Email :- prastakhabar@gmail.com

खेलकुद

फिफाको नयाँ महिला वरियतामा नेपाल ८७ औं स्थानमा

20250719_120014-1754563278.jpg

२२ साउन, हेटौंडा । फिफाको नयाँ फिफा महिला वरियतामा नेपाल माथि उक्लिएको छ । नयाँ वरीयतामा नेपाल १३ स्थान सुधार गर्दै ८७ स्थानमा उक्लिन सफल छ । यसअघि नेपाल १००औँ स्थानमा रहेको थियो। नेपालको महिला टोलीले कुल १२४८.८९ अंक प्राप्त गरेको छ। एसिया कपमा पहिलो पटक स्थान बनाएको बंगलादेश २४ स्थान सुधार गरेर १०४ औँ स्थानमा उक्लिएको छ । बंगलादेशले...

नेपाली बजारमा सुनको मूल्य बढ्यो

gold-1753171307.png

६ साउन, हेटौंडा । नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ । सुनको मूल्य तोलामा १८ सय रुपैयाँले बढेको हो । छापावाल सुनको मूल्य तोलाको एक लाख ९५ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको मूल्य पनि तोलामा ३५ रुपैयाँले बढेको छ । चाँदी प्रतितोला दुई हजार ३२० रुपैयाँमा कारोबार भइरहेको छ ।...

साफ यु-२० महिला च्याम्पियनसिपको उपाधि बंगलादेशलाई

Screenshot_20250721_22192-1753145772.jpg

६ साउन, हेटौंडा । नेपाललाई ४-० गोलले पराजित गर्दै बंगलादेशले साफ यु-२० महिला च्याम्पियनसिपको उपाधि जितेको छ । ढाकास्थित बसुन्धरा स्पोर्ट्स ग्राउन्डमा नेपालविरुद्ध जित निकाल्ने क्रममा बंगलादेशका लागि चारै गोल गर्दै मोसामोत सागोरिकाले टिमलाई उपाधि दिलाइन्। बंगलादेशलाई हराउनै पर्ने खेलमा नेपाल पहिलो हाफमा १-० गोलले पछि परेको थियो ।...

हेटौंडाका पुर्व भलिबल खेलाडी सन्तोष,पोखरा निन्जाजको सहायक कोच

Screenshot_20250720_21584-1753028183.jpg

४ साउन, हेटौंडा । कुनै समय नेपालको  राष्ट्रिय भलिबल टोलीमा प्रतिनिधित्व गरेको हेटौंडा ११ का  पूर्व भलिबल खेलाडी सन्तोष श्रेष्ठ पोखरा निन्जाजको सहायक कोचमा नियुक्त भएका छन्। भलिबल खेलमा मकवानपुर सहित देशमै ख्याती कमाएका सन्तोषलाई फ्रेन्चाइज महिला भलिबल लिगका लागि पोखरा निन्जाजले सहायक प्रशिक्षक(कोच) को जिम्मेवारीमा नियुक्त...

यु-२० साफ महिला फुटबलमा नेपालले भुटानलाई हरायो

20250719_193414-1752932985.jpg

३ साउन, हेटौंडा । साफ यू-२० महिला च्याम्पियनसिप अन्तर्गत बंगलादेशमा जारी प्रतियोगितामा नेपालले भुटानसँगको आफ्नो दोस्रो खेलमा पनि जित हासिल गरेको छ । नेपालले आफ्नो दोस्रो खेलमा ८-० गोलले जित हासिल गरेको हो ।  नेपालका लागि पूर्णिमा राई र मीना देउवाले ह्याट्रिक पुरा गरेका थिए । त्यस्तै कुसुम खतिवडाले १ गोल गरिन् भने एक गोल आत्मघाती भएको...

यु-२० साफ महिला फुटबलमा नेपालले भुटानसँग खेल्दै

20250719_120014-1752905738.jpg

३ साउन, हेटौंडा । यु-२० साफ महिला च्याम्पियनसिप फुटबलमा नेपालले आज भुटानसँग खेल्दैछ । बंगलादेशको ढाकास्थित बसुन्धरा खेल मैदानमा नेपाली समयअनुसार दिउँसो २:४५ बजे खेल शुरू हुन लागेको हो । प्रतियोगितामा भुटानसँग नेपालको यो दोस्रो भेट हो । यसअघि असार २७ गते भएको खेलमा भुटान नेपालसँग ६-१ गोलले पराजित भएको थियो । अब नेपालले आफ्नो अन्तिम खेल...

साफ यु-२० महिला च्याम्पियनसिपमा नेपालले श्रीलङ्कालाई हरायो

20250716_071146-1752629229.jpg

३२ असार, हेटौंडा । नेपालले साफ यु-२० महिला च्याम्पियनसिपको आफ्नो तेस्रो खेलमा श्रीलङ्काविरुद्ध जित निकालेको छ। बङ्गलादेशको राजधानी ढाकास्थित बसुन्धरा किङ्स एरेनामा मंगलबार राति सम्पन्न खेलमा नेपालले श्रीलङ्कालाई ७-० गोल अन्तरले पराजित गरेको हो । खेलमा नेपालले पहिलो हाफमा पाँच गोल गर्यो भने दोस्रो हाफमा दुई गोल गर्यो । नेपालको जितमा...

फिफा क्लब विश्व कपको उपाधि चेल्सीलाई

AP25194791410247-1752458695.jpg

३० असार, हेटौंडा । चेल्सीले फिफा क्लब विश्व कपको उपाधि जितेको छ । न्यु जर्सीमा भएको फाइनलमा पिएसजीलाई ३-० गोलको फराकिलो अन्तरले हराउँदै चेल्सीले क्लब विश्व कपको उपाधि जितेको हो । चेल्सीलाई जिताउने क्रममा कोल पालमरले दुई गोल गरे। खेलको २२ औं मिनेटमा पालमरको गोलमा चेल्सीले पहिलो अग्रता लिएको थियो। त्यसको ८ मिनेटपछि नै उनले अर्को गोल गरे।...

साफमा नेपालले भुटानलाई ६-१ गोल अन्तरले हरायो

nepal-u-20-football-team-1752282835.jpg

२८ असार, हेटौंडा । साफ यू-२० महिला च्याम्पियनसिप नेपालले सुखद् शुरूवात गरेको छ । ढाकास्थित बसुन्धरा किंग्स एरेनामा भएको खेलमा नेपालले भुटानलाई ६-१ को फराकिलो अन्तरले हराउँदै प्रतियोगितामा शानदार शुरुवात गरेको हो । नेपालको जितमा पूर्णिमा राईले चार गोल गर्दा सेनु परियारले दुई गोल गरिन्। पहिलो हाफमै ३-० को अग्रता लिएको नेपालले दोस्रो...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
राष्ट्रपतिले गुरु पुरोहितबाट टीका ग्रहण गर्ने

४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...

नेपाल प्रहरीको निःशुल्क बस सेवा
856201581_285134827524288-1792544414.jpg

४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261021_06370-1792543936.jpg

४ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ। अहिले देशका हिमाली र पहाडी भू-भागमा...

टिकाको उत्तम साइत विहान १०ः२६ बजे
dashain-teeka-1792543667.jpg

४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1792458398.jpg

३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको...

आज देवी सिद्धिदात्रीको पूजा
Screenshot_2026-10-20-06-1792458727.jpg

३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...

नेपाल ओमनसंग १० रनले विजयी
HR1jL0qakAA8mIf-(1)_edit_-1792422283.jpg

२ कार्तिक, हेटौंडा । नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ को आफ्नो अन्तिम खेलमा ओमानलाई १० रनले पराजित...

नेपालले आज ओमानसँग खेल्दै
HR1jL0qakAA8mIf-(1)_edit_-1792376004.jpg

२ कार्तिक, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत ओमानमा जारी ओडीआई शृङ्खलाको अन्तिम खेलमा नेपालले आज...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261019_07465-1792375323.jpg

२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ।  यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...

थप समाचार