Email :- prastakhabar@gmail.com

अर्थ

किसान सहकारीमा सत्याल विजयी

Uddhav-1518281609.jpg

२७ माघ, हेटौँडा । हेटौंडा-१७ हटियामा रहेको किसान दुग्ध उत्पादक सहकारी संस्थाको अध्यक्षमा उद्धव सत्याल विजयी भएका छन् । अध्यक्षका प्रत्याशी जगन्नाथ रिमाललाई हराउँदै सत्याल विजयी भएका हुन् ।  रिमालले ९९ मत प्राप्त गर्दा सत्यालले १ सय ९० मत प्राप्त गरेका थिए । त्यसैगरि सहकारीको उपाध्यक्षमा हेमप्रसाद न्यौपाने विजयी भएका छन् ।...

सुमार्गीको पैसा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

Sumargi-1517922464.jpg

२३ माघ, काठमाडौं । व्यापारी अजेयराज सुमार्गीको विदेशबाट ल्याउन लागेको ४ अर्ब रुपैयाँ रोक्ने राष्ट्र बैकको निर्णयविरुद्ध सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ । मंगलबार सर्वोच्च अदालतका न्यायाधीश तेजबहादुर केसीको एकल इजलासले तत्कालका लागि सुमार्गीलाई उक्त रकम उपयोग गर्न दिनु भनेर राष्ट्र बैंकलाई अन्तरिम आदेश दिएको हो...

वार्षिकोत्सवमा दूध बोक्ने क्यान वितरण

CAN-Bitaran-1517828718.jpg

२२ माघ, चौघडा । हेटौडा–१७, राजदेवीमा रहेको राजदेवी दुग्ध उत्पादक सहकारी संस्थाले वार्षिकोत्सवको अवसरमा दूध बोक्ने भाँडा (क्यान) वितरण गरेको छ ।  सहकारी संस्थाको २३ औं वार्षिकोत्सवको अवसरमा सोमवार एक कार्यक्रमको आयोजना गरी संस्थाका १ सय ७१ जना शेयर सदस्यहरुलाई भाडा वितरण गरेको हो । संस्थाको स्वीकृत वार्षिक कार्यक्रम अनुसार १ लाख ३०...

यस्तो छ मउवासंघको ३ बर्षे योजना

MCCI-1517747000.JPG

२१ माघ, हेटौँडा । मकवानपुर उद्योग वाणिज्य संघले आफ्नो ३ बर्षे विस्तृत योजना सहित २ दिने गोष्ठी सम्पन्न गरेको छ ।  संघका अध्यक्ष कृष्ण कटुवालको अध्यक्षता तथा पूर्व अध्यक्ष भुवनलाल श्रेष्ठको प्रमुख आतिथ्यतामा चितवनको सौराहामा भएको कार्यक्रममा आधुनिक अतिथि गृह निर्माण, सचिवालयको आधुनिकिकरण, क्षेत्र विस्तार, औद्योगिक महोत्सव, ग्रामिण...

लघुबित्त कर्जासम्बन्धी छलफल

7052174-1492095857-1517672249.jpg

२० माघ ,हेटौँडा । दिव्यतारा बहुद्देश्यीय सहकारी संस्था लिमिटेडको आयोजनामा कृषकहरुका लागि लघुबित्त कर्जासम्बन्धी छलफल भएको छ । पशुपालनलगायत कृषिक्षेत्रमा चर्को ब्याज दरमा ऋण लिन बाध्य भईरहेको सन्दर्भमा सहुलियतमा ऋण प्रदान गर्नेसम्बन्धमा आज हेटौँडामा छलफल भएको हो । साउथ एशिया फाउण्डेशनको समन्वयमा कृषकहरुलाई पशुपालनका लागि...

पेट्रोलियम पदार्थको मूल्य वृद्धि

petrol-pumps-l-534x356-1517529905.jpg

१९माघ,हेटौडा।नेपाल आयल निगमले फेरी  पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ ।  निगम सञ्चालक समितिको बिहीबार बसेको बैठकले पेट्रोलमा एक तथा डिजेल र मट्टितेलमा  दुई रुपैयाँको दरले मूल्यवृद्धि गर्ने निर्णय गरेसंगै मूल्यवृद्धि भएको हो। त्यसैगरी निगमले हवाई इन्धनमा पनि  पाँच रुपैया  बढाएको छ । ...

दिव्यताराको थाहा नगरपालिकामा कार्यालय

FB_IMG_1517236992274-1517237047.jpg

१५ माघ, हेटौँडा । दिव्यतारा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड हेटौँडाले थाहा नगरपालिकामा शेयर सम्पर्क कार्यालय स्थापना गरेको छ ।  सहकारीको थाहा नगरपालिकाको शिखरकोटमा सोमबार एक कार्यक्रमकाबीच थाहा नगरपालिकाका उपप्रमुख खड्ग गोपालीले सम्पर्क कार्यालयको उद्घाटन गरेका हुन् । सहकारीको २० औँ स्थापना दिवशका अवसरमा कार्यक्षेत्र...

मउवासंघलाई भारतद्वारा एम्बुलेन्स सहयोग

MCCI-1516968558.jpg

१२ माघ, हेटौँडा । मकवानपुर उद्योग वाणिज्य संघलाई आज भारत सरकारले एम्बुलेन्स प्रदान गरेको छ । भारतीय राजदुत मञ्जित सिंह पुरीले काठमाडौं दुताबासमा एक कार्यक्रमका बीच संघका अध्यक्ष कृष्ण कटुवाललाई एम्बुलेन्सको साँचो हस्तान्तरण गरेका हुन् । भारत सरकारले मकवानपुर उद्योग वाणिज्य संघमा आवद्ध सदस्य तथा अन्य मकवानपुरबासीले प्रयोग गर्ने...

महिला सभापतिमा बैद्य चयन

1-1516886523.jpg

११ माघ, हेटौँडा । मकवानपुर उद्योग वाणिज्य संघको महिला सभापतिमा कार्य समिति सदस्य निलम बैद्य चयन भएकी छिन् ।  संघका अध्यक्ष कृष्ण कटुवालको अध्यक्षतामा अघिल्लो कार्य समितिकी महिला सभापति तथा वर्तमान कार्य समितिकी सदस्य निलम पाण्डेले विहिबार पद हस्तान्तरण गरेकी हुन् ।  कार्यक्रममा संघका अध्यक्ष कटुवालले समितिले आगामी दिनमा गर्ने सबै...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1788052600.jpg

१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

गाईजात्रा आज मनाइँदै
Screenshot_20260829_07025-1787966306.jpg

१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787965852.jpg

१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा
rabindra-dhant4_RSQnKspNh-1787920300.jpg

१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...

पुनःस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन
cabinet-1-1787908722.jpg

१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...

विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

थप समाचार