Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

केन्याद्वारा नेपालसामु १ सय ५६ रनको लक्ष्य

cricket-ball-bat-1489393677.jpg

३० फागुन, काठमाडौं । आइसीसी विश्व क्रिकेट लिग डब्लुसिएल च्याम्पियनसिप अन्तर्गत केन्या र नेपालबीचको दोस्रो खेलमा केन्याले नेपालसामु १ सय ५६ रनको लक्ष्य प्रस्तुत गरेको छ । केन्या ४६ ओभरमा अलआउट हुँदै १ सय ५५ रनमा समेटिएको हो । नेपालले टस जितेर केन्यालाई ब्याटिङको निम्तो दिएको थियो । मेहबुब आलमले कसिलो बलिङ गर्दै एक अोभरमा दुई विकेट...

बानियाँ गृह राज्यमन्त्री

FB_IMG_1479911778173-1489389310.jpg

३० फागुन, काठमाडौं । नेपाल सरकारको गृहराज्यमन्त्रीमा इन्द्र बानियाँले जिम्मेवारी पाएको नेपालको लोकप्रिय अनलाइन अनलाइन खबरले समाचार बनाएको छ । कांग्रेस सांसद बानियाँ यसअघि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा राज्यमन्त्रीको जिम्मेवारीमा थिए । पर्यटन मन्त्रालयको जम्मेवारी कांग्रेसबाट राप्रपामा सरेपछि बानियाँलाई...

उम्मेदवारले गर्न पाउने खर्चको सिमा निर्धारण

nepal-election-commission-1489383306.jpg

३० फागुन, काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह चुनावका लागि उम्मेदवारले गर्न पाउने खर्चको सिमा निर्धारण गरेको छ । महानगरपालिकाका प्रमुख र उपप्रमुखका उम्मेदवारले ७ लाख ५० हजार रुपैयाँसम्म मात्र खर्च गर्न पाउने छन् । महानगरपालिकाका वडा अध्यक्ष र सदस्यका उम्मेदवारले ३ लाख रुपैयाँ मात्रै खर्चन पाउने छन् ।  उपमहानगरपालिकाका प्रमुख र...

किन त्यागे लोहनीले राप्रपा ? पढ्नुस् पत्र

Prakash-Chandra-Lohani-1489326491.png

२९ फागुन, काठमाडौं । राप्रपा नेता प्रकाशचन्द्र लोहनीले पार्टी त्यागको घोषणा गरेका छन् । लोहनीले पार्टी अध्यक्ष कमल थापालाई तीन पृष्ठ लामो पत्र लेख्दै पार्टी त्याग गरेको जनाएका छन् । अवसरवादी र अराजक प्रवृतिबाट पार्टी प्रतिष्ठा ध्वस्त हुदै गइरहेको, पार्टीको चुनाव चिन्ह हलो छाडेको, सरकारमा जानेबारे आफूखुसी निर्णय गरेको,...

मकवानपुरमा होलिको रौनक (तस्विरमा)

Holi0-1489306297.jpg

रंगहरुको पर्व होलि अर्थात फागु पूर्णिमाको रौनक मकवानपुरमा पनि देखिएको छ । आइतबार विहानैदेखि मकवानपुरका विभिन्न क्षेत्रमा होली मनाईरहेका समूहहरु सक्रिय छन् । विभिन्न संघसंस्थाले पनि होली मिलन कार्यक्रम राखेर आत्मियता, सदभाव र खुशीयाली साटासाट गरिरहेका छन् । पारिवारिक रुपमा होलि मनाएका तस्विरहरु पनि सामाजिक सञ्जालमा अपलोड भईरहेका...

यस्तो छ हेटौँडा उपमहानगर, थाहा नगरको वडा र अन्य गाउँपालीकाको विभाजन

1-1489305197.jpg

२९ फागुन, हेटौँडा । स्थानीय तह पुर्नसंरचना आयोगले हेटौँडा उपमहानगरमा १९ वडा कायम गरेको छ । अहिले रहेको २९ वडालाई एकिकरण गरेर नयाँ संरचना अनुसार १९ वडा बनाईएको छ । स्थानीय विकासमन्त्री हितराज पाण्डे नेतृत्वले तयार पारेको प्रतिवेदन अनुसार हेटौँडा उपनगरपालिकामा १९ र थाहा नगरपालिकामा १२ वडा कायम गरेको हो ।   हेटौँडा उपमहानगरपालिकामा...

फागु पूर्णिमाको पौराणिक महत्व के छ?

20170312_103940-1489295432.jpg

हेटौंडा-६ मा फागु पूर्णिमामा रमाइलो गरिंदै।   फागु पूर्णिमा अर्थाात होली नेपालीहरूको प्रमुख चाड मानिन्छ । हिन्दू संस्कृतिमा यो पर्व प्रत्येक वर्षको फागुन शुक्ल पूणिर्मा अर्थात होली पूर्णिमाको दिन मनाइन्छ । यो नेपाल, भारत तथा अन्यराष्ट्रमा रहेका हिन्दूहरूको एउटा महत्वपूर्ण चाड हो । यो चाड वसन्त ऋतुमा फाल्गुनको महिनामा...

घटेदमारमा माअोवादी केन्द्रको भेला

Flag_of_the_Communist_Par-1489241978.png

२८ फागुन, हेटौंडा । नेकपा माओवादी केन्द्र मकवानपुरको बागमति गाउँपालिका वडा नम्वर ३ घटेदमारमा शनिबार वडा भेला सम्पन्न भएको छ । जेष्ठ सदस्य हिरालाल लामाको अध्यक्षतामा भएको कार्यक्रममा पार्टी पोलिट्व्यूरो सदस्य तथा पार्टी संयोजक प्रेमबहादुर पुलामी ‘छिन्तु’को प्रमुख आतिथ्यता रहेको थियो । शनिबार भएको भेलाले बाबुलाल...

बकैया गाउँपालिकामा ४९ जना कांग्रेसमा प्रवेश

FB_IMG_1489241354597-1489241420.jpg

२८ फागुन, हेटौंडा । स्थानीय निकायको चुनावी अभियान अन्तरगत नेपाली काँग्रेसले बकैया गाउँ पालिका अन्तरगत छतिवन गाविसको छुट्टाछुट्टै ३ स्थानमा शनिबार सभा गरेको छ ।  चुनावी अभियान अन्तरगत छतिवन गाविसको १, २ र ३ नम्बर वडाको हात्तिसुँडे, ४, ५ र ६ नम्बर वडाको छतिवनस्थित पार्टी कार्यालय र ७, ८ र ९ नम्बर वडाको कर्मप्राप्ती मावि कर्मचुलीमा...

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
साधारणतया बादल लाग्ने
Screenshot_20250526_06180-1779412920.jpg

८ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको...

बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान हुने
IMG-20260521-WA0015-1779366522.jpg

७ जेठ, हेटौंडा । बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान हुने भएको छ । बिहीबार बसेको बागमती प्रदेशको...

लुम्बिनी प्रदेशसभाको बैठक आज बस्ने
lumbini-(1)-1779325788.jpg

७ जेठ, हेटौंडा । लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशनअन्तर्गत दोस्रो बैठक आज बस्ने भएको छ । प्रदेश सभा सचिव दुर्लभ...

कांग्रेस निर्वाचन ब्युरोमा १७ सदस्य मनोनीत
congress-(1)-1779325219.jpg

७ जेठ, हेटौंडा । नेपाली कांग्रेसले निर्वाचन ब्युरोमा १७ सदस्य मनोनीत गरेको छ ।  पार्टी सभापति गगनकुमार थापाले...

नेपाल र भारतका स्वास्थ्य मन्त्रीबीच भेटवार्ता
healthmantri-1779324932.jpg

७ जेठ, हेटौंडा । स्वास्थ्य तथा खाद्य सुरक्षामन्त्री निशा मेहता र भारतका स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जेपी...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1779324457.jpg

७ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...

वरिष्ठतम न्यायाधीश मल्ल २० दिन बिदामा
sapana-malla-pradhan_MtHz-1779256348.jpg

६ जेठ, हेटौंडा । सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल बिदामा बसेकी छिन् । उनी २० दिनका लागि...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260518_07103-1779242677.jpg

६ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ः०० बजे बस्ने भएको हो ।  बैठकमा  प्रधानमन्त्री...

थोरै स्थानमा मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1779242336.jpg

६ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । हाल देशको पहाडी र हिमाली भूभागमा...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg