Email :- prastakhabar@gmail.com

अर्थ

एनओसी ट्यांकर इकाईमा पाठक

Noc-1518877408.jpg

५ फागुन, हेटौँडा । नेपाल यातायात स्वतन्त्र मजदुर संगठन रक्सोल (एनओसी) ट्याङकर रुट इकाइको छैटौं इकाई अधिवेसन हेटौंडामा भएको छ । शनिवार भएको अधिवेशनले इकाई कमिटीको नयाँ कार्य समिति चयन गरेको हो । अधिवेशनले पशुपति पाठकको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ । कमिटी उपाध्यक्षमा गणेश बर्तौला, सचिवमा बद्री प्रसाद उप्रेती,...

हेटौँडामा टाटा मोर्टसको ‘च्याम्पियन जोन’

Tata-Zone-1518534721.jpg

१ फागुन, हेटौँडा । टाटा मोटर्सले मंगलबार हेटौंडामा १३ औं 'च्याम्पियन जोन' स्थापना गरेको छ । यातायात व्यवसायी उपभोक्ता सहकारी संस्था लिमिटेडले गरेको कार्यक्रममा टाटाका आईभी प्रमुख जयदिप मटकरले च्याम्पियन जोनको उद्घाटन गरेका हुन् ।  कार्यक्रममा सिप्रद्धीले टाटा गुरु गणेश बानियाँ, रमेश थिङ र बाबु स्याङ्तानलाई सम्मान गरेको थियो ।...

मोवाईल एशोसियसनको तालिम

Training-1518363778.jpg

२८ माघ, हेटौँडा । मोबाईल एशोसियसन अफ नेपाल म्यान मकवानपुरले आफना पश्चिम र उत्तरी क्षेत्रमा रहेका सदस्यहरुलाई ब्यक्तित्व बिकाश तथा उद्घोषण तालिम प्रदान गरेको छ ।  संस्थाको औपचारिक कार्यक्रमहरु संचालनदेखि मन्तब्य प्रस्तुत गर्ने जस्ता विषयमा तालिम दिईएको हो । संचारकर्मी मणिराज गौतमले तालिमको सहजीकरण गरेका थिए । उत्तरी क्षेत्र पालुगका...

किसान सहकारीमा सत्याल विजयी

Uddhav-1518281609.jpg

२७ माघ, हेटौँडा । हेटौंडा-१७ हटियामा रहेको किसान दुग्ध उत्पादक सहकारी संस्थाको अध्यक्षमा उद्धव सत्याल विजयी भएका छन् । अध्यक्षका प्रत्याशी जगन्नाथ रिमाललाई हराउँदै सत्याल विजयी भएका हुन् ।  रिमालले ९९ मत प्राप्त गर्दा सत्यालले १ सय ९० मत प्राप्त गरेका थिए । त्यसैगरि सहकारीको उपाध्यक्षमा हेमप्रसाद न्यौपाने विजयी भएका छन् ।...

सुमार्गीको पैसा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

Sumargi-1517922464.jpg

२३ माघ, काठमाडौं । व्यापारी अजेयराज सुमार्गीको विदेशबाट ल्याउन लागेको ४ अर्ब रुपैयाँ रोक्ने राष्ट्र बैकको निर्णयविरुद्ध सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ । मंगलबार सर्वोच्च अदालतका न्यायाधीश तेजबहादुर केसीको एकल इजलासले तत्कालका लागि सुमार्गीलाई उक्त रकम उपयोग गर्न दिनु भनेर राष्ट्र बैंकलाई अन्तरिम आदेश दिएको हो...

वार्षिकोत्सवमा दूध बोक्ने क्यान वितरण

CAN-Bitaran-1517828718.jpg

२२ माघ, चौघडा । हेटौडा–१७, राजदेवीमा रहेको राजदेवी दुग्ध उत्पादक सहकारी संस्थाले वार्षिकोत्सवको अवसरमा दूध बोक्ने भाँडा (क्यान) वितरण गरेको छ ।  सहकारी संस्थाको २३ औं वार्षिकोत्सवको अवसरमा सोमवार एक कार्यक्रमको आयोजना गरी संस्थाका १ सय ७१ जना शेयर सदस्यहरुलाई भाडा वितरण गरेको हो । संस्थाको स्वीकृत वार्षिक कार्यक्रम अनुसार १ लाख ३०...

यस्तो छ मउवासंघको ३ बर्षे योजना

MCCI-1517747000.JPG

२१ माघ, हेटौँडा । मकवानपुर उद्योग वाणिज्य संघले आफ्नो ३ बर्षे विस्तृत योजना सहित २ दिने गोष्ठी सम्पन्न गरेको छ ।  संघका अध्यक्ष कृष्ण कटुवालको अध्यक्षता तथा पूर्व अध्यक्ष भुवनलाल श्रेष्ठको प्रमुख आतिथ्यतामा चितवनको सौराहामा भएको कार्यक्रममा आधुनिक अतिथि गृह निर्माण, सचिवालयको आधुनिकिकरण, क्षेत्र विस्तार, औद्योगिक महोत्सव, ग्रामिण...

लघुबित्त कर्जासम्बन्धी छलफल

7052174-1492095857-1517672249.jpg

२० माघ ,हेटौँडा । दिव्यतारा बहुद्देश्यीय सहकारी संस्था लिमिटेडको आयोजनामा कृषकहरुका लागि लघुबित्त कर्जासम्बन्धी छलफल भएको छ । पशुपालनलगायत कृषिक्षेत्रमा चर्को ब्याज दरमा ऋण लिन बाध्य भईरहेको सन्दर्भमा सहुलियतमा ऋण प्रदान गर्नेसम्बन्धमा आज हेटौँडामा छलफल भएको हो । साउथ एशिया फाउण्डेशनको समन्वयमा कृषकहरुलाई पशुपालनका लागि...

पेट्रोलियम पदार्थको मूल्य वृद्धि

petrol-pumps-l-534x356-1517529905.jpg

१९माघ,हेटौडा।नेपाल आयल निगमले फेरी  पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ ।  निगम सञ्चालक समितिको बिहीबार बसेको बैठकले पेट्रोलमा एक तथा डिजेल र मट्टितेलमा  दुई रुपैयाँको दरले मूल्यवृद्धि गर्ने निर्णय गरेसंगै मूल्यवृद्धि भएको हो। त्यसैगरी निगमले हवाई इन्धनमा पनि  पाँच रुपैया  बढाएको छ । ...

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
राष्ट्रपति पौडेलद्वारा मन्त्रीपरिषदको नयाँ कार्यविभाजन
cabinet-baithak-2-768x375-1778763695.jpg

३१ बैशाख, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्री परिषदको नयाँ कार्यविभाजन गरेका छन् । नयाँ मन्त्रालय...

रास्वपा उपनेताका असंसदीय शब्द संसद्को रेकर्डबाट हटाइयो
Ganesh-parajuli-HUlak-1778743228.jpg

३१ बैशाख, हेटौंडा । रास्वपाका उपनेता गणेश पराजुलीले बोलेका असंसदीय शब्द संसद्को रेकर्डबाट हटाइएको छ...

सुनको मूल्य बढ्यो
gold1616689900-1778742896.jpg

३१ बैशाख, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य  बढेको छ । सुन तोलामा ३०० रुपैयाँले बढेको हो । आज छापावाल सुनको...

यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा सिटौला
yatayat-1778686656-1778719654.png

३१ बैशाख, हेटौंडा । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको सातौँ राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा...

श्रम संस्कृतिमा सुदन समूहबाट तीन पदाधिकारी
shram_sanskriti_party-177-1778719481.png

३१ बैशाख, हेटौंडा । श्रम संस्कृति पार्टीमा सुदन किराती समूहबाट तीन पदाधिकारिसहित १८ नेताले जिम्मेवारी पाएका छन्...

मध्यम वर्षाको सम्भावना
water-1778719104.jpg

३१ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली, स्थानीय वायु र तल्लो वायूमण्डलमा रहेको न्यून चापीय...

काठमाडौँमा भूकम्पको धक्का महसुस
earthqck2-750x375-1-1778683697.jpg

३० बैशाख, हेटौंडा । काठमाडौँ उपत्यकामा आज साँझ भूकम्पको धक्का महसुस गरिएको छ। साँझ ७ बजेर २४ मिनेट जाँदा...

संघमा मन्त्रालयको संख्या घटाउने निर्णय
cabinet-mantriparisad-pmo-1778654620.jpg

३० बैशाख, हेटौंडा । सरकारले मन्त्रालयको संख्या घटाउने निर्णय गरेको छ । बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा...

प्रतिनिधिसभा सचिवमा अधिकारी सिफारिस
adhikari-1778651022-1778654094.jpg

३० बैशाख, हेटौंडा । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको सचिवमा प्रकाश अधिकारीको नाम राष्ट्रपतिसमक्ष...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg