Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

मनहरीको १८ औं हिउॅंदे अधिवेसन सम्पन्न

IMG-20260114-WA0010-1768400848.jpg

३० पुस,हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिकाले १८ औँ हिउँदे अधिवेशन बुधबार सम्पन्न गरेको  छ । गाउँपालिका अध्यक्ष रन्जन कालाखेतीको अध्यक्षतामा भएको गाउँसभाले चालु आव २०८२÷०८३ को बजेटमा उल्लेखित केही आयोजना तथा कार्यक्रमहरु संशोधन गर्ने निर्णय गरेको छ ।  गाउँपालिकाकी उपाध्यक्ष सीता पुलामी मगरले गाउँसभामा विभिन्न ३७ वटा योजनाहरु...

कैलाश गाउँपालिकाबाट विभिन्न व्यक्ति सम्मानित

IMG-20260114-WA0007-1768391142.jpg

३० पुस, हेटौंडा । मकवानपुरको कैलाश गाउॅंपालिकाले हरेक गाउॅंसभामा गर्दै आएको चेली प्रोत्साहन कार्यक्रमलाई निरन्तरता दिएको छ भने योग्दान पुर्याउने विभिन्न व्यक्ति,कर्मचारीलाई सम्मान गरेको छ । पालिकाको १७ औ हिउँदे अधिवेशनमा ७ जना चेलीहरुलाई सम्मान गरेको हो । सभामा चेली प्रोत्साहन कार्यक्रम अन्तरगत चेलीहरु सहित विभिन्न क्षेत्रका...

कैलाश गाउँपालिकाको हिउँदे सभा सम्पन्न

IMG-20260114-WA0009-1768390806.jpg

३० पुस, हेटौंडा । मकवानपुरको कैलाश गाउँपालिकाले चालु आर्थिक वर्षका लागि पूँजीगत तर्फ ३६ वटा नयाँ योजना र कार्यक्रम थप गरेको छ। आर्थिक वर्ष २०८२/८३ अन्तर्गत रकम थप गरी ३६ वटा नयाँ योजना थप  गरेको हो । बुधबार सम्पन्न १७ हिउँदे अधिवेशन तथा गाउँसभाले सो योजना र कार्यक्रम बहुमतले पारित गरेको छ । गाउँपालिका उपाध्यक्ष बालकुमार मल्ल ठकुरीले...

दुर्गा प्रसाईं र प्रधानमन्त्री कार्कीबीच पुनः वार्ता हुने

Sushila-Karki_PM_7-1768353910.png

३० पुस, हेटौंडा । दुर्गा प्रसाईंसँग प्रधानमन्त्री सुशीला कार्कीबीच पुनः वार्ता हुने भएको छ । राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक प्रसाईंसँग माघ २ गते द्विपक्षीय वार्ता हुने भएको हो । प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनालले प्रसाईंलाई वार्ताका लागि पत्राचार गरेका छन् ।  फागुन १ गतेदेखि आन्दोलन...

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दै

congress-1768353592.jpg

३० पुस, हेटौंडा । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । बैठक आज बिहान ८ बजे पार्टी मुख्यालय सानेपामा बस्ने भएको हो । बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी तथा सदस्यहरूको उपस्थितिका लागि अनुरोध गरिएको छ। त्यस्तै, सात वटै प्रदेशका सभापतिहरूलाई उपस्थितिका लागि अनुरोध गरिएको छ । हिजो दिनभर बस्न नसकेको बैठक...

मौसम मुख्यतया सफा रहने

kathmandu_scene_(4)-nepal-1768352968.jpg

३० पुस, हेटौंडा । हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।  जसको प्रभावले कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बादल लागेको छ । बाँकी पहाडी तथा हिमाली भूभागमा मौसम मुख्यतया सफा रहेको छ । तराई भूभागका थोरै स्थानहरूमा हुस्सु लागेको छ । आज दिउँसो तराई भूभागका केही स्थानहरूमा हुस्सु तथा कुहिरो...

सिद्धार्थको स्वर्ण जयन्ती समारोहको उद्घाटन मुख्यमन्त्रीले गर्ने

615901933_382062555490667-1768311051.jpg

२९ पुस, हेटौँडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर २ मा रहेको सिद्धार्थ माध्यमिक विद्यालयले स्थापनाको  ५० वर्ष पूरा भएको अवसरमा स्वर्ण जयन्ती मनाउने जनाएको  छ। विद्यालयले मंगलबार पत्रकार भेटघाटको कार्यक्रमको आयोजना गर्दै बिभिन्न  कार्यक्रमको आयोजना  गर्दै स्वर्ण जयन्ती मनाउने जनाएको हो ।  पत्रकार भेटघाटमा विद्यालयका...

नेपाली कम्युनिस्ट पार्टीका २४९९ केन्द्रीय कमिटी सदस्यको शपथग्रहण

sapath-1768294838-1768302602.jpg

२९ पुस, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले २४९९ जना केन्द्रीय कमिटी सदस्यलाई शपथग्रहण गराएका छन् । पार्टी कार्यालय पेरिसडाँडामा आयोजित शपथग्रहण कार्यक्रममा पार्टीको संयोजक रहेका प्रचण्डले उक्त संख्यामा रहेका केन्द्रीय कमिटी सदस्यलाई शपथग्रहण गराएका हुन् । पेरिसडाँडामा उपस्थित हुन सक्नेका...

गृहका आठ कर्मचारीको सरुवा तथा पदस्थापन

home-ministry-Nepal-1768267558.jpg

२९ पुस, हेटौंडा । गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारीसहित आठ कर्मचारीको सरुवा तथा पदस्थापन गरेको छ ।  मन्त्रालयले सोमबारको निर्णयअनुसार डोल्पाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) भीमराज कोइरालालाई पाँचथरको सहायक प्रजिअमा र बझाङका प्रजिअ कैलाशबहादुर ठकुराठीलाई दैलेखको सहायक प्रमुख जिल्ला अधिकारीमा सरुवा गरिएको जनाएको छ । त्यस्तै,...

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
साधारणतया बादल लाग्ने
Screenshot_20250526_06180-1779412920.jpg

८ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको...

बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान हुने
IMG-20260521-WA0015-1779366522.jpg

७ जेठ, हेटौंडा । बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान हुने भएको छ । बिहीबार बसेको बागमती प्रदेशको...

लुम्बिनी प्रदेशसभाको बैठक आज बस्ने
lumbini-(1)-1779325788.jpg

७ जेठ, हेटौंडा । लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशनअन्तर्गत दोस्रो बैठक आज बस्ने भएको छ । प्रदेश सभा सचिव दुर्लभ...

कांग्रेस निर्वाचन ब्युरोमा १७ सदस्य मनोनीत
congress-(1)-1779325219.jpg

७ जेठ, हेटौंडा । नेपाली कांग्रेसले निर्वाचन ब्युरोमा १७ सदस्य मनोनीत गरेको छ ।  पार्टी सभापति गगनकुमार थापाले...

नेपाल र भारतका स्वास्थ्य मन्त्रीबीच भेटवार्ता
healthmantri-1779324932.jpg

७ जेठ, हेटौंडा । स्वास्थ्य तथा खाद्य सुरक्षामन्त्री निशा मेहता र भारतका स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जेपी...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1779324457.jpg

७ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...

वरिष्ठतम न्यायाधीश मल्ल २० दिन बिदामा
sapana-malla-pradhan_MtHz-1779256348.jpg

६ जेठ, हेटौंडा । सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल बिदामा बसेकी छिन् । उनी २० दिनका लागि...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260518_07103-1779242677.jpg

६ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ः०० बजे बस्ने भएको हो ।  बैठकमा  प्रधानमन्त्री...

थोरै स्थानमा मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1779242336.jpg

६ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । हाल देशको पहाडी र हिमाली भूभागमा...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg