Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

नेपाल साफ फुटसलको उपाधि होडबाट बाहिरियो

nepal-1-1769076351-1769131981.jpg

९ माघ, हेटौंडा । नेपाल साफ फुटसल च्याम्पियनसिपको उपाधि होडबाट बाहिरिएको छ । माल्दिभ्ससँग २-१ गोल अन्तरले हारेपछि नेपाल च्याम्पियनसिपको उपाधि होडबाट बाहिरिएको हो ।  थाइल्यान्डको बैंककस्थित नोन्थाबुरी रंगशालामा माल्दिभ्सलाई  जित दिलाउन कप्तान महोम्मद इम्रान र अब्दुल्लाह शाफियुले समान एक गोल गरे । नेपालका विक्रान्तनरसिंह रानाले...

आज उम्मेदवारी फिर्ता र चुनाव चिन्ह वितरण हुने

Election-Commission-nirba-1769131562.jpg

९ माघ, हेटौंडा । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तरगत उमेदवारले आज उमेदवारी फिर्ता लिन सक्नेछन् । दिउँसो १ बजेसम्म नाम फिर्ता लिनसक्ने निर्वाचन आयोगको कार्यतालिका छ । आज दिउँसो १ देखि ३ बजेसम्ममा उमेदवारको अन्तिम नामावली प्रकाशन हुँदै छ । आजै अपराह्न ४ देखि साँझ ७ बजेसम्म उमेदवारलाई निर्वाचन चिह्न प्रदान गरिनेछ । देशभरका १६५ निर्वाचन...

रेशम चौधरीको उम्मेदवारी खारेज

resham-1032024031549-1332-1769131080.jpg

९ माघ, हेटौंडा । कैलाली क्षेत्र नम्बर १ बाट नागरिक उन्मुक्ति पार्टी नेपालका उम्मेदवार रेशमलाल चौधरीको उम्मेदवारी खारेज भएको छ। चौधरीको उम्मेदवारी निर्वाचन आयोगले खारेज गरिदिएको हो । जिल्ला निर्वाचन अधिकृकतको कार्यालयले विज्ञप्ति जारी गर्दै नागरिक उन्मुक्ति नेपालका संरक्षक चौधरीको उम्मेदवारी खारेज भएको जानकारी दिएको हो । चौधरी...

आज सरस्वती पूजा पर्व मनाइँदै

Saraswati_Puja_sPBs4wvf1v-1769130515.jpg

९ माघ, हेटौंडा । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने वसन्त पञ्चमी पर्व विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधनासहित वसन्त श्रवण गरेर मनाइँदै छ । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीकै दिन मनाइने ‘श्रीपञ्चमी’ पर्व आज विद्याकी अधिष्ठात्री देवी सरस्वतीको देशभर निष्ठापूर्वक पूजा–आराधना गरी मनाइँदैछ । चन्द्रमाजस्तो गोरो...

थोरै स्थानमा मध्यम वर्षाको सम्भावना

16655388081665538808-1769129867.jpg

९ माघ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।  जसको प्रभावले तराई भूभागका केही स्थानहरूमा तुवाँलो लागेको छ । कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बादल लागेर बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा साधारणतया बादल लाग्ने...

हेटौंडामा करेन्ट लागेर प्राधिकरणका मजदुरको मृत्यु

Screenshot_20260123_06343-1769129380.jpg

८ माघ,हेटौंडा । मकवानपुरको हेटौंडा १७ मा  करेन्ट लागेर एक व्यक्तिको ज्यान गएको छ ।  बिहीबार दिउसो हेटौडा १७ सानोगङटेमा रहेको ११ हजार भेल्टेज प्रवाह भएको विद्युतको पेलमा चढेर ट्रान्समिटर मर्मत गर्ने क्रममा मनहरी ५ बसन्तपुर घर भएका अन्दाजी २७ वर्षीय निरज भन्ने आदर्श भट्टराईलाई करेन्ट लागेको थियो । करेन्ट लागेर गम्भीर घाईते उनको...

बकैया ११ आँपचौरमा दुर्घटना, स्कुटर चालकको मृत्यु

IMG_0730-1769082893.png

८ माघ, हेटौंडा । मकवानपुरको बकैया ११ आँपचौरमा टिपरको ठक्करबाट स्कुटर चालकको ज्यान गएको छ । बिहीबीर दिउँसो कान्तिलोकपथ अन्तर्गत बकैया ११ आँपचौरमा बा.प्र-०३-००१क ०९५२ नम्बरको टिपरले मधेश प्रदेश ०३९ प ५६४४ नम्बरको स्कुटर ठक्कर दिंदा  बिरगंज  पर्सा घर भएका   स्कुटर चालक पुरुषको ज्यान गएको जनाइएको छ । टिपरको ठक्करबाट उनको घटनास्थलमै...

पूर्वअतिरिक्त सचिव मिश्रसँग ५ लाख रुपैयाँ धरौटी माग

Screenshot_20260122_06551-1769044228.jpg

८ माघ, हेटौंडा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी पूर्वअतिरिक्त सचिव डा. संगिता मिश्रसँग विशेष अदालतले ५ लाख रुपैयाँ धरौटी माग गरेको छ। बुधबार न्यायाधीशहरू नारायणप्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले म्यामोग्राफी मेसिन खरिद प्रकरणमा संलग्नता देखिएको भन्दै उक्त धरौटी माग गर्ने आदेश दिएको हो। अदालतका सूचना...

आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुँदै

Election-Commission-nirba-1769043792.jpg

८ माघ, हेटौंडा । प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका उम्मेदवारको आज अन्तिम नामावली प्रकाशन हुँदै छ ।  आज साँझ ५ बजेसम्म मनोनयपत्र र उजुरीउपर जाँचबुझ एवं आवश्यक निर्णय गरी अन्तिम नामावली प्रकाशन गरिने आयोगले जनाएको हो । निर्वाचन आयोगको निर्वाचन कार्यतालिका अनुसार पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको निर्वाचन...

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
साधारणतया बादल लाग्ने
Screenshot_20250526_06180-1779412920.jpg

८ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको...

बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान हुने
IMG-20260521-WA0015-1779366522.jpg

७ जेठ, हेटौंडा । बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान हुने भएको छ । बिहीबार बसेको बागमती प्रदेशको...

लुम्बिनी प्रदेशसभाको बैठक आज बस्ने
lumbini-(1)-1779325788.jpg

७ जेठ, हेटौंडा । लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशनअन्तर्गत दोस्रो बैठक आज बस्ने भएको छ । प्रदेश सभा सचिव दुर्लभ...

कांग्रेस निर्वाचन ब्युरोमा १७ सदस्य मनोनीत
congress-(1)-1779325219.jpg

७ जेठ, हेटौंडा । नेपाली कांग्रेसले निर्वाचन ब्युरोमा १७ सदस्य मनोनीत गरेको छ ।  पार्टी सभापति गगनकुमार थापाले...

नेपाल र भारतका स्वास्थ्य मन्त्रीबीच भेटवार्ता
healthmantri-1779324932.jpg

७ जेठ, हेटौंडा । स्वास्थ्य तथा खाद्य सुरक्षामन्त्री निशा मेहता र भारतका स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जेपी...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1779324457.jpg

७ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...

वरिष्ठतम न्यायाधीश मल्ल २० दिन बिदामा
sapana-malla-pradhan_MtHz-1779256348.jpg

६ जेठ, हेटौंडा । सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल बिदामा बसेकी छिन् । उनी २० दिनका लागि...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260518_07103-1779242677.jpg

६ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ः०० बजे बस्ने भएको हो ।  बैठकमा  प्रधानमन्त्री...

थोरै स्थानमा मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1779242336.jpg

६ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । हाल देशको पहाडी र हिमाली भूभागमा...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg