Email :- prastakhabar@gmail.com

खेलकुद

एनपीएलमा आज दुई खेल हुँदै

Screenshot_20251117_07271-1763431374.jpg

२ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदै छन् ।  मंगलबारको पहिलो खेलमा चितवन राइनोज र कर्णाली याक्स भिड्दैछन् । यो खेल बिहान ११ः४५ बजे शुरु हुनेछ । चितवन कुशल मल्लको कप्तानीमा मैदानमा उत्रने छ भने कर्णालीको कप्तान सोमपाल कामी छन् । दोस्रो खेलमा भने विराटनगर किंग्स र पोखरा एभेन्जर्सले प्रतिस्पर्धा गर्नेछन्...

एनपिएल आज शुरु हुँदै

Screenshot_20251117_07271-1763343739.jpg

१ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपिएल) आज शुरु हुँदैछ । खेल आज दिउँसो ४ बजे शुरु हुनेछ । उद्घाटन खेलमा साबिक विजेता जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाजले प्रतिस्पर्धा गर्दैछन् । एनपिएल दोस्रो सिजनका सबै खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा दिउँसो र राति गरेर हुनेछन् । मंसिर २७ गतेसम्म सञ्चालन हुने एनपिएलमा लिग चरण, तीन वटा प्लेअफ र...

नेपाल र बंगलादेशबीचको खेल बराबरी

nepal-vs-bangaladesh7-1763084835.jpg

२८ कार्तिक, हेटौंडा । नेपाल र बंगलादेशबीचको मैत्रीपूर्ण फुटबल खेल बराबरीमा सकिएको छ ।  बिहीबार ढाकास्थित नेशनल स्टेडियममा भएको खेलमा नेपालका लागि २९औं मिनेटमा रोहित चन्दले गोल गर्दै शुरुवाती अग्रता दिलाएका थिए । तर बंगलादेशका हम्जा चौधरीले ४६औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए । त्यसको तीन मिनेटपछि पेनाल्टीमार्फत हम्जाले...

नेपालले भारतलाई ९२ रनले हरायो

20251108_154336-1762595960.jpg

२२ कार्तिक, हेटौंडा । हङकङमा जारी हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिताअन्तर्गत आज नेपालले जित हासिल गरेको छ । नेपालले भारतलाई ९२ रनले पराजित गरेको हो ।   नेपालले दिएको १३८ रनको लक्ष्य पछ्याएको भारत तीन ओभरमा अलआउट हुँदै ४५ रनमा समेटियो । भारतका भरत चिप्ली र प्रियांक पञ्चालले १२/१२ रन, रोविन उथप्पाले ५, दिनेश कार्तिक र सहबाज नदिमले समान...

नेपाली क्रिकेट टिम स्वदेश फर्कियो

nepali-cricket-1-1762478709.jpg

२१ कार्तिक, हेटौंडा । नेपाली क्रिकेट टिम स्वदेश फर्किएको छ। यूएई श्रृंखलामा चारै खेल गुमाएको नेपाल मध्यरातमा स्वदेश फर्किएको हो।  आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत युएई शृङ्खला खेलेर फर्किएको टोलीलाई विमानस्थलमा युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ता, नेपाल क्रिकेट संघ क्यानका सचिव पारस खड्कालगायतले स्वागत गरे। यूएई श्रृंखला...

आईसीसी लिगमा नेपाल युएईसंग पराजित

20251106_074420-1762394393.jpg

२० कार्तिक, हेटौंडा । आईसीसी लिग डिभिजन- २ को बुधबार भएको खेलमा नेपालले फेरि पराजय भोगेको छ। यूएईमा भएको सिरिजमा नेपाल लगातार चौथो खेलमा अंकविहीन भएको हो । बुधबारको अन्तिम खेलमा नेपाललाई घरेलु टोलीले ४ विकेटले हराएको छ। आइसीसी एकेडेमी ग्राउण्डमा भएको खेलमा नेपालले पहिले ब्याटिङ रोजेर दिएको २४० रनको चुनौतीलाई यूएईले ४९ ओभर १ बलमा ६...

नेपालले आयोजक युएईसँग प्रतिस्पर्धा गर्दै

20251105_074824-1762308223.jpg

१९ कार्तिक, हेटौंडा । आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत त्रिदेशीय युएई श्रृंखलाको अन्तिम खेलमा आज नेपालले आयोजक युएईसँग प्रतिस्पर्धा गर्दैछ। खेल युएईको दुबई इन्टरनेशनल क्रिकेट मैदानमा नेपाली समय अनुसार बिहान सवा ११ बजे शुरु हुनेछ । आजको खेल जित्नै पर्ने दबाबमा नेपाल छ। लिग दुईको यो श्रृंखलाको आयोजकसमेत रहेको युएईलाईसमेत...

विश्वकप लिग-२ मा नेपालको लगातार तेस्रो हार

20251102_073050-1762047969.jpg

१६ कार्तिक, हेटौंडा । आइसीसी विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक सिरिजको तेस्रो खेलमा नेपालले लगातार तेस्रो हार बेहोरेको छ। शनिबार दुबईमा भएको खेलमा नेपाल अमेरिकासँग ४ विकेटले पराजित भयो। २ सय ७२ रनको लक्ष्य पछ्याएको अमेरिकाले ४९ ओभरमै जित हात पार्‍यो। अमेरिकाका लागि साइतेजा मुक्कमल्ल ७५ र मिलिन्द कुमार ७० रन बनाए । नेपालका लागि...

एन्फा वरिष्ठ उपाध्यक्ष खड्का पदबाट निलम्बित

Screenshot_20251101_07002-1761959737.jpg

१५ कार्तिक, हेटौंडा । अखिल नेपाल फुटबल संघ (एन्फा) का वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्का पदबाट निलम्बित भएका छन् । खड्काले विधानविपरीत कार्य गरेको भन्दै खड्कालाई शुक्रबार पदबाट निलम्बन गरेको हो ।  अध्यक्ष पंकजविक्रम नेम्वाङको अध्यक्षतामा बसेको आपतकालीन भर्चुअल कार्यसमिति बैठकले खड्कालाई आगामी साधारणसभासम्मको लागि निलम्बन गरेको छ...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1792458398.jpg

३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको...

आज देवी सिद्धिदात्रीको पूजा
Screenshot_2026-10-20-06-1792458727.jpg

३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...

नेपाल ओमनसंग १० रनले विजयी
HR1jL0qakAA8mIf-(1)_edit_-1792422283.jpg

२ कार्तिक, हेटौंडा । नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ को आफ्नो अन्तिम खेलमा ओमानलाई १० रनले पराजित...

नेपालले आज ओमानसँग खेल्दै
HR1jL0qakAA8mIf-(1)_edit_-1792376004.jpg

२ कार्तिक, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत ओमानमा जारी ओडीआई शृङ्खलाको अन्तिम खेलमा नेपालले आज...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261019_07465-1792375323.jpg

२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ।  यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...

तातोपानी नाका आजदेखि तीन खुल्ने
tatopani-naka-3_OzcAEhG2l-1792287402.jpg

१ कार्तिक, हेटौंडा । चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोकस्थित तातोपानी नाका आजदेखि तीन खुल्ने भएको छ । उद्योग,...

लगानी बोर्डका पूर्व सीईओ भट्ट पक्राउ
Sushil-bhatta-1-1792286984.jpg

१ कार्तिक, हेटौंडा । लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट पक्राउ परेका छन् । जिल्ला...

आज महागौरीको पूजा
agauri-1792286679.jpg

१ कार्तिक, हेटौंडा । शारदीय नवरात्रको आठौँ दिन आज दुर्गा भवानीको आठौँ स्वरूप महागौरीको विधिपूर्वक पूजाआजा...

मौसम आंशिक बदली हुने सम्भावना
cloudy-weather-1771119240-1792286469.jpg

१ कार्तिक, हेटौंडा । देशमा हाल पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको छ । देशका हिमाली र पहाडी भू-भागमा आंशिक बादल...

थप समाचार