१६ असोज, काठमाडौं । पपुवा न्यूगिनीमा ६.१ म्याग्नीच्युडको भूकम्प गएको छ । पपुवा न्यूगिनीको राष्ट्रिय भूकम्प केन्द्रले ९० किलोमिटर गहिराइबाट भूकम्प आएको जानकारी दिएको हो । स्थानीय समयअनुसार बिहीबार बेलुका ४ बजेर ४६ मिनेटमा ठूलो भूकम्पको धक्का महसुस गरिएको अधिकारीहरुले जानकारी दिएका छन् । भूकम्पका कारण कुनै पनि क्षति भएको विवरण...
१५ असोज, हेटौंडा । कोरोना महामारीका विच भारतमा केन्द्र सरकारले सिनेमा हल खोल्न अनुमति दिएको छ । अक्टोबर १५ बाट केन्द्र सरकारले भारतमा सिनेमा हल खोल्न अनुमति दिएको बीबीसीले समाचारमा उल्लेख गरेको छ । भारत सरकारले सिनेमा हलसँगै मल्टिप्लेक्स, प्रदर्शनी हल र मनोरन्जन पार्कहरू पनि खोल्न अनुमति दिएको समाचारमा जनाइएको छ । संघीय सरकारले...
१५ असोज, हेटौंडा । महामारीको रुपमा पैmलिएको कोरोना अर्थात कोभिड –१९ बाट पछिल्लो २४ घण्टामा विश्वमा ६ हजार भन्दा धेरै मानिसको मृत्यु भएको छ । वल्र्डोमिटरका अनुसार विहीबार विहानसम्म विश्वमा ६ हजार २ सय २ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको छ । योसँगै विश्वका २१६ देशमा फैलिएको कोरोनाका कारण हालसम्म १० लाख १८ हजार २ सय ११ जनाको...
१५ असोज, हेटौंडा । पछिल्लो २४ घण्टामा विश्वभर ३ लाख १३ हजार भन्दा बढी मानिस कारोना अर्थात कोभिड १९ बाट संक्रमित भएका छन् । कोरोनाको तत्थ्यांक प्रस्तुत गरिरहेको वर्ल्डोमिटरका अनुसार पछिल्लो २४ घण्टामा ३ लाख १३ हजार ९९ जना मानिस संक्रमित भएका हुन् । यो सँगै विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको कुल संख्या ३ करोड ४१ लाख ४७ हजार २ सय २४...
१४ असोज, हेटौंडा । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस अर्थात कोभिड–१९ को संक्रमितको संख्या ३ करोड ३८ लाख नाघेको छ । अहिलेसम्म विश्वका ३ कारोड ३८ लाख ३३ हजार ५ सय ५४ जना मानिसमा कोरोनाको संक्रमण पुष्टि भएको वर्ल्डोमिटरले जनाएको छ । वितेको २४ घण्टामा विश्वभर २ लाख ८७ हजार ९ सय ६ जना नयाँ संक्रमित थपिएका छन् । कुल संक्रमितको...
१४ असोज, हेटौंडा । कुवेतका राजा शेख शबाह अल अहमद अल जबर अल शबाहको निधन भएको छ । खालिज टाइम्सका अनुसार अल शबाहको कार्यालयले उनको मृत्युको पुष्टि गरेको हो । ९१ वर्षीय राजा शेख शबाहले सन् २००६ देखि कुवेतको राजगद्दी सम्हालेका थिए । उनीपछि उनका भाइ राजकुमार शेअ नवाफ अल अहमद अल शबाहले राजगद्दी सम्हाल्ने छन् । राजा शेख शबाहको जुलाईदेखि अमेरिकाको...
१३ असोज, हेटौंडा । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस अर्थात कोभिड–१९ को संक्रमितको संख्या ३ करोड ३५ लाख नाघेको छ । अहिलेसम्म विश्वका ३ कारोड ३५ लाख ४२ हजार ८ सय ७७ जना मानिसमा कोरोनाको संक्रमण पुष्टि भएको वर्ल्डोमिटरले जनाएको छ । वितेको २४ घण्टामा विश्वभर २ लाख २९ हजार ७ सय १० जना नयाँ संक्रमित थपिएका छन् । कुल संक्रमितको...
१३ असोज, हेटौंडा । विश्वमा महामारीको रुपमा पैmलिएको कोरोना अर्थात कोभिड –१९ बाट भारतमा ६१ लाख भन्दा बढी मानिस संक्रमित भएका छन् । पछिल्लो २४ घण्टामा ६९ हजार ६ सय ७१ जना नयाँ संक्रमित थपिएसँगै भारतमा संक्रमितको संख्या ६१ लाख ४३ हजार १९ पुगेको वल्र्डोमिटरले जनाएको छ । यस्तै भारतमा पछिल्लो २४ घण्टामा ७ सय ७७ जनाको मृृत्यु भएको छ । योसँगै...
१२ असोज, हेटौंडा । विश्वव्यापी माहामारीको रुप फैलिएको कोरोना भाइरसको संक्रमणका कारण विश्वभर १० हजार भन्दा बढी मानिसको ज्यान गएको छ । यो समाचार तयार पार्दसम्म कोरोना संक्रमणका कारण ज्यान गुमाउँनेको कुल संख्या १० लाख २ हजार १ सय ५८ पुगेको वर्ल्डोमिटरले जनाएको छ । वितेको २४ घण्टामा विश्वमा कोरोना भाइरसको संक्रमणबाट थप ३ हजार ८ सय ७३ जनाको...
१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...
१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...
१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...
१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
३१ साउन, हेटौंडा । मुग्लिन-काठमाडौं सडक सञ्चालनमा आएको छ । पहिरो पन्छाएसँगै आज बिहान ६ बजेबाट सडक सञ्चालनमा आएको...
४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरिया...


























