Email :- prastakhabar@gmail.com

अन्तराष्ट्रिय

भारतको कानपुरमा ट्याक्टर दुर्घटना हुँदा २६ जनाको मृत्यु

accident__20180702121436-1664756381.jpg

१७ असोज, हेटौंडा । भारत उत्तर प्रदेशको कानपुरमा ट्याक्टर दुर्घटना हुँदा कम्तिमा २६ जनाको मृत्यु भएको छ । कानपुरको फतेहपुरको चन्द्रिकादेवी मन्दिरमा पूजाआजा गरी फर्किरहेका यात्रुहरु रहेको ट्याक्टर दुर्घटना भएको हो ।  कानपुरबाट केही किलोमिटर टाढा थिकानपुरको घाटमपुर क्षेत्रमा पानी भरिएको खाल्डोमा ट्रयाक्टरको खस्दा दुर्घटना भएको हो ।...

बंगलादेशमा डुंगा पल्टिँदा ३३ जनाको मृत्यु

vbk-bangladesh-boat-capsi-1664241752.jpg

११ असोज, हेटौंडा । बंगलादेशमा तीर्थयात्रीहरु बोकेको एउटा डुंगा पल्टिँदा ३३ जनाको मृत्यु भएको छ । केही  वेपत्ता भएका छन् ।  बोडा सहर नजिकै कारोटोआ नदीको बीचमा जहाज अचानक डुबेर डुबेको थियो । दुर्घटनामा परि बेपत्ता भएकाहरूको अग्निनियन्त्रकहरू र गोताखोरहरूले पञ्चागढका जिल्ला प्रशाशक जहुरूल ईस्लामले  जानकारी दिए । महालय मन्दिर...

सुडानमा बाढीका कारण ५२ जनाको मृत्यु

sudanflood-1660568703.jpg

३० साउन, हेटौंडा । सुडानमा भारी वर्षसँगै आएको बाढीमा कम्तीमा ५२ जनाको मृत्यु भएको छ । सुडानको उत्तरी कोरदोफान राज्यमा आएको बाढीका कारण हजारौं सर्वसाधारण विस्थापित भएका छन् ।  सो राज्यमा मात्रै १९ जनाको मृत्यु भएको अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् । बाढीमा दर्जनौं हराइरहेकाले उनीहरुको खोजी कार्य जारी रहेको समाचारमा उल्लेख...

बिहारका मुख्यमन्त्री नितिश कुमारको आज पुन: शपथ लिदै

navbharat-times-1660102343.jpg

२५ साउन,एजेन्सी। बिहारका मुख्यमन्त्री नितिश कुमारले आज पुनः मुख्यमन्त्रीको शपथ लिने भएका छन्।  भारतीय सञ्चार माध्यमका अनुसार उनले दिउँसो २ बजे मुख्यमन्त्रीको सपथ लिने कार्यक्रम रहेको छ। भाजपा गठबन्धनबाट अलग भएको घोषणा गर्दै उनले मंगलबार पदबाट राजीनामा दिएका थिए। भारतीय जनता पार्टी (भाजपा) सँग सत्ता गठबन्धन तोडेका जनता दल (युनाइटेड)...

श्रीलङ्काका राष्ट्रपतिले बुधवार राजीनामा दिने 

_125848916_sssss-1657427445.jpg

२६ असार, हेटौंडा । श्रीलङ्काका राष्ट्रपति गोटाबाया राजपक्षेले आउँदो बुधवार पदबाट राजीनामा दिने भएका छन् । श्रीलङ्काली संसदका सभामुख महिन्दा यापा अभयवद्र्धनाले राष्ट्रपति गोटाबायाले आउँदो बुधवार १३ जुलाईमा राजीनामा दिने जानकारी दिएको अन्तराष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।  त्यस अघि प्रधानमन्त्री रनिल विक्रमसिङ्घेले पनि...

जापानका पूर्व प्रधानमन्त्री आबेमाथि गोली प्रहार

sinjo_abe_IcYxMrrJ37-1657254779.png

२४ असार, हेटौंडा । जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेमाथि आज बिहान गोली प्रहार भएको छ । जापानको नारा शहरमा एउटा कार्यक्रममा सहभागी भइरहेको बेला आबेमाथि गोली प्रहार भएको समाचार संस्था एनएचकेले जनाएको छ ।  गोली प्रहार भएपछि उनी ढलेका थिए । उनलाई दुई वटा गोली लागेको बताइएको छ । उनको शरीरबाट रगत बगिरहेको देखिएको समाचारमा जनाइएको छ ।...

पाकिस्तानमा बाढी र पहिरोमा परी २५ जनाको मृत्यु 

pakistan-flood-1657152611.jpg

२३ असार, हेटौंडा । पाकिस्तानमा बाढी र पहिरोमा परी २५ जनाको मृत्यु भएको छ । पाकिस्तानको दक्षिण पश्चिमी क्षेत्र बलुचिस्तानमा सोमवारदेखि परिरहेको वर्षाका कारण आएको बाढी र पहिरोमा परी २५ जनाको मृत्यु भएको हो ।  बलुचिस्तान प्रान्तको प्रकोप व्यवस्थापनसम्बन्धी विभागका अनुसार ४० जना घाइते भएका छन् भने १० जनाभन्दा बढी बेपत्ता रहेका छन् ।...

विश्वभर कोरोना निको हुनेको सङ्ख्या ५३ करोड नाघ्यो

1644373768-iDjMQ-1657080492.jpg

२२ असार, हेटौंडा । विश्वभर कोरोना भाइरसको सङ्क्रमण निको हुनेको सङ्ख्या ५३ करोडभन्दा धेरै पुगेको छ । गत २४ घण्टामा यो खबर तयार पार्दासम्म ६ लाखभन्दा धेरै कोरोना सङ्क्रमित निको भएसँगै विश्वभर कोरोना जित्नेको सङ्ख्या ५३ करोड ६ लाखभन्दा धेरै भएको कोरोनाको तथ्याङ्क अद्यावधिक गर्दै आएको वल्डोमिटरले जनाएको छ ।  वल्डोमिटरका अनुसार विश्वभर...

इरानमा भूकम्प जाँदा कम्तीमा पाँचको मृत्यु

earthaquake-bhukampa_2019-1656749253.jpg

१८ असार, हेटौंडा । दक्षिणी इरानमा आज बिहान ६ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको छ । भुकम्पका कारण अहिलेसम्म कम्तिमा पाँच जनाको मृत्यु भएको बताइएको छ । भूकम्पको केन्द्रबिन्दु इरानको बन्दरगाह सहर बन्दर अब्बासबाट झन्डै एक सय किलोमिटर टाढा रहेको रोयटर्सले जनाएको छ ।  भूकम्पपछि त्यहाँ लगातार परकम्प गइरहेका समाचारमा जनाइएको छ । भूकम्पले...

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
नुहाउने क्रममा डुबेर दुई जनाको मृत्यु
5f19617119fb9_dubeko-1714875013.jpg

२३ बैशाख, कञ्चनपुर । कञ्चनपुरको दोदा नदीमा नुहाउने क्रममा दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बेलौरी...

आईपिएलमा बैंग्लोरुद्वारा गुजरात पराजित
1714844855-5868-1714874144.jpg

२३ बैशाख, हेटौंडा । आईपिएलमा रोयल च्यालेन्जर बैंग्लोरु (आरसिबी) गुजरात टाइटनलाई पराजित गर्दै सातौं स्थानमा...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1714872576.jpg

२३ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक...

जापानी विदेशमन्त्री योको नेपाल आउँदै
Capture-1714871318.JPG

२३ बैशाख, हेटौंडा । जापानका विदेशमन्त्री कामिकावा योको आज नेपाल आउँदै छिन् । उनी उपप्रधानमन्त्री तथा...

अन्तिम खेलमा नेपालले वेस्ट इन्डिज ’ए’ लाई ६ विकेटले हरायो
f-1714869999.jpg

२३ बैशाख, हेटौंडा । पाँचौं तथा अन्तिम टी–२० क्रिकेटमा नेपालले वेस्ट इन्डिज ’ए’ लाई छ विकेटले हराएको छ । वेस्ट...

गौरिटार क्रिकेट रंगशाला र स्विमिङ्ग पुलको शिलान्यास
shilanyash1-1714869633.jpg

२३ बैशाख, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले खेल क्षेत्रलाई व्यवसायीकरण गर्न आवश्यक...

आज हेटौंडा उपमहानगरको कामकाज बन्द रहने
IMG_20240504_094323-1714869218.jpg

२३ बैशाख, हेटौंडा। हेटौंडा उपमहानगरपालिकाको नियमित  कामकाज आइतबार (आज) एक दिन बन्द रहने भएको...

भीम विराग प्रतिष्ठानद्वारा ९ जना सम्मानित
Bhim-Birag-Puraskar-1714869219.jpg

२३ बैशाख, हेटौंडा । भीम विराग संगीत साहित्य कला प्रतिष्ठान हेटौंडाद्वारा साहित्य कला तथा संगित क्षेत्रमा...

प्रगतिशिल महिलाको साधारणसभा सम्पन्न
FB_IMG_1714866997448-1714867503.jpg

२३ बैशाख, हेटौंडा।  हेटाैडा ६  चुच्चेखाेलामा रहेकाे प्रगतिशिल महिला आपसी विकास संस्थाकाे २० औ वार्षिक...

थप समाचार