Email :- prastakhabar@gmail.com

खेलकुद

तेस्रो खेलमा नेपाल वेस्ट इन्डिजसंग पराजित, उपाधी भने कब्जा

20251001_071006-1759281934.jpg

१५ असोज, हेटौंडा । युनिटी कप टी-२० क्रिकेट श्रृंखलाको तेस्रो तथा अन्तिम खेलमा नेपाल वेस्ट इन्डिजसँग पराजित भएको छ । मंगलबार राति यूएईको शारजाह क्रिकेट मैदानमा सम्पन्न अन्तिम खेलमा नेपाल १० विकेटले पराजित भएको हो । जितका लागि १२३ रनको सामान्य लक्ष्य पाएको वेस्ट इन्डिजले १२.२ ओभरमै कुनै विकेट नगुमाई लक्ष्य भेटायो । वेस्ट इन्डिजको जितमा...

नेपालले वेस्ट इन्डिजसँग फाइनल खेल्दै

20250930_071714_edit_1897-1759195983.jpg

१४ असोज, हेटौंडा । नेपालले आज वेस्ट इन्डिजसँगको टी-२० श्रृंखलाको फाइनल खेल्दैछ। संयुक्त अरब इमिरेट्स (यूएई) मा जार युनिटी कप टी-२० मा एक खेल अगावै नेपाल २-० ले विजयी भएको छ। यूएईको शारजाह क्रिकेट मैदानमा सोमबार राति भएको खेलमा नेपालले वेस्ट इन्डिजलाई ९० रनको फराकिलो अन्तरले पराजित गर्दै श्रृंखलाको उपाधि जितेको हो । पहिलो खेलमा पनि नेपालले...

नेपाल र वेस्ट इन्डिजबीच दोस्रो खेल हुँदै

20250927_070607_edit_1879-1759109009.jpg

१३ असोज, हेटौंडा । नेपाली राष्ट्रिय क्रिकेट टिमले आज विश्व विजेता वेस्ट इन्डिजसँग दोस्रो खेल खेल्दैछ।  नेपाली समय अनुसार राति ८ः१५ मा शुरु हुने खेल यूएईको दुवइस्थित सारजहा क्रिकेट मैदानमा हुनेछ। टी-२० सिरिज अन्तर्गत शनिबार भएको पहिलो खेलमा नेपालले १९ रनको जित निकालेको थियो ।  नेपाल र वेस्ट इन्डिजविरुद्धको सिरिजको फाइनल खेल मंगलबार...

नेपालद्वारा वेस्ट इन्डिज पराजित

20250928_073134-1759024026.jpg

१२ असोज, हेटौंडा । नेपालले वेस्ट इन्डिजसँगको पहिलो टी–२०आई खेल जितेको छ । शनिबार भएको खेलमा नेपालले वेस्ट इन्डिजलाई १९ रनले पराजित गरेको हो । नेपालले दिएको १४९ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले २० ओभरमा ९ विकेट गुमाएर १२९ रन मात्र बनाउन सक्यो । नविन विदायसीले सर्वाधिक २२ रन बनाए । अमिर जाङ्गो र किएसी कार्टीले समान १९ रन बनाए । नेपालका...

नेपाल र वेस्ट इन्डिज आज भिड्दै

20250927_070607-1758936094.jpg

११ असोज, हेटौंडा । नेपाली राष्ट्रिय क्रिकेट टिम र विश्व विजेता वेस्ट इन्डिजबीचको टी-२० सिरिजको पहिलो खेल आज हुँदैछ । खेल दुवइस्थित सारजहा क्रिकेट मैदानमा साँझ ८:१५ बजे शुरु हुनेछ। रोहितकुमार पौडेलको कप्तानीमा नेपाली टिम यूएई पुगेको छ। वेस्ट इन्डिजविरुद्धको यो सिरिज खेल्ने नेपाली टिममा साहब आलम र सन्दीप जोरासमेत समेटिएका छन् । नेपाल र...

एसिया कपमा श्रीलंकाद्वारा हङकङ पराजित

Screenshot_20250916_07020-1757985435.jpg

३१ भदौ, हेटौंडा । एसिया कपमा श्रीलंकाले हङकङलाई चार विकेटले हराएको छ ।  यूएईमा गएराति भएको खेलमा टस जितेर फिल्डिङ रोज्दै श्रीलंकाले हङकङलाई ब्याटिङको निम्तो दिएको थियो । हङकङले पूरै २० ओभर खेल्दै चार विकेटको क्षतिमा १४९ रन बनाएको थियो । १५० रनको लक्ष्य श्रीलंकाले सात बल बाँकी हुँदा १८.५ ओभरमा ६ विकेटको क्षतिमा १५३ रन बनाउँदै पूरा गरेको...

नेपाल र बंगलादेशबीचको मैत्रीपूर्ण खेल स्थगित

nepal-banglades-174304966-1757380274.jpg

२४ भदौ, हेटौंडा ।  नेपाल र बंगलादेशबीचको दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल स्थगित भएको छ । दशरथ रङ्गशालामा मंगलबार साँझ ५:३० बजे हुने तालिका रहेको खेल स्थगित भएको हो । देशको स्थितिलाई मध्यनजर गर्दै नेपाल र बंगलादेशबीचको खेल स्थगित गर्ने निर्णय गरेको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ।  नेपाल र बङ्गलादेशबीचको पहिलो...

नेपाल र बंगलादेशबीचको खेल गोलरहित बराबरी

20250907_073814-1757210029.jpg

२२ भदौ, हेटौँडा । नेपाल र बंगलादेशबीच भएको पहिलो मैत्रीपूर्ण खेल गोलरहित बराबरीमा सकिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार साँझ भएको खेल बराबरीमा सकिएको हो। खेलमा दुवै टोलीबाट गोल गर्ने केही अवसर प्राप्त भए पनि दुवै टोलीबाट कुनै गोल हुन सकेन। दोस्रो मैत्रीपूर्ण खेल मंगलबार हुनेछ।...

नेपाल र बंगलादेशबीच आज मैत्रीपूर्ण फुटबल खेल हुँदै

nepal-banglades-174304966-1757138438.jpg

२१ भदौ, हेटौँडा । नेपाल र बंगलादेशबीच आज पहिलो मैत्रीपूर्ण फुटबल खेल हुँदै छ । खेल साँझ ५:३० बजेदेखि दशरथ रङ्गशालामा शुरु हुने छ । फिफा विन्डोअन्तर्गत हुन लागेको दुई मैत्रीपूर्ण खेल दुवै टोलीको एएफसी एसियन कप छनोटको तयारीका लागि यो खेललाई महत्वपूर्ण मानिरहेका छन् । नेपालको सिनियर टोलीले करिब २ वर्षपछि घरेलु मैदानमा खेल्न लागेको हो।...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1792458398.jpg

३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको...

आज देवी सिद्धिदात्रीको पूजा
Screenshot_2026-10-20-06-1792458727.jpg

३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...

नेपाल ओमनसंग १० रनले विजयी
HR1jL0qakAA8mIf-(1)_edit_-1792422283.jpg

२ कार्तिक, हेटौंडा । नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ को आफ्नो अन्तिम खेलमा ओमानलाई १० रनले पराजित...

नेपालले आज ओमानसँग खेल्दै
HR1jL0qakAA8mIf-(1)_edit_-1792376004.jpg

२ कार्तिक, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत ओमानमा जारी ओडीआई शृङ्खलाको अन्तिम खेलमा नेपालले आज...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261019_07465-1792375323.jpg

२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ।  यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...

तातोपानी नाका आजदेखि तीन खुल्ने
tatopani-naka-3_OzcAEhG2l-1792287402.jpg

१ कार्तिक, हेटौंडा । चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोकस्थित तातोपानी नाका आजदेखि तीन खुल्ने भएको छ । उद्योग,...

लगानी बोर्डका पूर्व सीईओ भट्ट पक्राउ
Sushil-bhatta-1-1792286984.jpg

१ कार्तिक, हेटौंडा । लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट पक्राउ परेका छन् । जिल्ला...

आज महागौरीको पूजा
agauri-1792286679.jpg

१ कार्तिक, हेटौंडा । शारदीय नवरात्रको आठौँ दिन आज दुर्गा भवानीको आठौँ स्वरूप महागौरीको विधिपूर्वक पूजाआजा...

मौसम आंशिक बदली हुने सम्भावना
cloudy-weather-1771119240-1792286469.jpg

१ कार्तिक, हेटौंडा । देशमा हाल पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको छ । देशका हिमाली र पहाडी भू-भागमा आंशिक बादल...

थप समाचार