Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्ने

raprapa-dhumbarahi-1766885304.png

१३ पुस, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । पार्टीले सोमबार बिहान ८ बजे बस्नेगरी बैठक बोलाएको हो । बैठक पार्टीको केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने पार्टीका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले जानकारी दिएका छन् । बैठकमा आसन्न निर्वाचनको तयारी,...

रवि-बालेन सहमति: सभापति रवि, भावी प्रधानमन्त्री बालेन

balen-Rabi-Agrament-1766884554.jpg

१३ पुस, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहबीच सात बुँदे सहमति भएको छ । प्रमुख शाहले सामाजिक सञ्जालमार्फत सहमतिमा हस्ताक्षर गर्दै गरेको तस्बिर सार्वजनिक गरेका हुन् । उनीहरुबीच आज बिहान सहमति भएको जनाइएको छ । सहमतिमा सभापति लामिछाने र प्रमुख शाहले हस्ताक्षर...

मौसम मुख्यतया सफा रहने

Screenshot_20251013_06390-1766883998.jpg

१३ पुस, हेटौंडा । देशभर पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ। आज दिउँसो तराई भू-भागका अधिकांश स्थानहरूमा हुस्सु/कुहिरो रहनेछ । कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको पहाडी भू‍-भागमा आंशिक बदली रही बाँकी पहाडी तथा हिमाली भू-भागमा मौसम मुख्यतया सफा रहनेछ । राती तराई भू-भागका अधिकांश स्थानहरूमा हुस्सु...

रानी वनको २९ औ वार्षिक साधारणसभा  सम्पन्न

604644736_752478297261609-1766844050.jpg

१२ पुस,हेटौडा । हेटौडा  ६ चौघडामा रहेको रानी सामुदायिक  वन उपभोक्ता  समूह, चौघडाको २९ औ वार्षिक  साधारणसभा  शनिवार  सम्पन्न भएको छ ।हेटौडा उपमहानगरपालिका  उपप्रमुख राजेश बानियाँको प्रमुख आतिथ्यता एवम समूहका अध्यक्ष  केशव धितालको सभाध्यक्षतामा साधारणसभा  भएको हो । साधारणसभामा समूहका अध्यक्ष  धितालले संस्थागत प्रतिवेदन,...

सिद्धार्थको स्वर्ण जयन्ती मनाउन पूर्व विद्यार्थी, शिक्षक र कर्मचारीहरुसँग छलफल

605020381_855075607451789-1766832049.jpg

१२ पुस,हेटौँडा । हेटौँडा उपमहानगरपालिका वडा नम्बर २ मा रहेको सिद्धार्थ माध्यामिक विद्यालयले  स्वर्ण जयन्ती मनाउन र जयन्ती सफल बनाउन पूर्व विद्यार्थी, शिक्षक र कर्मचारीहरुसँग छलफल गरेको छ । विद्यालये आगामी माघ २ गतेदेखि ८ गतेसम्म विविध कार्यक्रमको आयोजना गरी मनाउन गइरहेको स्वर्ण जयन्ती सफल पार्न  र त्यसको तयारी बारे शनिबार पूर्व...

ब्वाइलर मेसिन विस्फोट हुँदा एक जनाको मृत्यु

unnamed-1766825057.jpg

१२ पुस, हेटौंडा । रौतहटको कटहरिया नगरपालिका-९ स्थित ज्योति डिस्टिलरीको ब्वाइलर (तताउने मेसिन) विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ । घटनामा ६ जना कामदार घाइते भएका छन् । मृत्यु हुनेमा कटहरिया-९ बलुवाका ४५ वर्षीय लक्ष्मण यादव रहेका छन् उनको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विष्णु बस्यालले जानकारी...

मनहरीको जलवायु परिवर्तनको प्रभाव न्यूनीकरण सम्बन्धी सचेतना

500cb71b-e0c8-4712-825d-c-1766803189.jpg

१२ पुस, हेटौँडा ।  मकवानपुरको मनहरी गाउँपालिकाले जलवायू परिवर्तन प्रभाव न्यूनीकरण सम्बन्धी सचेतना कार्यक्रमको आयोजना गरेको छ । विभिन्न वडाहरुलाई समेटेर तीन दिनसम्म कार्यक्रम आयोजना गरिएको हो ।  जलवायु परिवर्तनले हाल विश्वभर उत्पन्न गरेको समस्याहरु अतिवृष्टि, अनावृष्टि, खडेरी, खेतीपाती उत्पादनमा परेको असर, पशुचौयायको प्रजननमा...

त्रिभुवन विमानस्थलबाट गाँजासहित चार भारतीय पक्राउ

airport2025-09-10-12-50-1-1766802041.jpg

१२ पुस, हेटौंडा । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १० किलो ९६० ग्राम गाँजासहित चारजना भारतीय नागरिकलाई पक्राउ परेका छन् ।  थाइल्यान्डको बैंककहुँदै एयर एसियाको उडान नं. एफडी १८२ को जहाजमा काठमाडौं आएका उनीहरूलाई शुक्रबार दिउँसो सशस्त्र प्रहरी बल नेपाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार सुरक्षा बेस गौचर काठमाडौंले...

क्रिकेट प्रशिक्षक टमाटा राखेप सदस्य नियुक्त

Jagat-Tamata-1766801404.jpg

१२ पुस, हेटौंडा । नेपाली क्रिकेटका प्रशिक्षक जगत टमाटा राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्य नियुक्त भएका छन् । नेपाल प्रिमियर लिगमा सुदूरपश्चिम रोयल्सका प्रशिक्षक टमाटा नेपाली क्रिकेट टिमका पूर्व खेलाडीसमेत हुन् । अब प्रशिक्षक टमाटाले नेपाली खेलकुद क्षेत्रको नियमक निकायमा रहेर काम गर्नेछन् । उनी नेपाल क्रिकेटका सफल प्रशिक्षक एवं...

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
साधारणतया बादल लाग्ने
Screenshot_20250526_06180-1779412920.jpg

८ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको...

बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान हुने
IMG-20260521-WA0015-1779366522.jpg

७ जेठ, हेटौंडा । बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान हुने भएको छ । बिहीबार बसेको बागमती प्रदेशको...

लुम्बिनी प्रदेशसभाको बैठक आज बस्ने
lumbini-(1)-1779325788.jpg

७ जेठ, हेटौंडा । लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशनअन्तर्गत दोस्रो बैठक आज बस्ने भएको छ । प्रदेश सभा सचिव दुर्लभ...

कांग्रेस निर्वाचन ब्युरोमा १७ सदस्य मनोनीत
congress-(1)-1779325219.jpg

७ जेठ, हेटौंडा । नेपाली कांग्रेसले निर्वाचन ब्युरोमा १७ सदस्य मनोनीत गरेको छ ।  पार्टी सभापति गगनकुमार थापाले...

नेपाल र भारतका स्वास्थ्य मन्त्रीबीच भेटवार्ता
healthmantri-1779324932.jpg

७ जेठ, हेटौंडा । स्वास्थ्य तथा खाद्य सुरक्षामन्त्री निशा मेहता र भारतका स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जेपी...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1779324457.jpg

७ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...

वरिष्ठतम न्यायाधीश मल्ल २० दिन बिदामा
sapana-malla-pradhan_MtHz-1779256348.jpg

६ जेठ, हेटौंडा । सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल बिदामा बसेकी छिन् । उनी २० दिनका लागि...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260518_07103-1779242677.jpg

६ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ः०० बजे बस्ने भएको हो ।  बैठकमा  प्रधानमन्त्री...

थोरै स्थानमा मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1779242336.jpg

६ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । हाल देशको पहाडी र हिमाली भूभागमा...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg