Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

डा केसीसित वार्ता गर्न टोली गठन

DR KC.jpg

६ साउन, काठमाडौं । सरकारले स्वास्थ्य क्षेत्रको सुधारका लागि अनशनरत डा गोविन्द केसीको मागका सम्बन्धमा वार्ता गर्न टोली गठन गरेको छ । बुधबार साँझ सम्पन्न मन्त्रिपरिषदबैठकले तीन जना सचिव रहेको वार्ता टोली गठन गरेको हो ।   बैठकले प्रधानमन्त्री कार्यालय, स्वास्थ्य मन्त्रालय र शिक्षा मन्त्रालयका सचिव रहेको टोली गठन गर्ने निर्णय गरेको...

चेपाङ केन्द्रलाई बोरिङ सहयोग

Chepang Donation.JPG

चितवन, ६ साउन । पूर्वी चितवनको रत्ननगर–१०, मंगलपुरमा रहेको गामवेशीको चेपाङ संरक्षण केन्द्रलाई सपना भिलेज सोसियल ईम्प्याक्टले पम्पिङ्ग सेट बोरिङ सहयोग गरेको छ । तरकारीमा आत्मनिर्भर बनाउनको लागि सौराहामा रहेको ईम्प्याक्टले सिंचाईको निम्ति सहयोग गरेको हो । ईम्प्याक्टका अध्यक्ष ध्रुब गिरीले आज एक कार्यक्रमका बीच...

विराजको परशुराम साउन २८ मा

download.jpg

५ साउन, काठमाडौं । विराज भट्टले अभिनय गरेको नेपाली चलचित्र जय परशुराम साउन २८ मा रिलिज हुने भएको छ । रोज राणाको निर्माण निर्देशन रहेको फिल्म श्रीराम बालाजी फिलम्स प्रालीको व्यानरमा बनेको हो । फिल्ममा विराजसँगै निशा अधिकारी र रविन तामाङले अभियन गरेका छन् । निर्माण पक्षले फिल्मको ट्रेलर समेत रिलिज गरेको छ । एक्सन प्रदान चलचित्रमा विराजले...

शशांक घर फर्किए

Shashank Koirala.jpg

५ साउन, काठमाडौं । दुई साताको अस्पताल बसाईपछि नेपाली कांग्रेसका महामन्त्री शशांक कोइराला घर फर्किएका छन् । स्वास्थ्यमा पूर्ण सुधार भएपछि उनी बुधबार अस्पतालबाट डिस्चार्ज भएका हुन् । स्वास्थ्यमा समस्या आएपछि कोइराला असार २२ गते ओम अस्पतालमा भर्ना भएका थिए । उपचारका क्रममा स्वास्थ्य विग्रर्दै गएपछि शुभचिन्तक चिन्तित बनेका थिए ।...

किरणले ५० मिटर ब्रेस्टस्ट्रोकमा कीर्तिमान

Kiran.jpg

५ साउन, काठमाडौं । २१औं राष्ट्रिय खुला तथा उमेर समूहको प्रतियोगिताको पहिलो दिन मंगलबार त्रिभुवन आर्मी क्लबका किरण कार्कीले ५० मिटर ब्रेस्टस्ट्रोकमा राष्ट्रिय कीर्तिमान बनाएका छन् । उनले किरणले हिटमा ३२.८१ सेकेन्डको समय निकाल्दै कीर्तिमान बनाएका हुन् । शैलेश राणाले सन् २००९ मा  बनाएको ३२.८२ सेकेन्डको कीर्तिमान तोडेका हुन् ।...

लिवियामा तीन सुरक्षाकर्मीको मृत्यु

५ साउन, हेटौँडा । लिवियामा भएको आक्रमणमा तीन फ्रेन्च सुरक्षाकर्मीको मृत्यु भएको छ । फ्रेन्च रक्षामन्त्रालयका अनुसार लिवियामा भएको हेलिकप्टर आक्रमणमा परी तीन सुरक्षाकर्मीको मृत्यु भएको छ । अन्तराष्ट्रिय सञ्चारमाध्यम एपिले लिवियन अधिकारीलाई उद्धृत गर्दै स्लामिक लडाकुले फ्रेन्च सुरक्षाकर्मीको हेलिकप्टरमा आक्रमण गरेको जनाएको छ ।...

टर्कीमा ५० हजार कारवाहीमा

Turkey.jpg

५ साउन, हेटौँडा । गतसाता भएको असफल सत्ता कव्जामा लागेको आशंकामा टर्की सरकारले ५० हजार भन्दा बढिलाई कारवाही गरेको छ । कारवाही पर्नेमा शिक्षक, विश्वविद्यालयका डिन र संचार क्षेत्रका व्यक्तिहरु रहेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । सरकारले कारवाही गरेकाहरु अमेरिका आश्रित धर्मगुरु फतुल्लाह गुलेनप्रति बफादार समूहमा आवद्ध...

रानीको कारोवार २४ लाख

Rani Ban.jpg

५ साउन, हेटौडा । २०५७ सालको सर्वमान्य गणेशमान सिंह प्रथम पुरस्कार प्राप्त गर्न सफल हेटौडा ६ चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहले आव ०७२/०७३ मा २४ लाखको कारोवार गरेको छ । समूहले साल जातको चिरानी काठ विक्री बाट १४ लाख, सालको गोलाई काठ विक्रीबाट ३५ हजार, साजको गोलाई काठ विक्रीबाट २५ हजार, बाकल विक्रीबाट ९७ हजार, बला विक्रीबाट ९१...

एमसीसीविरुद्ध नेपालको जित

Lords.jpg

४ साउन, हेटौँडा । लन्डनस्थित लर्डस क्रिकेट मैदानमा नेपाली क्रिकेट टोलीले क्रिकेट क्लब एमसीसीलाई ४१ रनले पराजित गरेको छ। मंगलबार राति अबेर सकिएको खेलमा नेपालीले जित हासिल गरेको हो । टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा २१७ रन बनाएको थियो । २१८ रनको लक्ष्य लिएर मैदान उत्रिएको एमसीसी ४७.२ ओभरमा १७६ रनमा...

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260518_07103-1781054828.jpg

२७ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ ।  बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा आगामी आर्थिक वर्षको...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1781054305.jpg

२७ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा तथा स्थानीय वायुको आंशिक प्रभाव...

साधारणतया बादल लाग्ने
Screenshot_20250526_06180-1780968217.jpg

२६ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा तथा स्थानीय वायूको आंशिक प्रभाव...

अख्तियारद्वारा वीरगंजका प्रमुख सिंहसहित ७ विरुद्ध मुद्दा दायर
1780364318-OBmaD-1780967509.jpg

२६ जेठ, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्साको वीरगंज महानगरपालिकाका नगर प्रमुख राजेशमान...

हर्क साम्पाङद्वारा अर्थमन्त्रीको राजीनामा माग
harka-sampang_V75eAYdRnO-1780966485.jpg

२६ जेठ, हेटौंडा । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको राजीनामा माग...

रवि लामिछाने र राष्ट्रपतिबीच भेटवार्ता
Rabi_lamichhane1686382710-1780965786.jpg

२६ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेलसँग...

लुम्बिनीमा मन्त्रिपरिषद् हेरफेर
Lumbini-New-minister-1024-1780902020.jpg

२५ जेठ, हेटौंडा । लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् हेरफेर गरिएको छ । नवनियुक्त पाँचजना मन्त्रीले पद तथा...

राप्रपा केन्द्रीय समिति बैठक सर्यो
1701944755_raprapa-1200x5-1780901708.jpg

२५ जेठ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) केन्द्रीय कार्यसमितिको पूर्वनिर्धारित बैठक सारिएको छ...

नेपाली बजारमा सुनको मूल्य घट्यो
gold1616689900-1780901380.jpg

२५ जेठ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा ८०० रुपैयाँले हो । छापावाल सुनको मूल्य...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg