Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

जिल्ला लिग भदौ १३ बाट

पुरस्कार राशि बढ्यो

IMG_0043-1502722920.JPG


३० साउन, हेटौँडा । मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा गत बर्षकबाट सुरु गरिएको जिल्ला लिग यस बर्ष यही भदौ १३ गतेबाट  हुने भएको छ ।    

जिल्ला लिगको बारेमा जानकारी दिदै जिल्ला फुटबल संघ मकवानपुरका महासचिव सचिन मानन्धरले यस बर्षबाट पुरस्कार राशिमा बृद्धि गरिएको बताए । महासचिव मानन्धरका अनुसरा यस बर्षबाट विजेताले ५० हजार र उपविजेताले २५ हजार पाउने भएका छन् । यसअघि विजेता र उपविजेताले क्रमशः ४० हजार र २५ हजार रुपियाँ प्राप्त गरेका थिए । हेटौँडा ४ स्थित लोकतान्त्रिक हुप्रचौरमा हुने प्रतियोगितामा कम्तिमा १६ टिमले सहभगिता जनाउने आयोजकले जनाएको छ । यस बर्ष प्रतियोगिता हेर्न टिकटको व्यवस्था गरिएको जिल्ला फुटबल संघका सदस्य युवराज लामाले जानकारी दिए । लिगकम नकाउटको आधारमा खेलाइने प्रतियोगितामा विधागत उत्कृष्ट खेलाडीहरुलाई ५ हजार पुरस्कारको व्यवस्था गरिएको पनि लामाले जानकारी दिए । यस्तै प्रतियोगितमा जिल्ला भित्रका खेलाडीले मात्रै भाग लिन पाउने व्यवस्था गरिएको छ भने पछिल्लो राष्ट्रिय लिग खेलेका खेलाडीको हकमा भने प्रतियोगितामा सहभागी हुन नपाउने आयोजकले जनाएको छ । प्रतियोगितामा सहभागिताका लागि प्रत्येक टिमले दर्ता स्वरुप ५ हजार बुझाउनु पर्ने र सो वापत दर्ता भएको प्रत्येक टिमलाई तयारीका लागी फुटबल प्रदान गरिने बताइएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपाल ओमनसंग १० रनले विजयी
HR1jL0qakAA8mIf-(1)_edit_-1792422283.jpg

२ कार्तिक, हेटौंडा । नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ को आफ्नो अन्तिम खेलमा ओमानलाई १० रनले पराजित...

नेपालले आज ओमानसँग खेल्दै
HR1jL0qakAA8mIf-(1)_edit_-1792376004.jpg

२ कार्तिक, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत ओमानमा जारी ओडीआई शृङ्खलाको अन्तिम खेलमा नेपालले आज...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261019_07465-1792375323.jpg

२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ।  यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...

तातोपानी नाका आजदेखि तीन खुल्ने
tatopani-naka-3_OzcAEhG2l-1792287402.jpg

१ कार्तिक, हेटौंडा । चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोकस्थित तातोपानी नाका आजदेखि तीन खुल्ने भएको छ । उद्योग,...

लगानी बोर्डका पूर्व सीईओ भट्ट पक्राउ
Sushil-bhatta-1-1792286984.jpg

१ कार्तिक, हेटौंडा । लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट पक्राउ परेका छन् । जिल्ला...

आज महागौरीको पूजा
agauri-1792286679.jpg

१ कार्तिक, हेटौंडा । शारदीय नवरात्रको आठौँ दिन आज दुर्गा भवानीको आठौँ स्वरूप महागौरीको विधिपूर्वक पूजाआजा...

मौसम आंशिक बदली हुने सम्भावना
cloudy-weather-1771119240-1792286469.jpg

१ कार्तिक, हेटौंडा । देशमा हाल पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको छ । देशका हिमाली र पहाडी भू-भागमा आंशिक बादल...

पत्रकार किशोर श्रेष्ठ शनिबार साँझ रिहा
kishor-shrestha-178654998-1792247535.png

३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...

राष्ट्रपतिद्वारा बडादशैंको शुभकामना
Rastrapati-Ramchandra-Pou-1792198436.jpg

३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...

थप समाचार