Email :- prastakhabar@gmail.com

खेलकुद

नेपालबाट नेदरल्याण्ड्स पराजित

20250620_063657-1750380731.jpg

६ असार, हेटौंडा । स्कटल्याण्ड्समा जारी त्रिकोणात्मक टी–२० आई सिरिजअन्तर्गतको खेलमा नेपालले नेदरल्याण्ड्सविरुद्ध जित हात पारेको छ । बिहीबार राति भएको खेलमा नेपालले नेदरल्याण्डविरुद्ध ६ विकेटको जित निकालेको हो । नेदरल्याण्डले दिएको १७५ रनको लक्ष्य नेपालले १९.४ ओभरमा चार विकेटको क्षतिमा पुरा गर्यो । नेपालको जितमा कुशल भुर्तेलले...

नेपाल नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्दै

nepali-cricket-team-2-1750308459.jpg

५ असार, हेटौंडा । नेपालले आज त्रिकोणात्मक टी-२० सिरिजमा नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्दैछ । नेपाल र नेदरल्यान्ड्सको दोस्रो खेल बिहीबार साँझ ७ः४५ बजे शुरु हुनेछ । पहिलो खेलमा तीन वटासम्म सुपर ओभर खेलेर नेदरल्यान्ड्ससँगको खेललाई ऐतिहासिक बनाएको नेपालको दोस्रो भिडन्तको प्रतिक्षा धेरैले गरेका छन् । पहिलो खेलमा तेस्रो सुपर ओभर...

स्कटल्याण्ड नेपालसंग पराजित

20250618_070115-1750209399.jpg

४ असार, हेटौंडा । स्कटल्याण्डमा जारी त्रिकोणात्मक टी२० सिरिजअन्तर्गत भइरहेको तेस्रो खेलमा नेपालले घरेलु टोलीलाई दुई विकेटले हराएको छ । दुबै इनिङमा दुबै टोलीका बलर हावी खेलमा १० विकेट गुमाएर ९८ रनको लक्ष्य दिएको स्कटल्याण्डलाई नेपालले आठ विकेटको क्षतिमा पराजित गरेको हो । नेपाललाई जीत दिलाउन बलिङतर्फ सन्दीप लामिछानेले सर्वाधिक चार...

नेपाल नेदरल्यान्ड्ससंग पराजित

20250617_052044-1750116989.jpg

३ असार, हेटौंडा । नेपाली राष्ट्रिय क्रिकेट टिमले आफ्नो एक सयौं टी-२० अन्तर्राष्ट्रिय खेलमा नाटकिय पराजय भोगेको छ। टी‍-२० अन्तर्राष्ट्रिय क्रिकेट इतिहासमै पहिलो पटक खेल तेस्रो सुपर ओभरमा धकेलियो। जहाँ तेस्रो सुपर ओभरमा नेदरल्यान्ड्स विजयी भयो। नेदरल्यान्ड्सको यो जारी सिरजमा दोस्रो खेलमा पहिलो जित हो। नेपाल भने पहिलो खेलमा पराजित...

विश्वकप लिग-२: नेपालले नेदरल्यान्ड्ससँग खेल्ने

20250605_063402-1749516106.jpg

२७ जेठ, हेटौंडा । आइसिसी क्रिकेट विश्वकप लिग-२ अन्तरगत आज नेपालले नेदरल्यान्ड्ससँग खेल्ने छ ।  नेपालको खेल नेपाली समय अनुसार दिउँसो ३ः४५ बजे शुरु हुनेछ । स्कटल्यान्डमा जारी श्रृंखलामा नेपाल उच्च फर्ममा छ । यसअघि नेपालले स्कटल्यान्डसँग भएको दुई खेलमा एकमा विजयी भएको छ भने अर्को खेलमा पराजित भएको छ । नेदरल्यान्ड्ससँग भएको खेलमा नेपाल...

महिला फुटबल टिमको मुख्य प्रशिक्षकमा विल्डे नियुक्त

patrick-de-velde-1749170873.jpg

२३ जेठ, हेटौंडा । नेपाली राष्ट्रिय महिला फुटबल टिमको मुख्य प्रशिक्षकमा बेल्जियमका प्याट्रिक डे विल्डे नियुक्त भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले महिला राष्ट्रिय टोलीको कप्तानमा विल्डेसँग १ वर्षको सम्झौता गरेको हो। नेपाली महिला टोलीलाई प्रशिक्षण गर्ने उनी पहिलो विदेशी प्रशिक्षक बनेका हुन्। एन्फाको प्रशिक्षक छनोट समितिले...

विश्वकप लिग-२: नेपालसंग नेदरल्यान्डस् पराजित

20250605_063402-1749084572.jpg

२२ जेठ, हेटौंडा । विश्वकप लिग-२ अन्तर्गत स्कटल्यान्डमा जारी त्रिकोणात्मक एकदिवसीय खेलमा नेपाल लगातार दोस्रो खेलमा जित निकाल्न सफल भएको छ। बुधबार भएको आफ्नो दोस्रो खेलमा नेपालले नेदरल्यान्ड्सलाई ५ विकेटले पराजित गर्दै प्रतियोगितामा लगातार दोस्रो जित सहित अंक तालिकामा १४ खेलबाट १० अंक बनाउन सफल भयो। स्कटल्याण्डको डन्डी स्थित...

आरसीबीलाई आइपिएलको उपाधि

Screenshot_20250604_06271-1748997742.jpg

२१ जेठ, हेटौंडा । रोयल च्यालेन्जर्स बैंगोलर (आरसीबी)  ले इन्डियन प्रिमियर लिग आइपिएल) को १८ औं सिजनको उपाधि जितेको छ। टीमले मंगलबार भएको फाइनलमा पञ्जाब किंग्सलाई ६ रनले हराउँदै उपाधि जितेको हो। अहमदाबाद स्थित नरेन्द्र मोदी क्रिकेट स्टेडियममा भएको खेलमा पहिले ब्याटिङ गर्दै आरसीबीले दिएको १ सय ९१ रनको लक्ष्य पछ्याएको पञ्जाब १ सय ८४ रनमा...

आईपीएल फाइनलमा पञ्जाब र आरसिबी भिड्दै

IPl-1748933193.jpg

२० जेठ, हेटौंडा । इन्डियन प्रिमियर लिग (आईपीएल) को उपाधी भिडन्त मंगलबार साँझ हुँदैछ । फाइनलमा रोयल च्यालेन्जर बंगलोरु र पन्जाब किङ्सबीच प्रतिस्पर्धा हुँदैछ । फाइनल प्रतिष्पर्धा अहमदाबादको नरेन्द्र मोदी रङ्गशालामा साँझ ७ः४५ बजे हुनेछ । आरसिबीका विराट कोहलीका लागि गएको १८ महिना यादगार बनेको छ । टी-२० विश्वकप र च्याम्पियन्स ट्रफीको उपाधि...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
हात्तीको आक्रमणबाट दुई व्यक्तिको मृत्यु
elephant-e1785897096641-1792545547.jpg

४ कार्तिक, हेटौंडा । जंगली हात्तीको आक्रमणबाट एउटै गाउँका दुई जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका-२ जनता...

एनपीएल तेस्रो संस्करणमा डीआरएस प्रयोग गरिने
1792466625331-x81iv6f-1792545334.png

४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...

नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फिर्ता
Screenshot_20261021_06515-1792544820.jpg

४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...

राष्ट्रपतिले गुरु पुरोहितबाट टीका ग्रहण गर्ने
Rastrapati-Ramchandra-Pou-1792544602.jpg

४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...

नेपाल प्रहरीको निःशुल्क बस सेवा
856201581_285134827524288-1792544414.jpg

४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261021_06370-1792543936.jpg

४ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ। अहिले देशका हिमाली र पहाडी भू-भागमा...

टिकाको उत्तम साइत विहान १०ः२६ बजे
dashain-teeka-1792543667.jpg

४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1792458398.jpg

३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको...

आज देवी सिद्धिदात्रीको पूजा
Screenshot_2026-10-20-06-1792458727.jpg

३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...

थप समाचार