Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

राजनीति

हत्याको विरोधमा हेटौँडामा नेविसंघको प्रदर्शन

Student-photo1-1490857574.jpg

१७ चैत, हेटौँडा । आफ्ना नेता रवीन्द्र शाहको हत्याको विरोधमा नेपाल विद्यार्थी संघ मकवानपुरले विरोध प्रदर्शन गरेको छ । पूर्वकेन्द्रीय सदस्य जाजरकोटका शाहको हत्या भएको विरोधमा नेविसंघ मकवानपुरले हेटौँडामा विरोध प्रदर्शन गरेको हो । 
मकवानपुर बहुमखी क्याम्पस, वन बिज्ञान क्याम्पस र हेटौँडा क्याम्पसबाट संयक्त रुपमा निकालिएको विरोध जुलुस हेटौँडाको कांग्रेस चोक, हेडम्बी चोक, बुद्घ चोक हुँदै सीमा चोकमा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभालाई सम्बोधन गर्दै संघका जिल्ला अध्यक्ष राजु खतिवडाले शाहको अहिलेको राजनीति धमिल्याउने प्रयासमा कायरतापूर्ण ढंगले  हत्या गरिएको बताए । उनले हत्यारालाई कानुनी दायरामा ल्याई कारबाही गर्न माग समेत गरे । 
कार्यक्रममा संघका जिल्ला उपाध्यक्ष लक्ष्मण पौडेल, जिल्ला सदस्य रोहित थापा, कविता बर्तौला, रञ्जन कालाखेती, वन बिज्ञान क्याम्पसमा स्ववियु सभापती हेमचन्द्र जोशी, मकवानपुर बहुमखी क्याम्पसका ईकाइ सभापति उमेश स्यांतान लगायतले मन्तव्य व्यक्त गरेका थिए । दोषिलाई कारवाहीको माग गर्दै शुक्रबार प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको जिल्ला अध्यक्ष खतिवडाले बताए ।

Student-photo11-1490857574.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
नक्कली नोट छाप्ने प्रिन्टरसहित दुई जना पक्राउ
arrested-(1)-1779500375.jpg

९ जेठ, हेटौंडा । नेपाल प्रहरीले रुपन्देहीबाट नक्कली नोट छाप्ने प्रिन्टरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ...

मधेशका मुख्यमन्त्री यादवलाई विश्वासको मत प्राप्त
IMG_20260105_162413-1779499725.jpg

९ जेठ, हेटौंडा । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत प्राप्त गरेका छन् । मधेश...

उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा वैद्य र कोषाध्यक्षमा प्रधान
Screenshot_20260523_07084-1779499428.jpg

९ जेठ, हेटौंडा । नेपाल उद्योग वाणिज्य महासंघको हालै सम्पन्न निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । मत...

परराष्ट्रमन्त्री र बेलायतकी मन्त्रीबिच भेटवार्ता
sishir-uk-meet-1779499028.jpg

९ जेठ, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र संयुक्त अधिराज्यका इन्डो–प्यासिफिक मन्त्री तथा समानता मन्त्री...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1779498292.jpg

९ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र  नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको...

साधारणतया बादल लाग्ने
Screenshot_20250526_06180-1779412920.jpg

८ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको...

बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान हुने
IMG-20260521-WA0015-1779366522.jpg

७ जेठ, हेटौंडा । बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान हुने भएको छ । बिहीबार बसेको बागमती प्रदेशको...

लुम्बिनी प्रदेशसभाको बैठक आज बस्ने
lumbini-(1)-1779325788.jpg

७ जेठ, हेटौंडा । लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशनअन्तर्गत दोस्रो बैठक आज बस्ने भएको छ । प्रदेश सभा सचिव दुर्लभ...

कांग्रेस निर्वाचन ब्युरोमा १७ सदस्य मनोनीत
congress-(1)-1779325219.jpg

७ जेठ, हेटौंडा । नेपाली कांग्रेसले निर्वाचन ब्युरोमा १७ सदस्य मनोनीत गरेको छ ।  पार्टी सभापति गगनकुमार थापाले...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg