Email :- prastakhabar@gmail.com

खेलकुद

पोर्चुगलले क्रोएसियालाई २-१ ले हरायो

ronaldo1-1783041820.jpg

१९ असार, हेटौंडा । इन्जुरी समयको थप गरिएको चौथो मिनेटमा गोन्सालो रामोसले गरेको उत्कृष्ट गोलको मद्दतले पोर्चुगल फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश गरेको छ । इन्जुरी समयमा क्रोएसियाले गरेको गोललाई रेफ्रीले अपसाइट दिएपछि सनसनीपूर्ण खेलमा पोर्चुगल विजयी भएको हो । टोरन्टोमा भएको खेलमा पोर्चुगलले क्रोएसियालाई २-१ ले पराजित गरेको छ  । यो...

आइभरी कोस्ट नर्वेसंग पराजित

Haaland-1782867814.jpg

१७ असार, हेटौंडा । आइभरी कोस्टलाई पराजित गर्दै नर्वे प्रतियोगिताको अन्तिम १६ मा प्रवेश गरेको छ । अमेरिकाको डलास रङ्गशालामा भएको खेलमा नर्वेले आइभरी कोस्टलाई २-१ गोलअन्तरले पराजित गरेको हो । अब क्वार्टरफाइनल प्रवेशका लागि नर्वेले ब्राजिलको सामना गर्नेछ । खेलको ३९औँ मिनेटमा एन्टोनियो नुसाले गोल गर्दै नर्वेलाई सुरुवाती अग्रता दिलाएका...

फ्रान्स विश्वकपको अन्तिम १६ मा प्रवेश

image-3-1536x1024-1782867561.png

१७ असार, हेटौंडा । स्विडेनलाई पराजित गर्दै फ्रान्स फिफा विश्वकप फुटबल प्रतियोगिताको अन्तिम १६ मा प्रवेश गरेको छ। अमेरिकाको न्यूयोर्कस्थित न्यूजर्सी रङ्गशालामा भएको खेलमा फ्रान्सले स्विडेनमाथि ३-० गोलको शानदार जित दर्ता गर्‍यो। अब क्वार्टरफाइनल प्रवेशका लागि फ्रान्सले अन्तिम १६ मा पाराग्वेको सामना गर्नेछ । फ्रान्सलाई जित दिलाउन...

जापानलाई हराउँदै ब्राजिल विश्वकपको अन्तिम १६ मा प्रवेश

735543793_154993157010530-1782773870.jpg

१६ असार, हेटौंडा । जापानलाई हराउँदै ब्राजिल विश्व कप फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ । नकआउट चरणको खेलमा ब्राजिलले जापानलाई २-१ ले पराजित गरेको हो । जापानका लागि खेलको २९ औँ मिनेटमा काइसु सानोले गोल गर्दै अग्रता दिलाएका थिए । ब्राजिलका क्यासिमिरोले दोस्रो हाफको ५५ औँ मिनेटमा गोल गर्दै खेललाई बराबरीको स्थितिमा ल्याए । खेलको ९६ औँ...

इंग्ल्यान्डद्वारा पनामा पराजित

01kw5kekmm8r1c2pnqw1-1782610681.jpg

१४ असार, हेटौंडा । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एल’ को खेलमा पनामालाई २-० ले पराजित गर्दै इंग्ल्यान्ड समूह विजेताका रूपमा नकआउट चरणमा प्रवेश गरेको छ । न्युयोर्क न्युजर्सी स्टेडियममा शनिबार राति भएको खेलमा इंग्ल्यान्डलाई जित दिलाउन जुड बेलिङघम र ह्यारी केनले १-१ गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफमा...

सेनेगलको इराकमाथि फराकिलो जित

Senegal-1782523027.jpg

१३ असार, हेटौंडा । फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत समूह चरणको अन्तिम खेलमा सेनेगलले इराकमाथि फराकिलो जित निकालेको छ । टोरन्टोमा भएको खेलमा इराकमाथि ५-० गोल गर्दै सेनेगलले नकआउट चरणमा पुग्ने आफ्नो सम्भावना बलियो बनाएको छ । सेनेगलका पापे गुएले दुई तथा हबिब डियारा, इस्माइला सार र इलमान न्डियाएले एक–एक गोल गरेका थिए । खेलको चौथो मिनेटमै...

जर्मनी इक्वेडरसँग पराजित

731338559_100508308211203-1782435793.jpg

१२ असार, हेटौंडा । समूह चरणको अन्तिम खेलमा जर्मनी इक्वेडरसँग पराजित भएको छ । समूह 'इ' को अन्तिम खेलमा इक्वेडरले जर्मनीलाई २-१ ले हराएको हो । यसअघि जर्मनीले पहिलो खेलमा क्युरासाओलाई ७- १ र आइभरीकोस्टलाई २-१ ले पराजित गरेको थियो । ६ अंक पाएको जर्मनी गोल अन्तरका कारण तालिकाको शीर्षस्थानमा छ ।  जर्मनीका लेरी सेनले खेलको २ मिनेटमा गोल गर्दै...

ब्राजिलद्वारा स्कटल्यान्डमाथि जित दर्ता

image-193-1782350237.png

११ असार, हेटौंडा । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को निर्णायक खेलमा ब्राजिलले स्कटल्यान्डमाथि ३-० गोलको सहज जित दर्ता गरेको छ । अमेरिकाको मायामी स्टेडियममा भएको खेलमा तीन गोलको स्पष्ट अग्रता बनाएपछि ब्राजिलले खेलको बाँकी समय आफ्नो रक्षापंक्तिलाई बलियो राख्दै सोही अग्रतालाई जोगाउन सफल भएको हो । खेलमा विनीसियस जुनियरले दुई तथा...

उज्वेकिस्तानविरुद्ध पोर्चुगलको सानदार जित

729812761_157247667780741-1782264454.jpg

१० असार, हेटौंडा । कप्तान क्रिष्टियानो रोनाल्डोको कीर्तिमानी गोलमा उज्वेकिस्तानविरुद्ध पोर्चुगलले सानदार जित निकालेको छ । समूह चरणको दोस्रो खेलमा उज्वेकिस्तानविरुद्ध पोर्चुगल ५-० गोलको फराकिलो अन्तरले विजयी भएको हो ।  पोर्चुगलका लागि रोनाल्डोले दुई, नुनो मेन्डिज र राफेल निओलले समान एक गोल गरे । उज्वेकिस्तानका अब्दुलोभ खुसानोभले...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपाल ओमनसंग १० रनले विजयी
HR1jL0qakAA8mIf-(1)_edit_-1792422283.jpg

२ कार्तिक, हेटौंडा । नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ को आफ्नो अन्तिम खेलमा ओमानलाई १० रनले पराजित...

नेपालले आज ओमानसँग खेल्दै
HR1jL0qakAA8mIf-(1)_edit_-1792376004.jpg

२ कार्तिक, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत ओमानमा जारी ओडीआई शृङ्खलाको अन्तिम खेलमा नेपालले आज...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261019_07465-1792375323.jpg

२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ।  यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...

तातोपानी नाका आजदेखि तीन खुल्ने
tatopani-naka-3_OzcAEhG2l-1792287402.jpg

१ कार्तिक, हेटौंडा । चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोकस्थित तातोपानी नाका आजदेखि तीन खुल्ने भएको छ । उद्योग,...

लगानी बोर्डका पूर्व सीईओ भट्ट पक्राउ
Sushil-bhatta-1-1792286984.jpg

१ कार्तिक, हेटौंडा । लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट पक्राउ परेका छन् । जिल्ला...

आज महागौरीको पूजा
agauri-1792286679.jpg

१ कार्तिक, हेटौंडा । शारदीय नवरात्रको आठौँ दिन आज दुर्गा भवानीको आठौँ स्वरूप महागौरीको विधिपूर्वक पूजाआजा...

मौसम आंशिक बदली हुने सम्भावना
cloudy-weather-1771119240-1792286469.jpg

१ कार्तिक, हेटौंडा । देशमा हाल पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको छ । देशका हिमाली र पहाडी भू-भागमा आंशिक बादल...

पत्रकार किशोर श्रेष्ठ शनिबार साँझ रिहा
kishor-shrestha-178654998-1792247535.png

३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...

राष्ट्रपतिद्वारा बडादशैंको शुभकामना
Rastrapati-Ramchandra-Pou-1792198436.jpg

३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...

थप समाचार