Email :- prastakhabar@gmail.com

अर्थ

कपास गोदाममा आगलागी, ४० लाखको क्षति

Screenshot_20240103_19362-1704289915.jpg

१८ पुस, बर्दिया । बर्दियाको बाँसगढी नगरपालिका-९ माछागढको मोहनपुरमा रहेको एक कपास गोदाममा आगलागी भएको छ । राप्ती अर्डर एण्ड सप्लायर्सको कपास गोदाममा आगलागी भएको हो ।  आगलागीबाट अन्दाजी ४० लाख ४० हजार रुपैयाँ बराबरको सामान नष्ट भएको प्रारम्भिक विवरण रहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षक तुल्सीराम अर्यालले...

सहकारीको रकम हिनामिना प्रकरणमा ४ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश

kaski-court-1704247328.jpg

१८ पुस, पोखरा । सहकारीको रकम हिनामिना प्रकरणमा जोडिपछि पक्राउ परेका पर्वतको कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदयबहादुर पराजुलीसहित ४ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको छ। जिल्ला अदालत कास्कीले मंगलबार पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो । न्यायाधिश ऋषिराम आचार्यको एकल इजलासले सहकारी ठगी प्रकरणमा...

निगमले यथावत् राख्यो पेट्रोलियम पदार्थको बिक्री मूल्य

Petrol-Pump-1704163108.jpg

१७ पुस, हेटौंडा। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको बिक्री मूल्य यथावत् रहेको जनाएको छ। ३१ डिसेम्बरमा इण्डियन आयल कर्पोरेसनले पठाएको नयाँ मूल्य सूची अनुसार पेट्रोलमा ४१ पैसा वृद्धि भएको र डिजेल/मट्टितेल र खाना पकाउने ग्यासको मूल्यमा भने सामान्य घटेकोले हाललाई मूल्य नबढाई यथावत नै राखिएको निगमको प्रेस विज्ञप्तिमा उल्लेख गरेको छ।...

सुनचाँदीको मूल्य स्थिर

0x0-(1)-1704095946.jpg

१६ पुस, काठमाडौं । नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य स्थिर रहेको छ ।  सोमबार छापावाल सुन १ लाख २० हजार ५०० रुपैयाँ र तेजाबी सुन एक लाख १९ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, चाँदी तोलाको १४ सय ५५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।...

सुनको मूल्य घट्यो, चाँदीको स्थिर

gold-1-e1517980737571-1704008593.jpg

१५ पुस, काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा २०० रुपैयाँले घटेको हो । आइतबार १ लाख २० हजार ५०० रुपैयाँ र तेजाबी सुन एक लाख १९ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी तोलाको १४ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ ।...

सुन तोलामा २०० रुपैयाँले बढ्यो

gold-1-e1517980737571-1703662235.jpg

११ पुस, काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन तोलामा २०० रुपैयाँ बढेको हो । छापावाल सुन तोलामा एक लाख २० हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ भने तेजाबी सुन प्रतितोला एक लाख २० हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।  चाँदीको मूल्य भने तोलामा १० रुपैयाँ घटेर एक हजार ४७५...

चितवनको सौराहामा आजदेखि हात्ती महोत्सव शुरु हुँदै

Eleph4-1703556720.jpg

१० पुस, काठमाडौं । चितवनको सौराहामा आजदेखि १७औँ हात्ती महोत्सव शुरु हुँदैछ । क्षेत्रीय होटल संघ सौराहाको आयोजनामा महोत्सव हुन लागेको हो । बाघमारा मध्यवर्ती सामुदायिक वनमा हुने गरेको हात्ती महोत्सव चित्रसारीको चौरमा महोत्सव गर्न लागिएको छ । महोत्सवमा हात्तीको वनभोज, हात्ती सुन्दरी प्रतियोगिता गर्ने आयोजक क्षेत्रीय होटल संघले जनाएको छ...

सुनचाँदीको मूल्य बढ्यो

Screenshot_20231224_11404-1703397357.jpg

८ पुस, काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सुन तोलामा १०० रुपैयाँले बढेको हो । आइतबार छापावाल सुन प्रतितोला एक लाख १९ हजार ९०० रुपैयाँ र तेजाबी सुन एक लाख १९ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले घटेको छ । आज चाँदी तोलाको १४ सय ७५ रुपैयाँमा...

सुनको मूल्य स्थिर, चाँदीको बढ्यो

0x0-(1)-1703140341.jpg

५ पुस, काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुन तोलाको एक लाख १९ हजार रुपैयाँमा कारोबार भइरहेको छ । तेजाबी सुन तोलाको एक लाख १८ हजार ४५० रुपेयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य भने तोलामा १५ रुपैयाँले बढेको छ । चाँदीको मूल्य तोलाको एक हजार ४८० रुपैयाँमा...

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
हेटौँडा अस्पतालको स्वामित्व मदन भण्डारी स्वास्थ्य प्रतिष्ठानलाई हस्तान्तरण गर्न लागेकोमा विरोध
Hetauda-Hospital-1715406430.jpg

२९ बैशाख, हेटौंडा । हेटौँडा अस्पतालको स्वामित्व मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई हस्तान्तरण गर्न...

२ किलो चाँदीसहित एक भारतीय महिला पक्राउ
Screenshot_20240420_06135-1715404612.jpg

२९ बैशाख, झापा । भद्रपुरस्थित चन्द्रगढी विमानस्थलबाट २ किलो ५ ग्राम चाँदीसहित एक भारतीय महिला पक्राउ परेकी छिन्...

उपप्रमुख राई जनता समाजवादी पार्टी नेपालमै रहने
Kamruddin-Rai1-860x561-1-1715404161.jpg

२९ बैशाख, बाँके । बाँकेको नेपालगन्ज उपमहानगरपालिका उपप्रमुख कमरुद्दिन राईले जनता समाजवादी पार्टी नेपालमै रहने...

नेपाली क्रिकेट टिमको प्रशिक्षण तालिका सार्वजनिक
20240511_070034-1715390164.jpg

२९ बैशाख, हेटौंडा । आईसीसी ट्वान्टी–२० विश्वकप खेल्न अमेरिका पुगेको नेपाली क्रिकेट टिमको प्रशिक्षण तालिका...

गण्डकी सरकारलाई सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश
img-04-1715389480.jpg

२९ बैशाख, हेटौंडा । सर्वोच्च अदालतले गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी नेतृत्वको सरकारलाई दीर्घकालीन...

आईपीएल: चेन्नाई गुजरातद्वारा ३५ रनले पराजित
GJS2YNjacAE1_Uy.jpg_large-1715389220.jpg

२९ बैशाख, हेटौंडा । इन्डियन प्रिमियर लिग (आईपीएल) मा गुजरात टाइटन्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ ।...

हल्कादेखि मध्यम वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1715388276.jpg

२९ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको...

कांग्रेसको अवरोध पछि प्रतिनिधिसभाको बैठक १ गतेसम्म स्थगन
Screenshot_20240510_18150-1715344226.jpg

२८ बैशाख, हेटौंडा।  प्रतिनिधिसभाको शुक्रबारबाट सुरु भएको बैठक जेठ १ गतेसम्मका लागि स्थगन भएको छ। गृहमन्त्री...

’बर्ड फ्लु’ मानिसबाट मानिसमा नसर्ने डब्ल्यूएचओको दावी
Capture-1715342380.JPG

२८ बैशाख, हेटौंडा । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले बर्ड फ्लु सङ्क्रमण एक मानिसबाट अर्को मानिसमा सर्ने कुनै...

थप समाचार