Email :- prastakhabar@gmail.com

खेलकुद

नेपाल र बंगलादेशबीचको खेल बराबरी

nepal-vs-bangaladesh7-1763084835.jpg

२८ कार्तिक, हेटौंडा । नेपाल र बंगलादेशबीचको मैत्रीपूर्ण फुटबल खेल बराबरीमा सकिएको छ ।  बिहीबार ढाकास्थित नेशनल स्टेडियममा भएको खेलमा नेपालका लागि २९औं मिनेटमा रोहित चन्दले गोल गर्दै शुरुवाती अग्रता दिलाएका थिए । तर बंगलादेशका हम्जा चौधरीले ४६औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए । त्यसको तीन मिनेटपछि पेनाल्टीमार्फत हम्जाले...

नेपालले भारतलाई ९२ रनले हरायो

20251108_154336-1762595960.jpg

२२ कार्तिक, हेटौंडा । हङकङमा जारी हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिताअन्तर्गत आज नेपालले जित हासिल गरेको छ । नेपालले भारतलाई ९२ रनले पराजित गरेको हो ।   नेपालले दिएको १३८ रनको लक्ष्य पछ्याएको भारत तीन ओभरमा अलआउट हुँदै ४५ रनमा समेटियो । भारतका भरत चिप्ली र प्रियांक पञ्चालले १२/१२ रन, रोविन उथप्पाले ५, दिनेश कार्तिक र सहबाज नदिमले समान...

नेपाली क्रिकेट टिम स्वदेश फर्कियो

nepali-cricket-1-1762478709.jpg

२१ कार्तिक, हेटौंडा । नेपाली क्रिकेट टिम स्वदेश फर्किएको छ। यूएई श्रृंखलामा चारै खेल गुमाएको नेपाल मध्यरातमा स्वदेश फर्किएको हो।  आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत युएई शृङ्खला खेलेर फर्किएको टोलीलाई विमानस्थलमा युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ता, नेपाल क्रिकेट संघ क्यानका सचिव पारस खड्कालगायतले स्वागत गरे। यूएई श्रृंखला...

आईसीसी लिगमा नेपाल युएईसंग पराजित

20251106_074420-1762394393.jpg

२० कार्तिक, हेटौंडा । आईसीसी लिग डिभिजन- २ को बुधबार भएको खेलमा नेपालले फेरि पराजय भोगेको छ। यूएईमा भएको सिरिजमा नेपाल लगातार चौथो खेलमा अंकविहीन भएको हो । बुधबारको अन्तिम खेलमा नेपाललाई घरेलु टोलीले ४ विकेटले हराएको छ। आइसीसी एकेडेमी ग्राउण्डमा भएको खेलमा नेपालले पहिले ब्याटिङ रोजेर दिएको २४० रनको चुनौतीलाई यूएईले ४९ ओभर १ बलमा ६...

नेपालले आयोजक युएईसँग प्रतिस्पर्धा गर्दै

20251105_074824-1762308223.jpg

१९ कार्तिक, हेटौंडा । आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत त्रिदेशीय युएई श्रृंखलाको अन्तिम खेलमा आज नेपालले आयोजक युएईसँग प्रतिस्पर्धा गर्दैछ। खेल युएईको दुबई इन्टरनेशनल क्रिकेट मैदानमा नेपाली समय अनुसार बिहान सवा ११ बजे शुरु हुनेछ । आजको खेल जित्नै पर्ने दबाबमा नेपाल छ। लिग दुईको यो श्रृंखलाको आयोजकसमेत रहेको युएईलाईसमेत...

विश्वकप लिग-२ मा नेपालको लगातार तेस्रो हार

20251102_073050-1762047969.jpg

१६ कार्तिक, हेटौंडा । आइसीसी विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक सिरिजको तेस्रो खेलमा नेपालले लगातार तेस्रो हार बेहोरेको छ। शनिबार दुबईमा भएको खेलमा नेपाल अमेरिकासँग ४ विकेटले पराजित भयो। २ सय ७२ रनको लक्ष्य पछ्याएको अमेरिकाले ४९ ओभरमै जित हात पार्‍यो। अमेरिकाका लागि साइतेजा मुक्कमल्ल ७५ र मिलिन्द कुमार ७० रन बनाए । नेपालका लागि...

एन्फा वरिष्ठ उपाध्यक्ष खड्का पदबाट निलम्बित

Screenshot_20251101_07002-1761959737.jpg

१५ कार्तिक, हेटौंडा । अखिल नेपाल फुटबल संघ (एन्फा) का वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्का पदबाट निलम्बित भएका छन् । खड्काले विधानविपरीत कार्य गरेको भन्दै खड्कालाई शुक्रबार पदबाट निलम्बन गरेको हो ।  अध्यक्ष पंकजविक्रम नेम्वाङको अध्यक्षतामा बसेको आपतकालीन भर्चुअल कार्यसमिति बैठकले खड्कालाई आगामी साधारणसभासम्मको लागि निलम्बन गरेको छ...

नेपाली फुटबल टिमका प्रशिक्षक रसद्वारा राजीनामा

Mat-Ross-1740998052-1761871767.jpg

१४ कार्तिक, हेटौंडा । नेपाल राष्ट्रिय पुरुष फुटबल टिमका प्रशिक्षक म्याट रसले राजीनामा दिएका छन् । अस्ट्रेलियन नागरिक रसले अखिल नेपाल फुटबल संघ (एन्फा) मा राजीनामापत्र बुझाएका हुन् । पछिल्लो समय पुरुष टिमको खराब प्रदर्शनका कारण रसले एक वर्ष नबित्दै इमेलमार्फत राजीनामा बुझाएका छन् । मलेसियासँग खेल नजिकिँदै गर्दा उनले राजीनामा दिएपछि...

विश्वकप क्रिकेट लिग-२: आज नेपाल र यूएईबीच प्रतिस्पर्धा

Screenshot_20251026_09453-1761792373.jpg

१३ कार्तिक, हेटौंडा । आइसीसी विश्वकप क्रिकेट लिग–२ मा आज नेपालले यूएईसँग प्रतिस्पर्धा गर्दैछ । नेपाल र यूएईको खेल बिहीबार बिहान ११ बजेर १५ मिनेटमा शुरु हुँदैछ । लिग-२ अन्तर्गत यूएई सिरिजको पहिलो खेलमा अमेरिकासँग पराजित भएको नेपालका लागि आजको खेल जित्नै पर्ने दबाब छ । लिग–२ श्रृंखलामा नेपाल र आयोजक संयुक्त युएईलाई हराएपछि अमेरिका...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
महिला टी-२० विश्वकपको उपाधि अष्ट्रेलियालाई
Screenshot_20260706_06435-1783299541.jpg

२२ असार, हेटौंडा । महिला टी-२० विश्वकप २०२६ को उपाधि अष्ट्रेलियाले जितेको छ। फाइनलमा अष्ट्रेलियाले घरेलु टोली...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260518_07103-1783298962.jpg

२२ असार, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे बस्ने भएको हो ।  बैठकमा प्रधानमन्त्री...

नेयमारद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
neymar-1-1783298480.jpg

२२ असार, हेटौंडा ।  ब्राजिलका स्टार फरवार्ड नेयमारले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन्। फिफा...

नर्वे विश्वकपको क्वार्टरफाइनलमा प्रवेश
halandef-1783293079-1783298148.jpg

२२ असार, हेटौंडा । नर्वे फिफा विश्वकप २०२६ को क्वार्टरफाइनलमा प्रवेश गरेको छ । मेटलाइफ स्टेडियममा भएको रोमाञ्चक...

हल्कादेखि मध्यम वर्षाको सम्भावना
water-1783297055.jpg

२२ असार, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भू-भागतर्फ...

कांग्रेसको नयाँ क्रियाशील सदस्यता वितरण गर्ने समय थप
nepali_congress-1783266361.jpg

२१ असार, हेटौंडा । नेपाली कांग्रेसको नयाँ क्रियाशील सदस्यता वितरण गर्ने समय आगामी साउन ३ गतेसम्म थप गरेको छ...

फ्रान्स विश्वकपको क्वाटरफाइनलमा
1782866213-aR0J2-1783222615.jpg

२१ असार, हेटौंडा । फ्रान्स फिफा विश्वकप २०२६ को क्वाटरफाइनलमा प्रवेश गरेको छ । संयुक्त राज्य अमेरिकाको...

मोरक्को विश्वकपको क्वाटरफाइनलमा
737249676_435003088525125-1783222318.jpg

२१ असार, हेटौंडा । क्यानडालाई ३-० को फराकिलो गोल अन्तरले पराजित गर्दै मोरक्को विश्वकपको क्वाटरफाइनलमा प्रवेश...

हात्तीको आक्रमणमा परी आमाछोराको मृत्यु
makuna-hatti_chitwan-1701-1783221813.jpg

२१ असार, हेटौंडा । चितवनमा हात्तीको आक्रमणमा परी दुई जनाको मृत्यु भएको छ । मृत्युु हुनेमा भरतपुर महानगरपालिका-२३...

थप समाचार