Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

२ करोड ५० लाखको लगानीमा रिसोर्ट

Hotel-Aadhya-Retreat-F-1471527175.jpg

२ भदौ, हेटौँडा । उत्तरी मकवानपुरको पर्यटकिय क्षेत्र थाहा नगरपालिकामा २ करोड ५० लाख रुपैँयाको लगानीमा सुविधा सम्पन्न रिसोर्ट संचालनमा आएको छ । थाहा–१३ बज्रबाराही भटवालका ललितसिं ठकुरी र अर्जुनसिं ठकुरीले आफ्नो गाउँमा सुविधा सम्पन्न रिसोर्ट संचालनमा ल्याएका हुन् । राजधानीमा आईटि क्षेत्रमा कार्यरत भाई अर्जुनको हौसलाबाट शान्त एवं...

नेमारले राखे रेकर्ड

2014_07_05_05_12_26_NEYMA-1471519052.jpg

२ भदौ । रियो अोलम्पिकमा ब्राजिलियन कप्तान नेमारले खेल सुरु भएको १४ सेकेण्डमै गोल गर्दै रेकर्ड कायम गरेका छन्। नेमारले गरेको गोल ओलम्पिक इतिहासमा भएको सबैभन्दा छिटो गोल हो ।   स्पेनिस क्लब बार्सिलोनाबाट खेल्ने नेमारले इन्जुरी टाइमको पहिलो मिनेटमा पनि गोल गरे । होण्डुरस विरुद्ध गोल गरेसँगै नेमारको जारी ओलम्पिकमा गोल संख्या ३ पुगेको छ...

नेविसंघमा नैनसिंह महर बिजयी

Nepali-Congress-57b58f5ac-1471518179.jpg

२ भदौ, काठमाडौं । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघको अध्यक्षमा नैनसिंह महर निर्वाचित भएका छन् । महरले मनोजमणी आचार्यलाई पराजित गरेका हुन् । महरले १ हजार ४ सय ९६ मत प्राप्त गरी विजय भएका हुन् भने आचार्यले १ हजार ३ सय ६५ मत प्राप्त गरेका छन् । नेविसंघको महामन्त्रीमा महर प्यानलकै कुन्दन काफ्ले र सरोज थापा निर्वाचित...

खतिवडा सेवा सदनद्वारा सहयोग

Eye-Hospital-1471431967.JPG

१ भदौ, हेटौँडा । खतिवडा सेवा सदन मकवानपुरले हेटौडा सामुदायिक आँखा अस्पताललाई उपकरण सहयोग गरेको छ । सदनले विरामीका लागि शुद्ध पानी उपभोगमा सहज होस् भन्ने उद्देश्यले शुद्धिकरण गर्ने अत्याधुनिक उपकरण प्रदान गरेको हो । खतिवडा सेवा सदन मकवानपुरका उपाध्यक्ष विष्णुप्रसाद खतिवडाले  स्वर्गीय पिता गोपिकृष्ण खतिवडाको स्मृतिमा संस्थामार्फत...

जनकल्याण सहकारी उत्कृष्ट

Janakalyan-1471431048.jpg

१ भदौ, चौघडा । नेपाल बचत तथा ऋण सहकारी केन्द्रीय संघ लिमिटेडले हेटौडा ६ चौघडामा रहेको जनकल्याण बचत तथा ऋण सहकारी संस्थालाई उत्कृष्ट सहकारी संस्था घोषित गरेको छ । संघको २९ औं वार्षिक उत्सवको अवसरमा संघले वितरण गरेको सफ्टवेयर संचालनमा उत्कृष्ट प्रयोग गरेकोमा जनकल्याण सहकारीलाई संघको वार्षिक साधारण सभामा सम्मान गर्ने कार्यक्रम रहेको...

क्लबद्वारा संगीत सामाग्री प्रदान

१ भदौ, चौघडा । प्रगतिशिल युवा क्लव हेटौडा २० गैरीगाउँले यहाँको एक वृद्वाश्रमलाई संगीतका सामाग्री उपलव्ध गराएको छ । हेटौडा २० गैरीगाउँमा रहेको श्रीमद भागवत ज्ञानसंचार वृद्वाश्रमलाई ढोलक, हारमोनियम, करताल, खैजेडी र माईक सहयोग गरिएको क्लवका उपाध्यक्ष अमित कडेलले जानकारी दिए । सामाग्री वृद्वाश्रमका अध्यक्ष हरीप्रसाद सिग्देललाई क्लवका...

आयव्यय सार्वजनिकको माग गर्दै नयाँ शक्तिको ज्ञापनपत्र

Gyapan-patra-1471430592.jpg

१ भदौ, हेटौंडा । नयाँ शक्ति नेपाल मकवानपुरले आय व्यय सार्वजनिक गर्न माग गर्दै बुधबार मकवानपुरका स्थानिय निकायमा ज्ञापन पत्र बुझाएको छ । पार्टी संयोजक प्रल्हाद लामिछानेको नेतृत्वमा र्यालीसहित पुगेको टोलीले जिल्ला विकास समिति मकवानपुर र हेटौँडा उपमहानगरपालिकामा १५ दिनभित्र आयव्यय सार्वजनिक गर्न माग राख्दै ज्ञापनपत्र बुझाएको हो...

मेला सार्न कपडा व्यवसायीको आग्रह

Kapada-Byabasai-1471429380.jpg

१ भदौं, हेटौँडा । हेटौँडाका कपडा व्यवसायीले उद्योग संघ मकवानपुरले गर्न लागेको मेला सार्न आग्रह गरेका छन् । कपडा तथा तयारी पोशाक व्यवसायी संघ मकवानपुरले बुधबार पत्रकार सम्मेलन गरी मेलाको मिति सार्न आग्रह गरेका हुन् ।  उद्योग संघले भदौं २९ गतेदेखि असोज ९ गतेसम्म मेला गर्ने जनाएको थियो । कपडा व्यवसायीहरुले बर्षभरीमा दशैंतिहारमा व्यापार...

नेविसंघको मतदान बुधबार

Nebi-Sangh-1471339720.jpg

३२ साउन, काठमाडौं ।  मतदाता नामावलीबारे विवादका कारण लम्बिएको नेपाल विद्यार्थी संघको महाधिवेशनमा बुधबार मतदान हुने भएको छ । नेविसंघको चुनावी प्रक्रिया मंगलबार शुरु भएकाले बुधबार मतदान हुने भएको हो । निर्वाचन कार्यतालिका अनुसार मंगलबार बिहान ८ बजेदेखि मध्याह्न १२ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता हुनेछ ।  उम्मेदवारको पहिलो नामावली...

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
लुम्बिनी प्रदेशसभाको बैठक आज बस्ने
lumbini-(1)-1779325788.jpg

७ जेठ, हेटौंडा । लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशनअन्तर्गत दोस्रो बैठक आज बस्ने भएको छ । प्रदेश सभा सचिव दुर्लभ...

कांग्रेस निर्वाचन ब्युरोमा १७ सदस्य मनोनीत
congress-(1)-1779325219.jpg

७ जेठ, हेटौंडा । नेपाली कांग्रेसले निर्वाचन ब्युरोमा १७ सदस्य मनोनीत गरेको छ ।  पार्टी सभापति गगनकुमार थापाले...

नेपाल र भारतका स्वास्थ्य मन्त्रीबीच भेटवार्ता
healthmantri-1779324932.jpg

७ जेठ, हेटौंडा । स्वास्थ्य तथा खाद्य सुरक्षामन्त्री निशा मेहता र भारतका स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जेपी...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1779324457.jpg

७ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...

वरिष्ठतम न्यायाधीश मल्ल २० दिन बिदामा
sapana-malla-pradhan_MtHz-1779256348.jpg

६ जेठ, हेटौंडा । सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल बिदामा बसेकी छिन् । उनी २० दिनका लागि...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260518_07103-1779242677.jpg

६ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ः०० बजे बस्ने भएको हो ।  बैठकमा  प्रधानमन्त्री...

थोरै स्थानमा मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1779242336.jpg

६ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । हाल देशको पहाडी र हिमाली भूभागमा...

दुर्गा प्रसाईंलाई हिरासतमा राख्न तीन दिन म्याद
1743067519_Durga-prasain-1779199240.jpg

५ जेठ, हेटौंडा । पर्सा जिल्ला अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई हिरासतमा राख्न तीन दिन म्याद दिएको छ...

नवनियुक्त प्रधानन्यायाधीश शर्माद्वारा शपथ
manojkumar-sharma-chief-j-1779198290.jpg

५ जेठ, हेटौंडा । नवनियुक्त प्रधानन्यायाधीश डा.मनोजकुमार शर्माले शपथ लिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg