२८ माघ, हेटौंडा । मकवानपुरको पूर्वी क्षेत्रको राईगाउँमा शुक्रबारदेखि दुई दिने एकीकृत घुम्ती शिविर शुरू भएको छ । शिविरको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री ईन्द्रबहादुर बानियाँले कार्यक्रमको शुभारम्भ गरेका हुन् । राज्यमन्त्री बानियाँले राईगाउँ-८ कि ८६ बर्षिया अतिमाया जिम्बा र राईगाउँ-७ का ८३ बर्षिय बीरबलसिं बज्युलाई नागरिकता वितरण गरि कार्यक्रम शुभारम्भ गरेका थिए ।
कार्यक्रममा ज्येष्ठ नागरिक राईगाउँ-८ का फुलमाया भुलुन र विविमाया थिङलाई प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद शर्मा दुवाडि र पवित्रा श्रेष्ठलाई स्थानीय विकास अधिकारी नारायण मैनालीले नागरिकता वितरण गरेका थिए ।
शुभारम्भ कार्यक्रममा राईगाउँका राजन राई, विरेन्द्र राई, कान्छीमाया मोक्तान, छविलाल श्रेष्ठ, रूपबहादुर राना र मानबहादुर मोक्तानलाई अपांगता परिचयपत्र दिईएको थियो । कार्यक्रममा नगरिकता प्राप्त गरेका ५ जना ज्येष्ठ नागरिक र अपांगता परिचय प्राप्त गरेका ६ जनालाई सम्मान स्वरूप १/१ हजार रूपैयाँ उपलव्ध गराएका थिए ।
गाविस सचिव शुक्रमान राईको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद शर्मा दुवाडि, स्थानीय विकास अधिकारी नारायण मैनाली, नेपाली कांग्रेसका गाउँ सभापति शेरबहादुर लामा, महिला तथा बालबालिका कार्यालयकी शान्ति विश्वकर्माले मन्तव्य व्यक्त गरेका थिए ।
शिविरमा जिल्ला प्रशासन, स्वास्थ्य, कृषि, पशु, महिला बालबालिका लगायतका कार्यालयले सेवा प्रवाह गरेका छन् ।
८ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको...
७ जेठ, हेटौंडा । बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान हुने भएको छ । बिहीबार बसेको बागमती प्रदेशको...
७ जेठ, हेटौंडा । लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशनअन्तर्गत दोस्रो बैठक आज बस्ने भएको छ । प्रदेश सभा सचिव दुर्लभ...
७ जेठ, हेटौंडा । नेपाली कांग्रेसले निर्वाचन ब्युरोमा १७ सदस्य मनोनीत गरेको छ । पार्टी सभापति गगनकुमार थापाले...
७ जेठ, हेटौंडा । स्वास्थ्य तथा खाद्य सुरक्षामन्त्री निशा मेहता र भारतका स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जेपी...
७ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...
६ जेठ, हेटौंडा । सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल बिदामा बसेकी छिन् । उनी २० दिनका लागि...
६ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ः०० बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...
६ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । हाल देशको पहाडी र हिमाली भूभागमा...
२९ बैशाख, हेटौंडा । सिस्नेरी-दक्षिणकाली सडक अन्तरगत मकवानपुरको इन्द्रसरोवर–२ लामबगरमा ईभी भ्यान दुर्घटना...
३० बैशाख, हेटौंडा । काठमाडौँ उपत्यकामा आज साँझ भूकम्पको धक्का महसुस गरिएको छ। साँझ ७ बजेर २४ मिनेट जाँदा...
२८ बैशाख, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा केन्द्रीय शिक्षा विभागको प्रमुखमा मिलन पाण्डेलाई मनोनयन...
२६ बैशाख, हेटौंडा । संवैधानिक परिषद्को बैठकले सर्वोच्च अदालतका न्यायाधीश डा. मनोजकुमार शर्मालाई...
२८ बैशाख, हेटौंडा । संघीय संसद्को बजेट अधिवेशन सोमबारदेखि शुरू हुँदैछ। आज सरकारको नीति तथा कार्यक्रम प्रस्तुत...
२६ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायूको साथै नेपालको पूर्वी भू-भाग नजिक...
२८ बैशाख, हेटौंडा । नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । सुन प्रतितोला ४०० रुपैयाँ घटेको हो । सुन आज...
३० बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायू प्रभाव रहेको छ । हाल कोशी, मधेश, बागमती र...
३० बैशाख, हेटौंडा । बाजुरामा भिरबाट खसेको ढुंगा लागेर एक वडा सदस्यको मृत्यु भएको छ । मृत्यु हुनेमा बूढीगंगा...



-1779325788.jpg)
-1779325219.jpg)








-1778287066.jpg)




-1761227295-1778632336.jpg)