Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

कुलेखानीमा खस्यो मिनरल वाटर बोकेको ट्रक

621411192_157713979010090-1769401225.jpg

१२ माघ,हेटौंडा ।  मकवानपुरको इन्द्रसरोबर गाउॅंपालिका वडा नम्बर १ स्थित इन्द्रसरोबर (कुलेखानी) तालमा मिनरल वाटर बोकेको ट्रक खसेको छ। शनिबार दिउॅंसो इन्द्रसरोबर १ मार्खुचौरमा मार्खु तर्फ जादै गरेको मिनरल वाटर लोड भएको बा ३ ख ३९५४ नम्बरको आइचर मिनी ट्रक पानी झार्ने क्रममा अचानक सडकबाट १५ मिटर तल तालमा खसेर डुबेको मकवानपुर प्रहरीले...

हेटौंडामा कक्षा ८को परीक्षा चैत्र ७ गतेबाट(तालिका सहित)

618492636_798041916630842-1769398829.jpg

१२ माघ, हेटौंडा । हेटौंडा उपमहानगरपालिकाले यस वर्षको आधारभूत तह (कक्षा -८) को वार्षिक परीक्षा यही चैत्र ८ गतेबाट संचालन गर्ने भएको छ।उपमहानगरपालिकाले आइतबार एक  सूचना जारी गर्दै कक्षा ८ को परीक्षा चैत्र ८ गतेबाट संचालन गरिने जानाएको हो।  उपमहानगरपालिकाको  अधिकृतस्तर आठौ  हरिश्चन्द्र सापकोटाद्वारा हस्ताक्षरित सूचनामा परीक्षाको...

नक्कली उद्धारमार्फत ठगेको आरोपमा ६ जना पक्राउ

tour_img-1308569-146-1769391397.jpg

१२ माघ, हेटौंडा । नेपालको पर्वतारोहण र पदयात्रा क्षेत्रमा विदेशी पर्यटकहरूलाई लक्षित गरी नक्कली उद्धारमार्फत अर्बौँ रुपैयाँ ठगी गर्ने ठूलो गिरोहलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले सार्वजनिक गरेको छ। पत्रकार सम्मेलनमा सीआईबी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) डा. मनोजकुमार केसीले साढे दुई महिनाको विस्तृत...

मौसम मुख्यतया सफा रहने

Screenshot_20251013_06390-1769390118.jpg

१२ माघ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागमा आंशिक बादल लाग्नेछ तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपात/वर्षाको सम्भावना रहेको छ । तराई भू-भागका केही स्थानहरूमा मध्यान्नसम्म...

राष्ट्रियसभा निर्वाचन: बागमतीमा देवकोटा र दंगाल विजयी

IMG-20260125-WA0006-1769342800.jpg

११ माघ, हेटौंडा । राष्ट्रिय सभा निर्वाचनमा बागमती प्रदेशबाट नेपाली कांग्रेसका गिता देवकोटा र नेकपा एमालेका डाक्टर प्रेमप्रसाद दंगाल विजयी भएका छन् । हेटौंडा-४ स्थित भूटनदेवी माविको प्राविधिक भवनमा राष्ट्रियसभातर्फ रिक्त रहेको दुई सदस्य लागि भएको निर्वाचनमा महिला क्लष्टरकी कांग्रेकी उम्मेदवार देवकोटाले  ६ हजार २३९ मतभार प्राप्त...

राष्ट्रियसभा निर्वाचनमा बागमती प्रदेशमा ९४ प्रतिशत मत खस्यो

IMG-20260125-WA0001-1769336740.jpg

११ माघ, हेटौंडा । राष्ट्रिय सभा निर्वाचनमा बागमती प्रदेशमा ९४ प्रतिशत मत खसेको छ । निर्वाचनमा प्रदेशसभा तर्फ ८५.५७ प्रतिशत र स्थानीय तहतर्फ ९७ .८६ प्रतिशत मत खसेको हो । बागमती प्रदेशमा स्थानीय तहबाट २२९ जना र प्रदेशसभा सदस्यबाट ८९ जनाले मतदान गरेका छन् । स्थानीय तहबाट ५ जना अनुपस्थित, १ जना निलम्बन र ३ जनाले राजिनामा दिएका छन् ।...

राष्ट्रियसभा निर्वाचन: बागमतीमा ६ सांसद र ४ जनप्रतिनिधिले भोट हाल्न नपाउने

619918503_269494690086566-1769308440.jpg

११ माघ,हेटौंडा ।  बागमती प्रदेशबाट राष्ट्रिय सभा सदस्य चयनका लागि आज निर्वाचन हुँदैछ। बागमती प्रदेशमा रिक्त रहेको २ सिटका लागि विभिन्न ४ दलका ६ जना चुनावी प्रतिस्पर्धामा रहेका छन् । एक महिला र १ अन्य कलस्टरको सिटका लागि नेपाली कांग्रेस र नेकपा एमालेले चुनावी गठबन्धन गरेका छन् भने नेपाली कम्युनिष्ट पार्टी र नेपाल मजदुर किसान पार्टी का...

हेटौंडा स्थित महाशक्ति साबुन उद्योगको स्टोरमा आगलागी

618554374_255742015888748-1769305133.jpg

११ माघ, हेटौंडा ।  हेटौंडा ८ स्थित हेटौंडा औद्योगिक क्षेत्रमा रहेको महाशक्ति साबुन कम्पनीको स्टोर (जस्ता पाताबाट बनेको घर साबुन र कार्टुन रहेको)स्थानमा आगलागी भएको छ । शनिबार मध्यरातमा बिजुलीको तार सर्ट भई भएको आगलागी नियन्त्रणका लागि इप्रका पशुपतिनगरको टोली , सशस्त्र प्रहरी बल नेपाल १४ नम्बर गण हेटौँडाको संयुक्त टोलीसँगै हेटौँडा...

ग्याँस सिलिन्डर विष्फोट हुँदा एक युवकको मृत्यु

Screenshot_20260125_07204-1769304950.jpg

११ माघ, हेटौंडा । रुपन्देहीमा ग्याँस सिलिन्डर विष्फोट हुँदा एकजना युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा सम्मरीमाई गाउँपालिका-६, रुपदलापुर ओडवलिया चोकस्थित रामसरण ग्रिल उद्योगमा काम गरिरहेका २८ वर्षीय गोविन्द विश्वकर्मा रहेका छन् । विष्फोटबाट घाइते उनको उपचारका क्रममा भैरहवास्थित सिद्धार्थनगर सिटी अस्पतालमा मृत्यु भएको प्रहरीले...

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान हुने
IMG-20260521-WA0015-1779366522.jpg

७ जेठ, हेटौंडा । बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान हुने भएको छ । बिहीबार बसेको बागमती प्रदेशको...

लुम्बिनी प्रदेशसभाको बैठक आज बस्ने
lumbini-(1)-1779325788.jpg

७ जेठ, हेटौंडा । लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशनअन्तर्गत दोस्रो बैठक आज बस्ने भएको छ । प्रदेश सभा सचिव दुर्लभ...

कांग्रेस निर्वाचन ब्युरोमा १७ सदस्य मनोनीत
congress-(1)-1779325219.jpg

७ जेठ, हेटौंडा । नेपाली कांग्रेसले निर्वाचन ब्युरोमा १७ सदस्य मनोनीत गरेको छ ।  पार्टी सभापति गगनकुमार थापाले...

नेपाल र भारतका स्वास्थ्य मन्त्रीबीच भेटवार्ता
healthmantri-1779324932.jpg

७ जेठ, हेटौंडा । स्वास्थ्य तथा खाद्य सुरक्षामन्त्री निशा मेहता र भारतका स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जेपी...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1779324457.jpg

७ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...

वरिष्ठतम न्यायाधीश मल्ल २० दिन बिदामा
sapana-malla-pradhan_MtHz-1779256348.jpg

६ जेठ, हेटौंडा । सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल बिदामा बसेकी छिन् । उनी २० दिनका लागि...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260518_07103-1779242677.jpg

६ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ः०० बजे बस्ने भएको हो ।  बैठकमा  प्रधानमन्त्री...

थोरै स्थानमा मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1779242336.jpg

६ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । हाल देशको पहाडी र हिमाली भूभागमा...

दुर्गा प्रसाईंलाई हिरासतमा राख्न तीन दिन म्याद
1743067519_Durga-prasain-1779199240.jpg

५ जेठ, हेटौंडा । पर्सा जिल्ला अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई हिरासतमा राख्न तीन दिन म्याद दिएको छ...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg