Email :- prastakhabar@gmail.com

खेलकुद

एनपीएलमा बिहीबार दुई खेल हुँदै

Screenshot_20251117_07271-1764208734.jpg

११ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बिहीबार दुई खेल हुँदैछन्। बिहान ११ः४५ बजे शुरु हुने पहिलो खेलमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ । दोस्रो खेलमा अपरान्ह ४ बजे जनकपुर बोल्टस र पोखरा एभेन्जर्सले प्रतिष्पर्धा गर्नेछन् ।  दुवै खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुनेछन् ।...

एनपिएलमा विराटनगर चितवनसंग पराजित

20251127_073936-1764208514.jpg

११ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) मा सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगर किङ्स चितवन राइनोजसंग पराजित भएको छ । बुधबार विराटनगर चितवन राइनोजसँग ४८ रनले पराजित भएको हो । किर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा टस जितेर १७५ रनको लक्ष्यसहित जबाफी ब्याटिङमा उत्रिएको विराटनगरलाई चितवनले १६ दशमलव ४ ओभरमा १२६ रनमै...

टी-२० विश्वकपको खेल तालिका सार्वजनिक

IMG_1278_edit_19123488388-1764120935.jpg

१० मंसिर, हेटौंडा । आगामी वर्ष भारत र श्रीलंकाले संयुक्त रूपमा आयोजना गर्न लागेको टी-२० विश्वकपको खेल तालिका सार्वजनिक भएको छ ।  अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले मंगलबार तालिका सार्वजनिक गरेको हो । तालिकाअनुसार, नेपालले पहिलो खेल फेब्रुअरी ८ मा इंग्ल्यान्डसँग खेल्ने भएको छ । दोस्रो खेल इटालीसँग फेब्रुअरी १२ मा, तेस्रो वेस्ट...

एनपीएलमा मंगलबार लुम्बिनी र काठमाडौं भिड्दै

Screenshot_20251117_07271-1764036325.jpg

९ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबार लुम्बिनी लायन्स र काठमाडौं गुर्खाज भिड्दैछन् ।  काठमाडौं करण केसीले कप्तानी गरेको टिम हो भने लुम्बिनी राष्ट्रिय टोलीका कप्तान रोहितकुमार पौडेलको टिम हो । खेल मंगलबार दिउँसो ४ बजे त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा शुरु हुँदैछ ।...

एनपीएलमा सुदूरपश्चिमबाट कर्णाली ४५ रनले पराजित

20251124_202109_edit_1489-1763995052.jpg

८ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) सोमबार सुदूरपश्चिम रोयल्सबाट कर्णाली याक्स ४५ रनले पराजित भएको छ ।  किर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस जितेर १४० रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रिएको कर्णालीलाई सुदूरपश्चिमले १९ ओभरको पहिलो बलमा सबै विकेट लिएर ९४ रनमा समेटेको हो । सुदूरपश्चिमका कप्तान...

नेत्रहीन विश्वकपमा नेपाल भारतसँग पराजित

Screenshot_20251124_07501-1763949922.jpg

८ मंसिर, हेटौंडा । ‘नेत्रहीन पहिलो महिला विश्वकप क्रिकेट २०२५ टी-२०’ प्रतियोगिताको फाइनलमा नेपाल भारतसँग पराजित भएको छ । श्रीलंकामा आइतबार भएको फाइनल खेलमा नेपाल भारतसँग सात विकेटले पराजित भएको हो ।  खेलमा पहिले ब्याटिङ गर्दै नेपालले २० ओभरमा पाँच विकेट गुमाएर ११४ रन बनाएको थियो । नेपालका लागि सरिता घिमिरेले सर्वाधिक अविजित ३५ रन र...

एनपीएलमा सोमबार दुई खेल हुँदै

Screenshot_20251117_07271-1763949317.jpg

८ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) मा सोमबार दुई खेल हुँदैछन्। पहिलो खेल बिहान ११:४५ बजे शुरु हुने भएको हो ।  पहिलो खेलमा जनकपुर बोल्ट्स र विराटनगर किंग्स भिड्दैछन्। दोस्रो खेलमा दिउँसो ४ बजे हुनेछ । यसमा कर्णाली याक्स र सुदूरपश्चिम रोयल्स प्रतिस्पर्धा गर्दैछन् ।...

विराटनगरद्वारा काठमाडौं ५ विकेटले पराजित

20251123_071742-1763861605.jpg

७ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत शनिबार भएको खेलमा विराटनगर किङ्ग्सले काठमाडौं गोर्खाजलाई पाँच विकेटले पराजित गरेको छ । काठमाडौं गोर्खाजले दिएको १ सय ३५ रनको लक्ष्य विराटनगर किङ्ग्सले १७ ओभर २ बलमा ५ विकेट गुमाउँदै भेट्टायो । विराटनगरका लागि जर्ज मन्सेले सर्वाधिक ३६ रन बनाए भने मार्टिन गप्टिलले २५ र नरेन साउदले २४...

एनपीएलमा सुदूरपश्चिमबाट पोखरा पराजित

Sudurpaschim-vs-pokhra-np-1763775733.jpg

६ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सले पोखरा एभेन्जर्सलाई पराजित गरेको छ । पोखराविरुद्धको खेलमा सुदूरपश्चिम रोयल्स १८ रनले विजयी भएको हो ।  टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले दिएको १ सय ९४ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रिएको पोखराले निर्धारित २० ओभरमा ८ विकेटका क्षतिमा १७५ रन बनायो...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कांग्रेस बागमतीले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्ने
Screenshot_20260830_17560-1788091872.jpg

१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1788052600.jpg

१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

गाईजात्रा आज मनाइँदै
Screenshot_20260829_07025-1787966306.jpg

१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787965852.jpg

१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा
rabindra-dhant4_RSQnKspNh-1787920300.jpg

१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...

पुनःस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन
cabinet-1-1787908722.jpg

१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...

विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

थप समाचार