Email :- prastakhabar@gmail.com

अन्तराष्ट्रिय

नयाँ राष्ट्रपतिका लागि दक्षिण कोरियामा निर्वाचन हुने

South-Korea-1744091986.png

२६ चैत, हेटौंडा । नयाँ राष्ट्रपति चयनका लागि दक्षिण कोरियामा निर्वाचन हुने भएको छ । नयाँ राष्ट्रपतिका लागि आगामी जुन ३ मा निर्वाचन हुने भएको हो ।  युन सुक योल राष्ट्रपतिबाट अपदस्थ भएपछि नयाँ निर्वाचन हुन लागेको जनाईएको छ । दक्षिण कोरियाको संसद्ले उनीमाथि महाअभियोग लगाएको थियो । सर्वोच्च अदालतले युनमाथिको महाभियोगलाई सर्वसम्मतिले सदर...

दक्षिण कोरियाको सर्वोच्च अदालतबाट राष्ट्रपति योललाई पदमुक्त

Screenshot_20250404_11571-1743747146.jpg

२२ चैत, हेटौंडा । दक्षिण कोरियाको सर्वोच्च अदालतले राष्ट्रपति युन सुक योललाई पदमुक्त गरेको छ। शुक्रबारको अदालतको निर्णयले युनलाई राष्ट्रपति पदबाट औपचारिक रूपमा बर्खास्त गरेको छ जुन संसदले उनलाई डिसेम्बरमा महाभियोग लगाएपछि भएको हो । उनको निर्णय तुरुन्त लागू हुने भएकाले उनले अब राष्ट्रपति निवास छोड्नुपर्नेछ र उनको स्थानमा नयाँ...

गुप्ताद्वारा दिल्लीको नयाँ मुख्यमन्त्रीको शपथग्रहण

Screenshot_20250220_15554-1740046281.jpg

८ फागुन, हेटौंडा । भारतीय जनता पार्टीकी रेखा गुप्ता दिल्लीको नयाँ मुख्यमन्त्रीको शपथग्रहण गरेकी छिन् । ५० वर्षीया गुप्ताले बिहीबार दिल्लीको रामलिला मैदानमा मुख्यमन्त्रीको शपथ लिएकी हुन् ।  शपथग्रहण समारोहमा प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाहलगायत सहभागी भएपनि पूर्वमुख्यमन्त्रीद्वय अरबिन्द केजरीवाल र आतिशी भने...

ताइवानमा शक्तिशाली भूकम्प

202412213285236-1737429547.jpg

८ माघ, एजेन्सी । ताइवानमा शक्तिशाली भूकम्प गएको छ। ताइवानको दक्षिणी क्षेत्रमा शक्तिशाली भूकम्प गएको अन्तर्राष्ट्रिय संचारमाध्यमले उल्लेख गरेका छन् । मंगलबार बिहान ६.४ रिक्टर स्केलको भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ । नेपाली समय अनुसार राति १ः४५ बजे गएको भूकम्पका कारण १५ जना घाइते भएको जानकारी प्राप्त भएको छ । ...

विश्वमा एकताको नयाँ भावना ल्याउने ट्रम्पको दावी

2025-01-20T170835Z_818986-1737422624.jpg

८ माघ, हेटौंडा । अमेरिकाका नवनिर्वाचित ४७ औँ राष्ट्रपति डोनाल्ड ट्रम्पले शपथ लिएका छन् ।  ट्रम्पले सोमबार अमेरिकी संसद्को क्यापिटल हिलमा शपथ लिएका हुन् । उनलाई सर्वोच्च अदालतका प्रधानन्यायाधीश जोन रोबर्ट्सले शपथ गराएका थिए । राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो दोस्रो शपथ ग्रहण भाषणमा आफुमाथि गोलि प्रहारको घटनाबारे स्मरण गर्दै आफुलाई...

योग गुरू रामदेव र बालकृष्ण विरुद्ध पक्राउ पुर्जी जारी

Screenshot_20250119_16214-1737283096.jpg

६ माघ, एजेन्सी। योग गुरु बाबा रामदेव र उनको सहयोगी आचार्य बालकृष्ण विरुद्ध पक्राउ पुर्जी जारी भएको छ। रामदेव र बालकृष्ण विरुद्ध जमानती पक्राउ पुर्जी जारी भएको हो । द टेलिग्राफका अनुसार पालाक्कड जिल्ला अदालतले उनीहरुविरुद्ध बिहीबार पक्राउ पुर्जी जारी गरेको हो। आफ्नो स्वास्थ्यसम्बन्धी उत्पादनबारे भ्रामक विज्ञापन गरेको भन्दै केरलाका...

सैफ अली खानमाथी चक्कु प्रहार

Screenshot_20250116_12552-1737011442.jpg

३माघ, एजेन्सी  :  चक्कु प्रहारबाट हलिउड अभिनेता सैफ अलि खान गम्भीर घाइते भएका छन्।बुधवार राती साढे दुई बजे मुम्बईको बान्द्रास्थित घरमा उनलाई चोरी गर्न आएका व्यक्तिले चक्कु प्रहार गरेका हुन्। मुम्बईको लीलावती अस्पतालमा भर्ना भएका उनको शल्यक्रिया भएको छ। ६ पटक चक्कु प्रहार हुँदा उनको घाँटी र मेरुदण्ड लगायतमा गम्भीर चोट लागेको भारतीय...

दक्षिण कोरियाली राष्ट्रपति युन सुक योल गिरफ्तार

yoon-suk-yeol-rt-jef-2412-1736908597.jpg

२ माघ, हेटौंडा । महाअभियोगको सामना गरिरहेका दक्षिण कोरियाली राष्ट्रपति युन सुक योललाई गिरफ्तार गरिएको छ। अदालतले वारेन्टलाई लम्ब्याउने अनुमति दिएपछि अनुसन्धानकर्ताले पक्राउ गरेका हुन्।  यस अघि महिनाको सुरुवातमा उनीहरूको प्रयास असफल भएको थियो। डिसेम्बरमा सैन्य शासन लगाउन गरेको असफल प्रयासपछि उनीमाथि राज्य द्रोहको आरोप लागेको छ।...

भुकम्पबाट चीनमा मृत्यु हुनेको संख्या ९५ पुग्यो

07china-quake-klht-articl-1736241997.jpg

२३ पुस, हेटौंडा । चीनको तिब्बतस्थित शिगात्से नजिक केन्द्रबिन्दु बनाएर मंगलबार बिहान गएको भूकम्पबाट चीनमा मृत्यु हुनेको संख्या ९५ पुगेको छ । चिनियाँ समाचार संस्थाहरूकाका अनुसार भूकम्पमा अहिलेसम्म मृत्यु हुनेको संख्या ९५ पुगेको हो । भूकम्पमा परेर अहिलेसम्म १३० जना घाइते भएका छन्  चिनियाँ भूकम्प मापन केन्द्रले उक्त भूकम्पलाई ६.८...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
गाईजात्रा आज मनाइँदै
Screenshot_20260829_07025-1787966306.jpg

१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787965852.jpg

१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा
rabindra-dhant4_RSQnKspNh-1787920300.jpg

१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...

पुनःस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन
cabinet-1-1787908722.jpg

१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...

विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

थप समाचार