Email :- prastakhabar@gmail.com

खेलकुद

आईपीएलः साविक विजेताको विजयी सुरुवात

Capture-1711157135.JPG

१० चैत, हेटौंडा । साबिक विजेता चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आईपीएल) मा विजयी सुरुवात गरेको छ । शुक्रबार राति सम्पन्न प्रतियोगिताको उद्घाटन खेलमा साबिक विजेता चेन्नई सुपर किंग्सले रोयल च्यालेन्जर्स बैंग्लुरुलाई पराजित गरेको हो ।  चेन्नईले रोयल च्यालेन्जर्स बैंग्लुरुलाई ६ विकेटले हरायो । बैंग्लुरुले प्रस्तुत गरेको १ सय...

बहराइनले नेपाललाई ५-० गोलले हरायो

20240322_083700-1711075960.jpg

९ चैत, हेटौंडा । फिफा विश्वकप-२०२६ छनोटको दोस्रो चरणमा नेपाल बहराइनसँग ५-० गोललेले पराजित भएको छ ।  बिहीबार राति बहराइनको बहराइन राष्ट्रिय रंगशालामा भएको खेलमा बहराइनको जितमा माहदी अल हुमाइदान, सायद बाकर, अली मादान इब्राहिम अल खतल र इस्माइल अब्दुल्लातिफले एक/एक गोल गरे । खेलको दोस्रो मिनेटमा अल हुमाइदानले पहिलो, नवौँ मिनेटमा सायद बाकरले...

कैलाश अध्यक्ष कप फुटबल प्रतियोगिता सुरु

df-1710982696.jpg

८ चैत, कैलाश । मकवानपुरको कैलाश गाउँपालिकामा बुधबारबाट सुरु भएको दोस्रो संस्करणको अध्यक्ष कप फुटबल प्रतियोगितामा साविक विजेता वडा नम्बर १० ले विजयी सुरुवात गरेको छ ।  कैलाश–९ स्थित नामटारमा सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा वडा नम्बर ४ लाई ३–० गोलको फराकिलो अन्तरले पराजित गर्दै वडा नम्बर १० विजयी सुरुवात गरेको हो । १० नम्बर...

आयरल्यान्ड वेल्भेस र फ्रेन्डसिप कपका लागि राष्ट्रिय टोली घोषणा

Nepali-Cric-Team-1710919494.jpg

७ चैत, हेटौंडा । नेपाल क्रिकेट एशोसियनले आयरल्यान्ड वल्भेस र एसएमएस फ्रेन्डसिप कपका लागि राष्ट्रिय टोलीको घोषणा गरेको छ ।  रोहित पौडेलको कप्तानीमा घोषणा भएको १५ सदस्यीय टोलीमा आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, विवेक यादव, सन्दीप जोरा, अनिल साह, गुल्सन झा, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिश जिसी, अभिनास बोहरा र...

त्रिकोणात्मक सिरिजको उपाधि पपुवान्युगिनीलाई

20240313_190612-1710336091.jpg

३० फागुन, हेटौंडा । हङकङमा जारी टी-२० त्रिकोणात्मक सिरिजको उपाधि पपुवान्युगिनी (पिएनजी) ले जितेको छ । पपुवा न्युगिनीले नेपाललाई  ८६ रनले पराजित गर्दै उपाधि जितेको हो । पपुवान्युगिनीले दिएको १ सय ७२ रनको लक्ष्य पछ्याएको नेपाल ८५ रनमै समेटिएको थियो । नेपालका लागि सन्दीप जोराको १७ रन सर्वाधिक रनका रुपमा रह्यो । आरिफ शेखले १५ रन, रोहित...

नेपाल र पपुवा न्यु गिनी उपाधीका लागि खेल्दै

20240313_065438-1710292213.jpg

३० फागुन, हेटौंडा । हङकङमा जारी त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजमा आज नेपाल र पपुवा न्यु गिनी (पीएनजी) खेल्दैछन् ।  उपाधिका लागि आज नेपाल र पपुवा न्यु गिनी (पीएनजी) खेल्न लागेका हुन् । नेपाल र पीएनजीबिचको फाइनल खेल आज विहान ११ः४५ बजे शुरु हुँदैछ ।  त्यसअघि आजै हङकङ र हङकङको ‘ए’ टोलीबिच तेस्रो स्थानका लागि प्रतिष्पर्धा...

पपुवा न्युगिनीलाई हराउँदै नेपाल फाइनल प्रवेश

20240312_124000-1710226577.jpg

२९ फागुन, काठमाडौं । हङकङमा जारी त्रिकोणात्मक सिरिजअन्तर्गत पपुवा न्युगिनी (पिएनजी) विरुद्ध ८५ रनको जित निकाल्दै नेपाल फाइनल प्रवेश गरेको छ। नेपालले दिएको १ सय ९९ रनको लक्ष्य पछ्याएको पिएनजी १६.१ ओभरमा अलआउट हुँदै १ सय १३ रनमा समेटिएपछि नेपालले फराकिलो जित हासिल गरेको हो। नेपालको जितमा कुशल भुर्तेलले अलराउन्डर प्रदर्शन गरे। ब्याटिङमा...

नेपाल र हङकङबीचको खेल रद्ध

20240310_151006-1710062774.jpg

२७ फागुन, काठमाडौं । त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गत  नेपाल र हङकङबीचको खेल रद्ध भएको छ । पानी परेपछि दुई पटक रोकिएको खेल रद्ध भएको हो । नेपाल र हङकङबीचको खेलमा टस हारेर ब्याटिङ गरेको हङकङले ८ ओभरमा २ विकेट गुमाएर ६५ रन बनाएको थियो । नेपालका करण केसी र गुलसन झाले एक-एक विकेट लिए ।...

नेपालले आज हङकङसंग खेल्दै

20240310_072714-1710034957.jpg

२७ फागुन, हेटौंडा । त्रिकोणात्मक सिरिजका लागि हङकङ पुगेको नेपाली टोलीले आज हङकङसंग पहिलो खेल खेल्दैछ । खेल हङकङस्थित तीन क्वाङ रोड रिक्रियसन मैदानमा नेपाली समयअनुसार बिहान ११ः१५ बजेदेखि शुरु हुने भएको हो । नेपाल, हङकङ र पपुवा न्युगिनी सहभागी सिरिजमा नेपालले फागुन २९ गते पवुवा न्युगिनीसँग खेल्नेछ । फागुन ३० गते त्रिकोणात्मक सिरिजको...

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
मकवानपुरको थाहानगरमा लोडेरमा च्यापिएर हेल्परको मृत्यु
images-1714829938.jpg

२२ बैशाख, हेटौंडा। मकवानपुरको थाहानगरमा लोडर पल्टिदा च्यापिएर हेल्परको  ज्यान गएको छ। शनिबार दिउँसो  थाहा ९...

पत्रकार होम कार्कीलाई पितृशोक
hd-1714801329.jpg

२२ बैशाख, हेटौंडा । मकवानपुर गृह जिल्ला भई कान्तिपुर दैनिकमा कार्यरत पत्रकार होम कार्कीलाई पितृशोक परेको छ ।...

हेटौंडाले आधारभूत तहमा 'हाम्रो हेटौंडा' पढाइने
IMG_20240504_094323-1714795197.jpg

२२ बैशाख, हेटौंडा। बागमती प्रदेशको एक मात्र उपमहानगरपालिका हेटौंडा उपमहानगरपालिकाले शैक्षिक सत्र २०८१ बाट...

आईपिएलमा मुम्बईमाथि कोलकाताको शानदार जित
1714759884-7051-1714791856.jpg

२२ बैशाख, हेटौंडा ।  इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा मुम्बई इन्डियन्समाथि कोलकाता नाइट...

सुदूरपश्चिमका मुख्यमन्त्रीले आज विश्वासको मत लिने
sodari_GkbKs5IIpa-1714791077.jpg

२२ बैशाख, धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आज विश्वासको मत लिने भएका छन् । सो...

डाइभर्सिटी भिसाको नतिजा आज बेलुका सार्वजनिक हुने
checkedvresult2025-1714790208.png

२२ बैशाख, काठमाडौँ । अमेरिकाले प्रत्येक वर्ष सञ्चालन गर्दै आएको डाइभर्सिटी भिसा २०२५ को नतिजा आज बेलुका...

नेपाल र वेष्ट इन्डिज ‘ए’ बिच अन्तिम खेल हुँदै
20240504_081645-1714789924.jpg

२२ बैशाख, काठमाडौँ । नेपाल र वेष्ट इन्डिज ‘ए’ बिचको टी–२० श्रृंखलाअन्तर्गत अन्तिम खेल आज  हुँदैछ । खेल...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1714789351.jpg

२२ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशभर आंशिक देखि साधारणतया...

हेटौंडा ६ स्थित प्रज्वल बोर्डिङमा डढेलो नियन्त्रण सम्बन्धी अन्तरक्रिया
FB_IMG_1714750419377-1714750538.jpg

२१ बैशाख, हेटौंडा। विद्यार्थीलाई डढेलाेकाे बारेमा सचेतना गराउने उद्वेश्यका साथ हेटाैडा ६ चाैघडामा रहेकाे...

थप समाचार