Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

नारी दिवसमा महिला संघको अन्तरक्रिया

mahila-sang-2-1488969396.jpg

हेटौंडा, २५ फागुन । नेपाली काँग्रेसको भातृ संगठन नेपाल महिला संघ ३ नम्बर क्षेत्रीय समितिद्वारा बुधबार १०७ औं अन्र्तराष्ट्रिय नारी दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रम गरेको छ । नेपाली काँग्रेसकी केन्द्रीय सदस्य सांसद महालक्ष्मी उपाध्याय डिनाको प्रमूख आतिथ्यता एवं महिला संघ ३ नम्बर क्षेत्रीय समितिकी अध्यक्ष तारा कार्कीको...

प्रमुख निर्वाचन आयुक्तको घर तोडफोड

yadav-2-1488948900.jpg

२५ फाल्गुन, सप्तरी । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा सप्तरीले निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवको घर तोडफोड गरेका छन् । प्रहरीको गोली लागेर मोर्चा कार्यकर्ताको मृत्यु भएको विरोधमा उत्रेको समूहले यादवको घरमा तोडफोड गरेको हो ।   राजविराज-९ मा रहेको यादवको घरमा गइ मोर्चा कार्यकर्ताले तोडफोड गर्नुका...

५३ लाभग्राहीलाई दोस्रो किस्ता सिफारिस

२४ फागुन, हेटौंडा । भुकम्प पुनर्निमाण अायोजना जिल्ला कार्यान्वयन ईकाई मकवानपुरले ५३ भुकम्प प्रभावित लाभग्राहीलाई दोस्रो किस्ता रकमका लागि सिफारिस गरेको छ । इकाईले बुढिचौर र नामटारका ५३ लाभग्राहीलाई घर पुननिर्माण गर्न दोस्रो किस्ताका लागि सिफारिस गरेको हो । इकाईले बुढिचौरका ४८ र नामटारका ५ लाभग्राहीलाई दोस्रो किस्ताका लागि जिविसमा...

बेतखोल्सीमा वन व्यवस्थापन तालिम

Betkholsi-1488887050.jpg

२४ फागुन, हेटौँडा । जिल्ला वन कार्यालय मकवानपुरको आयोजनामा हेटौँडा–९ मा रहेको वेतखोल्सी सामुदायिक वन उपभोक्ता समूहमा वन व्यवस्थापन आधारभुत तालिम भएको छ ।  दुई दिने तालिममा जिल्ला वन अधिकृत राजेन्द्र न्यौपाने, हेटौँडा इलाका वन कार्यालयका सहायक वन अधिकृत राधिका शर्मा र फरेष्टर यदुकुमार घिमिरेले सहजिकरण गरेका थिए । तालिममा वन...

सप्तरीका सिडिओ र २ एसपी फिर्ता बोलाउने गृहको निर्णय

Bimalendra-Nidh-1488886212.jpg

२४ फागुन, हेटौँडा । सोमबार भएको घटनाको विषयलाई लिएर गृहमन्त्रालयले सप्तरीका प्रमुख जिल्ला अधिकारीसहित नेपाल प्रहरी र सशस्त्र प्रहरीका एसपीलाई काठमाडौं फिर्ता बोलाएको छ । प्रमुख जिल्ला अधिकारी उद्धवप्रसाद तिमल्सिना, नेपाल प्रहरीका प्रहरी उपरीक्षक दिवेश लोहनी  र सशस्त्र प्रहरीका प्रहरी उपरिक्षक जयबहादुर खड्का र नेपाल प्रहरीका...

हेटौँडा उपमहानगरको सार्वजनिक सुनुवाई 

2332-1488884232.jpg

२४ फागुन, हेटौँडा । हेटौँडा उपमहानगरपालिकाको आयोजनामा मंगलबार हर्नामाडिमा सार्वजनिक सुनुवाई भएको छ । कार्यालयले आव २०७३/०७४ को दोस्रो चौमासिक अवधिमा गरेको कार्यक्रम तथा सेवाबारे सार्वजनिक सुनुवाई गरेको हो । उपमहानगरपालिकाका कार्यकारी अधिकृत कृष्ण प्रसाद पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न राजनैतिक दलका प्रतिनिधी, संघ...

किसान संघ हेटौंडा-६ मा दुलाल

Congress-1488883326.png

२४ फागुन, हेटौंडा । नेपाली काँग्रेस हेटौंडा ६ नम्बर वडा ईकाईको भेलाबाट मंगलबार नेपाल किसान संघ ६ नम्बरको अध्यक्षमा कृष्णप्रसाद दुलाल चयन भएका छन् । त्यस्तै उपाध्यक्षमा गोकुलप्रसाद चौलागाई, सचिव रोशन घिमिरे, सहसचिव दीपक ढकाल, सदस्यहरु मोहन भण्डारी, नुरप्रसाद तिमल्सिना, धनबहादुर थापा, भरत देवकोटा, रामकृष्ण खतिवडा रहेका छन् । नेपाली...

जेसिवी मेसिनको हेटौंडामा अन्तरक्रिया

JCB-2-1488883510.jpg

२४ फागुन, हेटौंडा । निर्माण कार्यमा सशक्त भूमिका निभाउँदै आएको जेसिवी मेसिनले मंगलबार हेटौंडाको थानाभ¥याङमा अन्र्तक्रिया कार्यक्रम गरेको छ । १ सय ५० राष्ट्रमा उद्योग रहेको यस जेसिवी एक्सपोर्टले देश दौडाहा कार्यक्रम अन्र्तगत थानाभ¥याङमा पनि ग्राहक र कन्स्ट्रक्सन कम्पनीका संचालकबीच अन्तरक्रिया कार्यक्रम राखेको हो । नेपाली...

सप्तरीमा प्रहरीसंग झडप हुँदा एकको मृत्यु

२३ फागुन, सप्तरी । नेकपा एमालेद्वारा संचालित मेची-महाकाली अभियान अन्तर्गत सप्तरीमा भएको कार्यक्रममा झडप हुँदा एक जनाको मृत्यु भएको छ। कार्यक्रमको विरोधमा रहेका मोर्चा कार्यकर्ता र प्रहरीबीच झडप हुँदा मलेठ गाविस वडा नं २ बस्ने संजन मेहेताको मृत्यु भएको हो । झडपमा १४ जना घाइते भएका छन् । घाइते ४ जनाको अवस्था गम्भिर छ। ११ जना...

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
साधारणतया बादल लाग्ने
Screenshot_20250526_06180-1779412920.jpg

८ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको...

बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान हुने
IMG-20260521-WA0015-1779366522.jpg

७ जेठ, हेटौंडा । बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान हुने भएको छ । बिहीबार बसेको बागमती प्रदेशको...

लुम्बिनी प्रदेशसभाको बैठक आज बस्ने
lumbini-(1)-1779325788.jpg

७ जेठ, हेटौंडा । लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशनअन्तर्गत दोस्रो बैठक आज बस्ने भएको छ । प्रदेश सभा सचिव दुर्लभ...

कांग्रेस निर्वाचन ब्युरोमा १७ सदस्य मनोनीत
congress-(1)-1779325219.jpg

७ जेठ, हेटौंडा । नेपाली कांग्रेसले निर्वाचन ब्युरोमा १७ सदस्य मनोनीत गरेको छ ।  पार्टी सभापति गगनकुमार थापाले...

नेपाल र भारतका स्वास्थ्य मन्त्रीबीच भेटवार्ता
healthmantri-1779324932.jpg

७ जेठ, हेटौंडा । स्वास्थ्य तथा खाद्य सुरक्षामन्त्री निशा मेहता र भारतका स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जेपी...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1779324457.jpg

७ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...

वरिष्ठतम न्यायाधीश मल्ल २० दिन बिदामा
sapana-malla-pradhan_MtHz-1779256348.jpg

६ जेठ, हेटौंडा । सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल बिदामा बसेकी छिन् । उनी २० दिनका लागि...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260518_07103-1779242677.jpg

६ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ः०० बजे बस्ने भएको हो ।  बैठकमा  प्रधानमन्त्री...

थोरै स्थानमा मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1779242336.jpg

६ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । हाल देशको पहाडी र हिमाली भूभागमा...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg