Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

२५ मिटरबारे प्रचण्डले भने-'जनतालाई निरास बनाउँदिन '

Puspa-1483965921.jpg

२५ पुस, हेटौँडा । प्रधानमन्त्री पुष्पकमल दाहालले २५ मिटर सडक विस्तारमा आफुले जनतालाई निरास नबनाउने प्रतिवद्धता व्यक्त गरेका छन् । उद्योग वाणिज्य संघ, चितवनको आयोजनामा सोमबारबाट शुरु भएको चितवन महोत्सवमा आएका प्रधानमन्त्री दाहालसँग उद्योग बाणिज्य संघको टोलीले २५ मिटरबारे जानकारी गराएपछि उनले यस्तो प्रतिवद्धता व्यक्त गरेका हुन्...

२८८ सांसद हाजिर गरेर 'टाप'

samsad-1483964339.jpg

२५ पुस, काठमाडौं । व्यवस्थापिका संसदमा सोमबार २ सय ८८ सांसद हाजिर गरेर 'टाप' कसेका छन् । निर्वाचन विधयेक जस्तो महत्वपूर्ण विषय कार्यसूचिमा रहेपनि २ सय ८८ सांसद हाजिर गरेर संसदबाट टाप कसेका हुन् । ४ सय ४ मध्ये १ सय १६ जनामात्रै सांसद संसदभित्र रहेपछि कोरम पुगेर र बैठक आधा घण्टाका लागि स्थगित गर्नु परेको थियो । विधेयकमा संशोधनका लागि...

राज्यमन्त्री बानियाँद्वारा महायज्ञमा १ लाख ११ हजार दान

Mahayagya-Dobhanchaur-1483962828.jpg

२५ पुस, हेटौँडा । हेटौँडा–२५ दोभानचौरमा सोमबारदेखि शुरु भएको श्रीमद् भागवत सप्ताह धान्याञ्चल ज्ञान महायज्ञमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री ईन्द्रबहादुर बानियाँले १ लाख ११ हजार १ सय ११ रुपैँया दान गरेका छन् । कमला आधारभुत प्राविको भौतिक सुधारका लागि आयोजना गरिएको महायज्ञको उद्घाटन गर्दै बानियाँले सहयोग गरेका हुन्...

'संशोधन प्रस्ताव पारित हुन्छ'

20150730nepal-can-buy-kat-1483945606.jpg

२५ पुस, ललितपुर । उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले सरकारले विपक्षी दलहरुको अवरोधकाबीच संसदमा टेबुल गरेको संविधान संशोधन सम्बन्धी प्रस्ताव पारित हुने बताएका छन्। ललितपुरको बज्रबाराही नगरपालिकाको तेस्रो नगर परिषद्को सोमबार उद्घाटन गर्दै गृहमन्त्री गृहमन्त्री निधिले समाधान निकाल्ने थलो नै संसद भएको बताउँदै संसदमा...

खानेपानी सुविधा पाएपछि गाउँले दंग

5-1483885348.jpg

२४ पुस, हेटौंडा । बर्षौंदेखि खानेपानीको समस्या खेप्दै आएका मकवानपुरको हाँडीखोला–४ का सर्वसाधारण अहिले निकै खुसी छन् । ३/४ घण्टा लगाएर खोल्साबाट खानेपानी ल्याउन बाध्य भएकाहरु अहिले घरघरमै पानी आउन थालेपछि दंग छन् । खानेपानी आयोजनाबाट हाँडीखोला–४ र ३ नम्बर वडाका करिब ३ सय घरधुरी लाभान्वित भएका छन् । हालसम्म २ सय ५० वटा धारा वितरण...

विकास निर्माणमा भूमिका प्रभावकारी बनाउने काँग्रेसको निर्णय

congress-1483884894.jpg

२४ पुस, हेटौंडा । नेपाली काँग्रेस मकवानपुरको कार्यसम्पादन समितिको बैठक आइतबार सम्पन्न भएको छ । नेपाली काँग्रेस मकवानपुरका सभापति एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री इन्द्रबहादुर बानियाँको सभापतित्वमा भएको बैठकले जिल्लामा भैरहेका हरेक विकास निर्माण कार्यमा पार्टीको भूमिकालाई प्रभावकारी ढंगले अगाडि बढाउने निर्णय...

घाम ताप्दा यस्तो फाइदा हुन्छ

hqdefault-1483856494.jpg

२४ पुस । घामबाट धेरै किसिमको फाइदा हुन्छ त्यसैले सकेसम्म घाममा बस्नु जरुरी छ । घाममा बस्दाका निम्न फाइदाहरु हुन्छन् ।  रक्तचाप घटाउँछः सूर्यको प्रकाश छालामा पर्ने बित्तिकै रक्तनलीमा नाइट्रिक अक्साइड निस्कासन हुन्छ। युनिर्भसिटी अफ इडनबर्गको एउटा अनुसन्धानले नाइट्रिक अक्साइडले रक्तचाप न्यून गर्न सहयोग गर्ने देखाएको छ। तसर्थ...

सेमिनरीमा कृष्णराम न्यौपाने

FB_IMG_1483799989864-1483800058.jpg

२४ पुस, हेटौंडा । सेमिनरी एकेडेमी काउन्सिल प्रालि हेटौंडा-५ द्वारा संचालित सेमिनरी एकेडेमीको अध्यक्षमा कृष्णराम न्यौपाने चयन भएका छन् । एकेडेमीको अभिभावक भेलाबाट विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा न्यौपाने निर्विरोध चयन भएका हुन् । भेलालेे न्यौपाने सहित ९ सदस्यीय व्यवस्थापन समिति चयन गरेको जनाईएको छ ।...

अार्मीले लियो हारको बदला, गोल्ड कप कव्जा

NUMERIC-FOR-ADVERTISEMENT-1483798795.jpg

२३ पुस, हेटौंडा । मनाङ मर्स्याङ्दी क्लबसंग पहिलो संस्करणको हारको बदला लिँदै त्रिभुवन आर्मी क्लबले हेटौँडामा सम्पन्न दोश्रो हेटौँडा अन्तराष्ट्रिय गोल्ड कप फुटबलको उपाधि कब्जा गरेको छ । फरेष्टी खेल मैदानमा शनिबार भएको फाईनल प्रतिस्पर्धामा मनाङलाई २-० गोल अन्तरले पराजित गर्दै आर्मीले उपाधिमा कब्जा गरेको हो ।  खेलको १८ औँ मिनेटमा...

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
साधारणतया बादल लाग्ने
Screenshot_20250526_06180-1779412920.jpg

८ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको...

बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान हुने
IMG-20260521-WA0015-1779366522.jpg

७ जेठ, हेटौंडा । बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान हुने भएको छ । बिहीबार बसेको बागमती प्रदेशको...

लुम्बिनी प्रदेशसभाको बैठक आज बस्ने
lumbini-(1)-1779325788.jpg

७ जेठ, हेटौंडा । लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशनअन्तर्गत दोस्रो बैठक आज बस्ने भएको छ । प्रदेश सभा सचिव दुर्लभ...

कांग्रेस निर्वाचन ब्युरोमा १७ सदस्य मनोनीत
congress-(1)-1779325219.jpg

७ जेठ, हेटौंडा । नेपाली कांग्रेसले निर्वाचन ब्युरोमा १७ सदस्य मनोनीत गरेको छ ।  पार्टी सभापति गगनकुमार थापाले...

नेपाल र भारतका स्वास्थ्य मन्त्रीबीच भेटवार्ता
healthmantri-1779324932.jpg

७ जेठ, हेटौंडा । स्वास्थ्य तथा खाद्य सुरक्षामन्त्री निशा मेहता र भारतका स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जेपी...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1779324457.jpg

७ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...

वरिष्ठतम न्यायाधीश मल्ल २० दिन बिदामा
sapana-malla-pradhan_MtHz-1779256348.jpg

६ जेठ, हेटौंडा । सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल बिदामा बसेकी छिन् । उनी २० दिनका लागि...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260518_07103-1779242677.jpg

६ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ः०० बजे बस्ने भएको हो ।  बैठकमा  प्रधानमन्त्री...

थोरै स्थानमा मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1779242336.jpg

६ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । हाल देशको पहाडी र हिमाली भूभागमा...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg