Email :- prastakhabar@gmail.com

खेलकुद

एनपीएलमा सुदूरपश्चिमबाट कर्णाली ४५ रनले पराजित

20251124_202109_edit_1489-1763995052.jpg

८ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) सोमबार सुदूरपश्चिम रोयल्सबाट कर्णाली याक्स ४५ रनले पराजित भएको छ ।  किर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस जितेर १४० रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रिएको कर्णालीलाई सुदूरपश्चिमले १९ ओभरको पहिलो बलमा सबै विकेट लिएर ९४ रनमा समेटेको हो । सुदूरपश्चिमका कप्तान...

नेत्रहीन विश्वकपमा नेपाल भारतसँग पराजित

Screenshot_20251124_07501-1763949922.jpg

८ मंसिर, हेटौंडा । ‘नेत्रहीन पहिलो महिला विश्वकप क्रिकेट २०२५ टी-२०’ प्रतियोगिताको फाइनलमा नेपाल भारतसँग पराजित भएको छ । श्रीलंकामा आइतबार भएको फाइनल खेलमा नेपाल भारतसँग सात विकेटले पराजित भएको हो ।  खेलमा पहिले ब्याटिङ गर्दै नेपालले २० ओभरमा पाँच विकेट गुमाएर ११४ रन बनाएको थियो । नेपालका लागि सरिता घिमिरेले सर्वाधिक अविजित ३५ रन र...

एनपीएलमा सोमबार दुई खेल हुँदै

Screenshot_20251117_07271-1763949317.jpg

८ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) मा सोमबार दुई खेल हुँदैछन्। पहिलो खेल बिहान ११:४५ बजे शुरु हुने भएको हो ।  पहिलो खेलमा जनकपुर बोल्ट्स र विराटनगर किंग्स भिड्दैछन्। दोस्रो खेलमा दिउँसो ४ बजे हुनेछ । यसमा कर्णाली याक्स र सुदूरपश्चिम रोयल्स प्रतिस्पर्धा गर्दैछन् ।...

विराटनगरद्वारा काठमाडौं ५ विकेटले पराजित

20251123_071742-1763861605.jpg

७ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत शनिबार भएको खेलमा विराटनगर किङ्ग्सले काठमाडौं गोर्खाजलाई पाँच विकेटले पराजित गरेको छ । काठमाडौं गोर्खाजले दिएको १ सय ३५ रनको लक्ष्य विराटनगर किङ्ग्सले १७ ओभर २ बलमा ५ विकेट गुमाउँदै भेट्टायो । विराटनगरका लागि जर्ज मन्सेले सर्वाधिक ३६ रन बनाए भने मार्टिन गप्टिलले २५ र नरेन साउदले २४...

एनपीएलमा सुदूरपश्चिमबाट पोखरा पराजित

Sudurpaschim-vs-pokhra-np-1763775733.jpg

६ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सले पोखरा एभेन्जर्सलाई पराजित गरेको छ । पोखराविरुद्धको खेलमा सुदूरपश्चिम रोयल्स १८ रनले विजयी भएको हो ।  टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले दिएको १ सय ९४ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रिएको पोखराले निर्धारित २० ओभरमा ८ विकेटका क्षतिमा १७५ रन बनायो...

एनपीएलमा पोखरा र सुदूरपश्चिम भिड्दै

Screenshot_20251117_07271-1763690901.jpg

५ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेञ्जर्स र सुदूरपश्चिम रोयल्स आमनेसामने हुँदैछन् । अपराह्न ४:०० बजे हुने खेलमा पोखरा एभेञ्जर्सको नेतृत्व कुशल भुर्तेल र सुदूरपश्चिम रोयल्सको नेतृत्व दीपेन्द्रसिंह ऐरीले गर्ने छन् । पोखराको टोलीमा घरेलु तथा विदेशी खेलाडीहरूको सहभागिता छ । आकाश चन्द, सागर ढकाल, त्रित राज...

लुम्बिनीद्वारा चितवनमाथि ६ विकेटको जित

lions_-1763645789-1763689753.jpg

५ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) मा लुम्बिनी लायन्सले चितवन राइनोजविरुद्ध ६ विकेटको जित निकालेको छ । बिहीबार त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा चितवनले प्रस्तुत गरेको १४२ रनको मध्यम लक्ष्य लुम्बिनीले १८.३ ओभरमा चार विकेट गुमाएर पूरा गर्‍यो । लुम्बिनीको जितमा गुलबद्दिन नैबले अविजित ४४ रन बनाए । कप्तान रोहितकुमार पौडेलले...

काठमाडौंलाई हराउँदै सुदुरपश्चिमको विजयी शुरुवात

Sudurpaschim-vs-kathamand-1763605152.jpg

४ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपिएल) मा काठमाडौ गुर्खाजलाई हराउँदै सुदुरपश्चिम रोयल्सले विजयी शुरुवात गरेको छ। काठमाडौं दोस्रो खेलमा सुदुरपश्चिमसँग २९ रनले पराजित भएको हो । १ सय ४८ रनको लक्ष्य पछ्याएको काठमाडौंले १६.५ ओभरमा १ सय १५ रन मात्र बनाउन सक्यो । काठमाडौंका लागि ओपनर आकाश त्रिपाठीले ३४ रन बनाउँदा जोस सिम्पसनले २४ रन बनाए...

विराटनगरले पोखरालाई ५३ रनले हरायो

Biratnagar-vs-pokhara-1763513790.jpg

३ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को आजको दोस्रो खेलमा विराटनगर किङ्सले जित निकालेको छ । विराटनगरले पोखरा एभेन्जर्सलाई ५३ रनले पराजित गर्यो । विराटनगरले दिएको २२१ रनको विशाल लक्ष्य पछ्याएको पोखरा १८ ओभर ५ बलमा १६७ रनमा अलआउट भयो । पोखराका लागि कप्तान कुशल भुर्तेलले सर्वाधिक ५९ रन बनाए । एडम रोस्सिंटनले ३९, अभिषेक तिवारीले ११ र...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपाल ओमनसंग १० रनले विजयी
HR1jL0qakAA8mIf-(1)_edit_-1792422283.jpg

२ कार्तिक, हेटौंडा । नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ को आफ्नो अन्तिम खेलमा ओमानलाई १० रनले पराजित...

नेपालले आज ओमानसँग खेल्दै
HR1jL0qakAA8mIf-(1)_edit_-1792376004.jpg

२ कार्तिक, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत ओमानमा जारी ओडीआई शृङ्खलाको अन्तिम खेलमा नेपालले आज...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261019_07465-1792375323.jpg

२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ।  यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...

तातोपानी नाका आजदेखि तीन खुल्ने
tatopani-naka-3_OzcAEhG2l-1792287402.jpg

१ कार्तिक, हेटौंडा । चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोकस्थित तातोपानी नाका आजदेखि तीन खुल्ने भएको छ । उद्योग,...

लगानी बोर्डका पूर्व सीईओ भट्ट पक्राउ
Sushil-bhatta-1-1792286984.jpg

१ कार्तिक, हेटौंडा । लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट पक्राउ परेका छन् । जिल्ला...

आज महागौरीको पूजा
agauri-1792286679.jpg

१ कार्तिक, हेटौंडा । शारदीय नवरात्रको आठौँ दिन आज दुर्गा भवानीको आठौँ स्वरूप महागौरीको विधिपूर्वक पूजाआजा...

मौसम आंशिक बदली हुने सम्भावना
cloudy-weather-1771119240-1792286469.jpg

१ कार्तिक, हेटौंडा । देशमा हाल पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको छ । देशका हिमाली र पहाडी भू-भागमा आंशिक बादल...

पत्रकार किशोर श्रेष्ठ शनिबार साँझ रिहा
kishor-shrestha-178654998-1792247535.png

३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...

राष्ट्रपतिद्वारा बडादशैंको शुभकामना
Rastrapati-Ramchandra-Pou-1792198436.jpg

३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...

थप समाचार