथा काँग्रेस मकवानपुरका सभापति, नेपाल सरकारका गृहराज्यमन्त्री ईन्द्रबहादुर बानियाँको प्रमूख आथित्यतामा बनभोज तथा बृहत कार्यक्रम भएको हो । बानियाँले काँग्रेसको...

एमाले बकैयाँमा गाउँपालिका संगठन कमिटि

UML-1490532969.jpg

१३ चैत, बकैया । नेकपा एमाले बकैया गाउँपालिका स्तरीय संगठन कमिटि निर्माण भएको छ ।  बकैया गाउँपालिका वडा नंबर ३ हात्तिसुडेमा भएको भेलाले पद्मा पौडेल संयोजक रहनेगरि ३७ सदस्यीय गाउँपालिका संगठन कमिटि निर्माण गरेको छ । कमिटिको सह–संयोजकमा दलबहादुर वाईवा, सचिवमा नारायण तिमल्सीना चयन भएका छन् । कमिटिको सचिवालय सदस्यहरुमा पदाधिकारी सहित...

पत्रकार महासंघद्वारा अन्तरक्रिया

FNJ-1490532473.jpg

१३ चैत, हेटौँडा । नेपाल पत्रकार महासंघ मकवानपुरको आयोजनामा आइतबार अन्तरक्रिया कार्यक्रम भएको छ । महासंघको सभाहलमा 'सञ्चारमाध्यमको प्रवद्र्धन र न्यूनतम पारिश्रमिकको अवस्था' विषयक अन्तरक्रिया कार्यक्रम भएको हो ।  कार्यक्रममा महासंघका पूर्व अध्यक्षहरु कौशल पाण्डे, प्रताप विष्ट, राममणी दाहाल, भानुभक्त आचार्यसहित विभिन्न पेशागत...

चित्रेपानी वनको अवलोकन भ्रमण 

Ban-Tour-1490530785.jpg

भीमसेन पौडेल १३ चैत, हेटौडा । हेटौडा –६ मा रहेको चित्रेपानी सामुदायिक वन उपभोक्ता समूहले नवलपरासी र चितवन जिल्लामा रहेका सामुदायिक वनको अवलोकन गरेको छ । समूहको आव ०७३/०७४ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार भ्रमणको आयोजना गरिएको हो । समूहले नवलपरासीमा रहेको मौलाकाली सामुदायिक वन र चितवनमा रहेको दूधकोशी नमूना सामुदायिक वनको अवलोकन...

निर्वाचनका लागि मधेशी मोर्चासँग सहमति हुन्छ : थापा

Kamal-1490529560.jpg

१३ चैत, हेटौडा । उपप्रधानमन्त्री कमल थापाले आन्दोलनरत मधेशी मोर्चासँग छिट्टै सहमति हुने दावि गरेका छन् । मकवानपुर उद्योग बाणिज्य संघले हेटौडामा आइतबार गरेको सम्मान कार्यक्रममा बोल्दै थापाले सरकारले घोषणा गरेको स्थानीय तहको निर्वाचन सफल बनाउन मधेशी मोर्चासँग सहमति हुने दावि गरेका हुन् ।  उनले प्रधानमन्त्री पुष्पकमल दाहाल चीन जान...

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
साधारणतया बादल लाग्ने
Screenshot_20250526_06180-1779412920.jpg

८ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको...

बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान हुने
IMG-20260521-WA0015-1779366522.jpg

७ जेठ, हेटौंडा । बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान हुने भएको छ । बिहीबार बसेको बागमती प्रदेशको...

लुम्बिनी प्रदेशसभाको बैठक आज बस्ने
lumbini-(1)-1779325788.jpg

७ जेठ, हेटौंडा । लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशनअन्तर्गत दोस्रो बैठक आज बस्ने भएको छ । प्रदेश सभा सचिव दुर्लभ...

कांग्रेस निर्वाचन ब्युरोमा १७ सदस्य मनोनीत
congress-(1)-1779325219.jpg

७ जेठ, हेटौंडा । नेपाली कांग्रेसले निर्वाचन ब्युरोमा १७ सदस्य मनोनीत गरेको छ ।  पार्टी सभापति गगनकुमार थापाले...

नेपाल र भारतका स्वास्थ्य मन्त्रीबीच भेटवार्ता
healthmantri-1779324932.jpg

७ जेठ, हेटौंडा । स्वास्थ्य तथा खाद्य सुरक्षामन्त्री निशा मेहता र भारतका स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जेपी...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1779324457.jpg

७ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...

वरिष्ठतम न्यायाधीश मल्ल २० दिन बिदामा
sapana-malla-pradhan_MtHz-1779256348.jpg

६ जेठ, हेटौंडा । सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल बिदामा बसेकी छिन् । उनी २० दिनका लागि...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260518_07103-1779242677.jpg

६ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ः०० बजे बस्ने भएको हो ।  बैठकमा  प्रधानमन्त्री...

थोरै स्थानमा मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1779242336.jpg

६ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । हाल देशको पहाडी र हिमाली भूभागमा...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg