Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

मौसम मुख्यतया सफा रहने

Screenshot_20251013_06390-1768873389.jpg

६ माघ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले तराई भूभागका थोरै स्थानहरूमा तुवाँलो लागेको छ । गण्डकी प्रदेश र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बादल लागेको छ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। आज दिउँसो तराई भूभागका केही स्थानहरूमा हुस्सु तथा कुहिरो रहनेछ। कोशी प्रदेश,...

चुनाव लड्न बागमती प्रदेशका ६ सांसदको राजीनामा

616754135_259677726261940-1768832270.jpg

५ माघ, हेटौँडा । आसन्न प्रतिनिधिसभाको चुनाव लड्न बागमती प्रदेशका ६ जना प्रदेशसभा सदस्यले राजीनामा दिएका छन् ।  राजीनामा दिनेमा नेपाली कांग्रेसका १ जना,नेकपा एमालेका २ जना,नेपाली कम्युनिस्ट पार्टीका २ जना र राप्रपाका १ जना रहेको  बागमती प्रदेश सचिवालयले जनाएको छ । राजीनामा दिनेमा कांग्रेसका कुन्दनराज काफ्ले, नेकपा एमालेका अमनकुमार...

बामदेव गौतम टिकटविहिन!

bamdev-11605963839-1768828155.jpg

५ माघ, हेटौंडा । बामदेव गौतम नेपाली कम्युनिस्ट पार्टीबाट टिकटविहिन भएका छन् ।  प्रतिनिधिसभा सदस्यको चुनावमा उठ्नकै लागि राष्ट्रिय सभा सदस्यको पदबाट राजीनामा दिएका उनी टिकटविहिन भएका हुन् । नेपाली कम्युनिस्ट पार्टीले बर्दिया-१ बाट गौतम र बर्दिया-२ बाट सुरेश पन्तलाई उम्मेदवार बनाउँदा एउटै समुदायको उम्मेदवार भई गलत सन्देश जाने भएपछि...

सञ्चारमन्त्री जगदीश खरेलबाट राजीनामा

Jagadish-Kharel-1-1-17600-1768826594.jpg

५ माघ, हेटौंडा । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पदबाट राजीनामा दिएका छन् । उनले प्रधानमन्त्री सुशीला कार्कीलाई राजीनामा बुझाएका हुन् । खरेल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट ललितपुर क्षेत्र नम्बर २ बाट उम्मेदवार बन्ने जनाइएको छ ।...

चुनाव लड्न बागमती प्रदेशसभा सदस्य काफ्लेको राजीनामा

Desktop40_1793456305-1768826847.jpg

५ माघ, हेटौंडा । बागमती प्रदेशसभा सदस्य कुन्दनराज काफ्लेले पदबाट राजीनामा दिएका छन्। काफ्लेले सोमबार हेटौंडा-१० स्थित बागमती प्रदेशसभा सचिवालयमा उपसभामुख अप्सरा चापागाईंलाई राजीनामा पत्र बुझाएका हुन् । २०७९ मा भएको प्रदेशसभा सदस्यको निर्वाचनमा कांग्रेसबाट दोलखाबाट विर्वाचित उनले दोलखावासी जनताको चाहना अनुसार आफूले राजीनामा...

आशिका तामाङ रास्वपाको उम्मेदवार, धादिङ-१ मा उठ्ने

ashika-tamang_zXqheYc7DH-1768815628.jpg

५ माघ, हेटौंडा । सामाजिक अभियन्ता आशिका तामाङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उम्मेदवार बनाएको छ । रास्वपाले उनलाई धादिङ क्षेत्र नम्बर १ बाट उम्मेदवार बनाएको हो । रास्वपा पार्टी कार्यालयमा नेता गणेश पराजुलीले उनलाई टिकट हस्तान्तरण गरेका छन् । तामाङले स्वतन्त्र उम्मेदवारी दिने तयारी गरेकी थिइन् ।  छलफल बिना उनलाई टिकट दिएको...

मधेशका पूर्वमुख्यमन्त्री सिंहद्वारा राजीनामा

satishakumar-shiha-1768810116.gif

५ माघ, हेटौंडा । मधेश प्रदेशका पूर्वमुख्यमन्त्री सतिश सिंहले राजीनामा दिएका छन् । उनले मधृश प्रदेशसभा सदस्यबाट राजीनामा दिएका हुन् । आज विधिवत रूपमा प्रदेश सभा  सदस्यबाट राजीनामा दिंदै जनमत पार्टीका साधारण सदस्य समेत नरहने गरि पार्टीबाट पनि राजीनामा दिएको सिंहले जानकारी दिए । आफ्ना दाइ सत्यवानकुमार सिंहको नेतृत्वमा  दर्ता भएको...

बब्लु गुप्ताले दिए खेलकुद मन्त्रीबाट राजीनामा

Bablu-Gupta-1761478293-1768808294.jpg

५ माघ, हेटौंडा । बब्लु गुप्ताले युवा तथा खेलकुद मन्त्रीबाट राजीनामा दिएका छन् । प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारी दिने भएपछि मन्त्री गुप्ताले राजिनामा दिएका हुन् । गुप्ताले प्रधानमन्त्री सुशिला कार्कीलाई फोन गरि इमेलमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा राजीनामा पठाएका छन् । उनले उम्मेदवारी दिने सिलसिलामा...

ल्होसारले समृद्ध मुलुक निर्माणका लागि अघि बढ्न ऊर्जा प्रदान गरोस्: राष्ट्रपति

rampp-1768788173.jpg

५ माघ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले सोनाम ल्होसार पर्वले सबै नेपालीबीचको एकतालाई अझ सुदृढ गर्दै आर्थिक र सामाजिक रूपले समृद्ध मुलुक निर्माणका लागि अघि बढ्न सबैलाई ऊर्जा प्रदान गरोस् भन्ने कामना गरेका छन् । उनले सोनाम ल्होसारको अवसरमा आज शुभकामना सन्देश जारी गर्दै स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनी तथा...

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
साधारणतया बादल लाग्ने
Screenshot_20250526_06180-1779412920.jpg

८ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको...

बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान हुने
IMG-20260521-WA0015-1779366522.jpg

७ जेठ, हेटौंडा । बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान हुने भएको छ । बिहीबार बसेको बागमती प्रदेशको...

लुम्बिनी प्रदेशसभाको बैठक आज बस्ने
lumbini-(1)-1779325788.jpg

७ जेठ, हेटौंडा । लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशनअन्तर्गत दोस्रो बैठक आज बस्ने भएको छ । प्रदेश सभा सचिव दुर्लभ...

कांग्रेस निर्वाचन ब्युरोमा १७ सदस्य मनोनीत
congress-(1)-1779325219.jpg

७ जेठ, हेटौंडा । नेपाली कांग्रेसले निर्वाचन ब्युरोमा १७ सदस्य मनोनीत गरेको छ ।  पार्टी सभापति गगनकुमार थापाले...

नेपाल र भारतका स्वास्थ्य मन्त्रीबीच भेटवार्ता
healthmantri-1779324932.jpg

७ जेठ, हेटौंडा । स्वास्थ्य तथा खाद्य सुरक्षामन्त्री निशा मेहता र भारतका स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जेपी...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1779324457.jpg

७ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...

वरिष्ठतम न्यायाधीश मल्ल २० दिन बिदामा
sapana-malla-pradhan_MtHz-1779256348.jpg

६ जेठ, हेटौंडा । सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल बिदामा बसेकी छिन् । उनी २० दिनका लागि...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260518_07103-1779242677.jpg

६ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ः०० बजे बस्ने भएको हो ।  बैठकमा  प्रधानमन्त्री...

थोरै स्थानमा मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1779242336.jpg

६ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । हाल देशको पहाडी र हिमाली भूभागमा...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg