Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

छविलाल जोशी धरौटी बुझाएर रिहा

chabilal-joshi_G7OWS0PaDx-1766366443.jpg

७ पुस, हेटौंडा । सहकारी ठगी प्रकरणमा कारागार चलान भएका छविलाल जोशी रिहा भएका छन् । सहकारी ठगी प्रकरणमा कारगारमा रहेका तत्कालीन गोर्खा मिडियाका सञ्चालक जोशी रिहा भएका हुन् । थुनाबाहिर बस्न पाउनुपर्ने माग गर्दै उनले दिएको निवेदनमाथि सुनुवाइ गर्दै उच्च अदालत, बुटवलले मिसिल पुन: जिल्लामै फिर्ता पठाउने आदेश दिएको थियो । आइतबार रुपन्देही...

देशभर पश्चिमी वायुको आंशिक प्रभाव

Fog_1-1637851144-1766366043.jpg

७ पुस, हेटौंडा । देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।  हाल देशभर आंशिक बदली रहेको छ । देशका तराई भू-भागमा तापक्रम हल्का घट्ने तथा हुस्सु/कुहिरोको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा बिहानको समयमा आंशिक प्रभाव पर्न सक्ने देखिन्छ । पहाडी भुभागमा विहान हुस्सु लागे पनि दिउँसो मौसम खुल्ने सम्भावना छ ।...

कैलाशका विपन्न चेपाङलाई मुख्यमन्त्री बानियाँले बनाइदिए घर

605020381_201360329937230-1766328967.jpg

६ पुस, हेटौँडा ।  बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले मकवानपुरको विकट मानिएको कैलाश गाउॅंपालिका वडा नम्बर ४ स्थित विपन्न चेपाङ परिवारलाई घर बनाएर हस्तान्तरण गरेका छन् । मुख्यमन्त्रीक सपथ लिदै गर्दा आफले प्राप्त गर्ने सेवा सुविधाको रकमबाट खर्च गर्नेगरी आफ्नो निर्वाचन क्षेत्र अन्तर्गत विपन्न परिवारलाई घर बनाइदिने...

चिनियाँद्वारा राष्ट्रियसभा अध्यक्षसँग बिदाइ भेट

Chinese-Ambassador-naryan-1766314718.jpg

६ पुस, हेटौंडा । नेपालस्थित चिनियाँ राजदूत छन् सोङले राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालसँग बिदाइ भेट गरेका छन् । कार्यकाल पूरा गरेर फर्किन लागेका राजदूत सोङले आज सिंहदरबारस्थित अध्यक्ष दाहालको कार्यकक्षमा बिदाइ भेट गरेका हुन् । भेटमा अध्यक्ष दाहालले नेपाल बसाइका क्रममा दुई देशबीचको सम्बन्ध सुदृढ गर्न खेलेको भूमिकाको प्रशंसा...

मधेश प्रदेशसभाको सभामुखमा यादव विजयी

ram-ashish-yadav_edit_877-1766313821.jpg

६ पुस, हेटौंडा । मधेश प्रदेशसभाको सभामुखमा रामआशिष यादव विजयी भएका छन् । मधेस प्रदेश सभामा रिक्त सभामुख चयनका लागि आइतबार निर्वाचन भएको थियो । सात दलीय गठबन्धनबाट जनता समाजवादी पार्टी नेपालका प्रमुख सचेतक रामअशिष यादव र नेकपा एमालेबाट प्रदेश सांसद त्रिलोकी प्रसादको सभामुखका लागि उम्मेदवारी परेको थियो ।  जम्मा खसेको ९६ मतमध्ये...

हर्क साम्पाङ नेतृत्वको पार्टीका उपाध्यक्ष परियार कारबाहीमा

mitra-pariyar-324x160-1766281137.jpg

६ पुस, हेटौंडा । हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष डा. मित्र परियार कारबाहीमा परेका छन् । शुक्रबार बुटवलमा आयोजित कार्यक्रमका आयोजकप्रति अपमानजनक गरेको व्यवहारले उनलाई कारबाही गरिएको अध्यक्ष साम्पाङले जानकारी दिएका छन् । अध्यक्ष साम्पाङले सामाजिक सञ्जालमार्फत श्रम संस्कृतिमा कोही सानो कोही ठुलो नहुने भएको र...

विश्व ध्यान दिवस आज मनाइदै

adfh-1766280491.jpg

६ पुस, हेटौंडा । विश्व ध्यान दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइदै छ । डिसेम्बर ६, २०२४ मा संयुक्त राष्ट्रसंघको महासभाले २१ डिसेम्बरलाई विश्व ध्यान दिवसको रूपमा घोषणा गरेको थियो । प्राचीनकालमा ऋषिमुनि र योगीहरूले आश्रममा ध्यान अभ्यास गर्दै मानिसलाई शान्त जीवनका उपाय सिकाउँथे । आजका दिनमा भने विपश्यना, जीवन विज्ञान, ओमशान्ति,...

जीप दुर्घटना हुँदा एक जनाको मृत्यु

Bolero-Jeep-Accident-1766279629.jpg

६ पुस, हेटौंडा । दार्चुलाको मार्मा गाउँपालिका-३ भैंसेमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । मृत्यु हुनेमा मार्मा गाउँपालिका-६ का केशवराज जोशी रहेका छन् । दुर्घटनामा जीपका चालक माधव महरा घाइते भएको र उनको लटिनाथ स्वास्थ्यचौकीमा उपचार भइराखेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक हेमराज भट्टले...

देशभर आंशिक बदली रहने

Screenshot_20250526_06180-1766279016.jpg

६ पुस, हेटौंडा । देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल देशको पहाडी र हिमाली भूभागमा आंशिक बदली रही तराई भूभागमामा हुस्सु लागेको छ । आज दिउँसो देशभर आंशिक बदली रहने छ । राति पनि देशभर आंशिक बदली रहने महाशाखाको भनाइ छ  ।  देशका तराई भूभागमा तापक्रम हल्का घट्ने तथा हुस्सु लाग्ने सम्भावना रहेकोले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा...

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
साधारणतया बादल लाग्ने
Screenshot_20250526_06180-1779412920.jpg

८ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको...

बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान हुने
IMG-20260521-WA0015-1779366522.jpg

७ जेठ, हेटौंडा । बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान हुने भएको छ । बिहीबार बसेको बागमती प्रदेशको...

लुम्बिनी प्रदेशसभाको बैठक आज बस्ने
lumbini-(1)-1779325788.jpg

७ जेठ, हेटौंडा । लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशनअन्तर्गत दोस्रो बैठक आज बस्ने भएको छ । प्रदेश सभा सचिव दुर्लभ...

कांग्रेस निर्वाचन ब्युरोमा १७ सदस्य मनोनीत
congress-(1)-1779325219.jpg

७ जेठ, हेटौंडा । नेपाली कांग्रेसले निर्वाचन ब्युरोमा १७ सदस्य मनोनीत गरेको छ ।  पार्टी सभापति गगनकुमार थापाले...

नेपाल र भारतका स्वास्थ्य मन्त्रीबीच भेटवार्ता
healthmantri-1779324932.jpg

७ जेठ, हेटौंडा । स्वास्थ्य तथा खाद्य सुरक्षामन्त्री निशा मेहता र भारतका स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जेपी...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1779324457.jpg

७ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...

वरिष्ठतम न्यायाधीश मल्ल २० दिन बिदामा
sapana-malla-pradhan_MtHz-1779256348.jpg

६ जेठ, हेटौंडा । सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल बिदामा बसेकी छिन् । उनी २० दिनका लागि...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260518_07103-1779242677.jpg

६ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ः०० बजे बस्ने भएको हो ।  बैठकमा  प्रधानमन्त्री...

थोरै स्थानमा मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1779242336.jpg

६ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । हाल देशको पहाडी र हिमाली भूभागमा...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg