२७ चैत, हेटौंडा । पाकिस्तानका प्रधानमन्त्री इमरान खान प्रधानमन्त्री पदवाट पदमुक्त भएका छन् । संसदमा विश्वासको मत प्राप्त गर्न नसकेपछि खान पदमुक्त भएका हुन् । गएराति भएको मतदानमा खानको विपक्षमा १ सय ७४ मत परेको थियो । झिनो मतले खानले विश्वासको मत प्राप्त गर्न नसकेका हुन् । ३ सय ४२ सांसद रहेको पाकिस्तानको संसदमा बहुमतका लागि १ सय ७२ मत...
२१ चैत, काठमाडौं । श्रीलंकाको केन्द्रीय बैंकका गभर्नर अजित काब्रालले राजीनामा दिएका छन् । आर्थिक संकट बढ्दै गईरहेको अवस्थामा उनले सोमबार पदबाट राजीनामा दिएका हुन् । श्रीलंकामा पछिल्लो समय चरम आर्थिक संकट देखिएको छ । खाद्यान्न औषधि लगायतका अत्यावश्यक बस्तु पाउन नागरिकलाई समस्या भईरहेको छ । दैनिक १२ घण्टासम्म लोडसेडिङ हुन थालेको छ...
२० चैत, हेटौंडा । पाकिस्तानको राष्ट्रियसभामा प्रधानमन्त्री इमरान खानविरुद्धको अविश्वासको प्रस्ताव अस्वीकृत भएको छ । उनीविरुद्धको अविश्वासको प्रस्ताव असंवैधानिक भन्दै प्रस्ताव अस्विकृत भएको हो । पाकिस्तानको राष्ट्रियसभाका उपसभामुखले अविश्वासको प्रस्ताव खारेज गरेका छन् । राष्ट्रियसभा २५ अप्रिलसम्मका लागि स्थगित भएकोमा...
२० चैत, हेटौंडा । बर्षासंगै गएको बाढिपहिरोले ब्राजिलमा १४ जनाको मृत्यु भएको छ । दक्षिणी तटीय सहर र रियो दि जेनेरियोमा बाढिपहिरोबाट १४ जनाको मृत्यु भएको हो । उद्धारकर्मीले पछिल्लो २४ घण्टामा ८ सय ५० टेलिफोन कल लिएको र १४४ जनाको उद्धार गरेको सरकारी अधिकारीहरुले जनाएका छन् । ७० भन्दा बढी परिवार घरबारविहीन भएको र उनीहरुलाई बासको व्यवस्था...
२० चैत, हेटौंडा । विश्वभर कोरोना भाइरसका कारण सङ्क्रमित हुनेको सङ्ख्या ४९ करोड नाघेको छ । कोरोना सम्बन्धी तथ्याङ्क अद्यावधिक गर्दै आएको वल्र्ड मिटरका अनुसार गत २४ घन्टामा विश्वभर १० लाख ६ हजार ८ सय ५७ जना नयाँ सङ्क्रमित थपिएका छन् । गत २४ घन्टामा विश्वभर थपिएका सङ्क्रमितमध्ये सबैभन्दा धेरै दक्षिण कोरियामा २ लाख ६४ हजार ९७, फ्रान्समा १...
७ चैत, काठमाडौं । चीनमा कोभिडका कारण २ जनाको मृत्यु भएको छ । कोभिडका कारण एक वर्षपछि चीनमा पहिलोपटक मानिसको मृत्यु भएको हो । चीनमा कोभिडको नयाँ भेरियन्टबाट संक्रमित हुनेहरुको संख्या बढिरहेको त्यहाँको राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको छ । मृत्यु हुने दुबै जिलिन प्रान्तका रहेका छन् । शनिबार चीनमा एकैदिन ४ हजार ५१ जना नयाँ संक्रमित...
२९ फागुन, काठमाडौं । साउदी अरेबियामा एकैदिन ८१ जनालाई मृत्युदण्ड दिइएको छ । सात यमनी र एक सिरियालीसहित ८१ जना पुरुषलाई मृत्युदण्ड दिईएको हो । आतंकवाद लगायतका अभियोगमा उनीहरुलाई मृत्यु दण्ड दिईएको अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् । मृत्युदण्ड दिइएकामध्ये केहीलाई आइएस, अल–कायदा र हुथी विद्रोहीसँग निकट रहेको छ ।...
४ फागुन, हेटौंडा । ‘बप्पी दा’ को नामले परिचित भारतका चर्चित गायक तथा संगीतकार बप्पी लहरीको ७० वर्षको उमेरमा बुधबार आज बिहान निधन भएको छ । मंगलबार राति अचानक स्वास्थ्यमा समस्या देखिएपछि मुम्बइको जुहुस्थित क्रिटी केयर अस्पतालमा भर्ना गरिएकोमा आज बुधबार बिहान निधन भएको भारतीय सञ्चामाध्यमहरुले जनाएका छन् । सन् १९५२ मा कलकत्तामा...
२६ माघ,एजेन्सी। भारतमा पछिल्लो समय कोरोनाभाइरसका सङ्क्रमित दर घटेको छ। पछिल्लो २४ घण्टामा थप ७१ हजार ३५६ सङ्क्रमित थपिएका छन्। भारतीय सञ्चार माध्यमहरुले उल्लेख गरेअनुसार २४ घण्टामा ७१ हजार ३५६ जना नयाँ सङ्क्रमित थप भएका हुन् ।यता सङ्घीय स्वास्थ्य मन्त्रालयले सोही अवधिमा १२१७ जनाको मृत्यु भएको जनाएको छ ।...
१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...
१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...
१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...
१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन राष्ट्रिय विपद् जोखिम...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...
३१ साउन, हेटौंडा । मुग्लिन-काठमाडौं सडक सञ्चालनमा आएको छ । पहिरो पन्छाएसँगै आज बिहान ६ बजेबाट सडक सञ्चालनमा आएको...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...


























