Email :- prastakhabar@gmail.com

अर्थ

क्लासिक टेकको दशैँ अफर

1200x628-1758328056.png

४ असोज, हेटौंडा । नेपालको परिचित इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले दशैंको अवसरमा "दुई वर्षको इन्टरनेट एक वर्षको मूल्यमा" भन्ने आकर्षक अफर सार्वजनिक गरेको छ । यस अफर अन्तर्गत ग्राहकहरूले ७० एमबिपिएस इन्टरनेट जडानका लागि मासिक ४४३ रूपैयाँमा वाई-फाई सिक्स राउटरसहित सेवा लिन सक्नेछन्। कम्पनीका अनुसार यो अफर १००, २०० र ३००...

सुनचाँदीको मूल्य बढ्यो

gold-1757915092.png

३० भदौ, हेटौंडा । नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य बढेको छ । सुन तोलामा १०० रुपैयाँ बढेको हो ।  सुन सोमबार तोलाको २ लाख १५ हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै चाँदी तोलामा ५ रूपैयाँ बढेर २ हजार ५७५ रुपैयाँमा कारोबार भइरहेको छ ।...

सोमबार सुनको मूल्य घट्यो

gold-1757312527.png

२३ भदौ, हेटौँडा । नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेको हो । सुन तोलाको दुई लाख ११ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँले घटेको छ । चाँदी प्रतितोला दुई हजार ४७५ रुपैयाँमा कारोबार भइरहेको छ ।...

नेपाली बजारमा सुनको मूल्य बढ्यो

gold-1757233950.png

२२ भदौ, हेटौँडा । नेपाली बजारमा सुनको मूल्य बढेको छ । सुन तोलामा दुई हजार रूपैयाँले बढेको हो । सुन दुई लाख १२ हजार रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो मूल्य अहिलेसम्मकै उच्च हो ।  चाँदी तोलामा १० रूपैयाँले बढेको छ । चाँदी तोलाको दुई हजार ५०० रूपैयाँमा कारोबार भइरहेको छ ।...

सेजनको अध्यक्षमा भागवत भट्टराई निर्वाचित

Sejon-1024x500-1757211080.jpg

२२ भदौ, हेटौँडा । नेपाल आर्थिक पत्रकार समाज (सेजन) को अध्यक्षमा भागवत भट्टराई निर्वाचित भएका छन् । सेजनको २७ औँ अधिवेशन तथा साधारणसभाबाट भट्टराईको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको हो । भट्टराई ११० मत ल्याएर निर्वाचित हुँदा अध्यक्षमा अर्का उम्मेद्‌वार विश्वास रेग्मीले ९२ मत तथा आशा थपलियाले ४१ पाएका छन् । सेजनको महासचिवमा...

सुनको मूल्य बढ्यो

gold-1757053005.png

२० भदौ, हेटौँडा । नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढेको छ । सुन तोलामा  २ हजार ५ सय रुपैयाँले बढेको हो । सुन तोलाको २ लाख १० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदी प्रतितोला १० रुपैयाँ बढेर २ हजार ४९० रुपैयाँमा कारोबार भइरहेको छ ।...

सुन तोलामा १७ सय रूपैयाँले बढ्यो

gold-1756708452.png

१६ भदौ, हेटौँडा । नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज सुन प्रतितोला एक हजार ७०० रुपैयाँले बढेको हो । आज सुन दुई लाख पाँच हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज चाँदी प्रतितोला ४५ रुपैयाँले बढेको छ । चाँदी प्रतितोला दुई हजार ४७० रुपैयाँमा कारोबार भइरहेको छ ।...

नेपाली बजारमा सुनको मूल्य बढ्यो

Gold-1756623851.jpg

१५ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य बढेको छ । सुन आज प्रतितोला तीन हजार रुपैयाँले बढेको हो । नेपाली बजारमा सुन आज दुई लाख तीन हजार ६०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।    आज चाँदीको मूल्य तोलामा ६५ रुपैयाँले बढेको छ । चाँदी प्रतितोला दुई हजार ४२५ रुपैयाँमा कारोबार भइरहेको छ ।...

नेपाली बजारमा सुनको मूल्य बढ्यो

Gold-1756444675.jpg

१३ भदौ, हेटौँडा । नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढेको छ । सुनको मूल्य तोलामा १२ सय रुपैयाँले बढेको हो । शुक्रबार सुन तोलाको २ लाख ६०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  त्यस्तै, चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले बढेर २ हजार ३६० रुपैयाँमा कारोबार भइरहेको छ ।...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
गाईजात्रा आज मनाइँदै
Screenshot_20260829_07025-1787966306.jpg

१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787965852.jpg

१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा
rabindra-dhant4_RSQnKspNh-1787920300.jpg

१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...

पुनःस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन
cabinet-1-1787908722.jpg

१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...

विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

थप समाचार