Email :- prastakhabar@gmail.com

खेलकुद

नेपालले कुवेतलाई ५८ रनले हरायो

20251009_072000-1759973715.jpg

२३ असोज, हेटौंडा ।  टी-२० विश्वकप एसिया-प्यासिफिक क्षेत्रीय फाइनलको पहिलो खेलमा नेपालले कुवेतलाई ५८ रनले हराउँदै विजयी शुरुवात गरेको छ। यो जितसँगै नेपालले सुपर-६ मा प्रवेश गर्ने सम्भावना बलियो बनाएको छ। बुधबार ओमानको अल अमेरतमै भएको खेलमा नेपालले दिएको १४२ रनको लक्ष्य पछ्याउँदै कुवेत १८.१ ओभरमै ८३ रनमा अलआउट भयो । नेपालका सन्दीप...

आज नेपालले कुवेतसँग खेल्दै

20251007_072255-1759885016.jpg

२२ असोज, हेटौंडा । टी-२० विश्वकप एसिया-इस्ट एसिया प्यासिफिक छनोट प्रतिस्पर्धामा आज नेपालले कुवेतसँग खेल्दैछ । समूह ‘बी’मा रहेको नेपालले आज कुवेतसँग प्रतिस्पर्धा गर्न लागेको हो । नेपाल र कुवेतको भिडन्त बुधबार राति ८ः४५ बजे शुरु हुनेछ । यो समूहमा नेपाल, कुवेत र जापान रहेका छन् । नेपालले दोस्रो खेल शुक्रबार जापानसँग खेल्ने छ । नेपालले...

नेपालद्वारा कतार पराजित

20251007_072255-1759801101.jpg

२१ असोज, हेटौंडा । आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटको तयारीमा रहेको नेपालले दोस्रो अभ्यास खेलमा कतारलाई पराजित गरेको छ । ओमानको मस्कटमा रहेको ओमान क्रिकेट एकेडेमी ग्राउण्ड टर्फ–२ मा सम्पन्न खेलमा नेपालले कतारलाई १६ रनले पराजित गरेको हो । यसअघि भएको पहिलो अभ्यास खेलमा नेपालले ओमानलाई हराएको थियो । नेपालले जितका...

ओमानसंग नेपाल ६ विकेटले विजयी

20251005_065702-1759626748.jpg

१९ असोज, हेटौंडा । ओमानविरुद्धको वार्मअप म्याचमा नेपाल ६ विकेटले विजयी भएको छ। आईसीसी टी-२० विश्वकपको छनोटको तयारीमा रहेको नेपालले ओमानसँग वार्मअप म्याच खेलेको हो। पहिलो वार्मअप म्याचमा ओमानले प्रस्तुत गरेको १ सय ११ रनको लक्ष्य नेपालले १७ ओभरको समाप्तिमा चार विकेटको क्षतिमा पूरा गरेको हो। नेपालको जितमा ओपनर आसिफ शेखले ६१ रनको सानदार...

तेस्रो खेलमा नेपाल वेस्ट इन्डिजसंग पराजित, उपाधी भने कब्जा

20251001_071006-1759281934.jpg

१५ असोज, हेटौंडा । युनिटी कप टी-२० क्रिकेट श्रृंखलाको तेस्रो तथा अन्तिम खेलमा नेपाल वेस्ट इन्डिजसँग पराजित भएको छ । मंगलबार राति यूएईको शारजाह क्रिकेट मैदानमा सम्पन्न अन्तिम खेलमा नेपाल १० विकेटले पराजित भएको हो । जितका लागि १२३ रनको सामान्य लक्ष्य पाएको वेस्ट इन्डिजले १२.२ ओभरमै कुनै विकेट नगुमाई लक्ष्य भेटायो । वेस्ट इन्डिजको जितमा...

नेपालले वेस्ट इन्डिजसँग फाइनल खेल्दै

20250930_071714_edit_1897-1759195983.jpg

१४ असोज, हेटौंडा । नेपालले आज वेस्ट इन्डिजसँगको टी-२० श्रृंखलाको फाइनल खेल्दैछ। संयुक्त अरब इमिरेट्स (यूएई) मा जार युनिटी कप टी-२० मा एक खेल अगावै नेपाल २-० ले विजयी भएको छ। यूएईको शारजाह क्रिकेट मैदानमा सोमबार राति भएको खेलमा नेपालले वेस्ट इन्डिजलाई ९० रनको फराकिलो अन्तरले पराजित गर्दै श्रृंखलाको उपाधि जितेको हो । पहिलो खेलमा पनि नेपालले...

नेपाल र वेस्ट इन्डिजबीच दोस्रो खेल हुँदै

20250927_070607_edit_1879-1759109009.jpg

१३ असोज, हेटौंडा । नेपाली राष्ट्रिय क्रिकेट टिमले आज विश्व विजेता वेस्ट इन्डिजसँग दोस्रो खेल खेल्दैछ।  नेपाली समय अनुसार राति ८ः१५ मा शुरु हुने खेल यूएईको दुवइस्थित सारजहा क्रिकेट मैदानमा हुनेछ। टी-२० सिरिज अन्तर्गत शनिबार भएको पहिलो खेलमा नेपालले १९ रनको जित निकालेको थियो ।  नेपाल र वेस्ट इन्डिजविरुद्धको सिरिजको फाइनल खेल मंगलबार...

नेपालद्वारा वेस्ट इन्डिज पराजित

20250928_073134-1759024026.jpg

१२ असोज, हेटौंडा । नेपालले वेस्ट इन्डिजसँगको पहिलो टी–२०आई खेल जितेको छ । शनिबार भएको खेलमा नेपालले वेस्ट इन्डिजलाई १९ रनले पराजित गरेको हो । नेपालले दिएको १४९ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले २० ओभरमा ९ विकेट गुमाएर १२९ रन मात्र बनाउन सक्यो । नविन विदायसीले सर्वाधिक २२ रन बनाए । अमिर जाङ्गो र किएसी कार्टीले समान १९ रन बनाए । नेपालका...

नेपाल र वेस्ट इन्डिज आज भिड्दै

20250927_070607-1758936094.jpg

११ असोज, हेटौंडा । नेपाली राष्ट्रिय क्रिकेट टिम र विश्व विजेता वेस्ट इन्डिजबीचको टी-२० सिरिजको पहिलो खेल आज हुँदैछ । खेल दुवइस्थित सारजहा क्रिकेट मैदानमा साँझ ८:१५ बजे शुरु हुनेछ। रोहितकुमार पौडेलको कप्तानीमा नेपाली टिम यूएई पुगेको छ। वेस्ट इन्डिजविरुद्धको यो सिरिज खेल्ने नेपाली टिममा साहब आलम र सन्दीप जोरासमेत समेटिएका छन् । नेपाल र...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कांग्रेस बागमतीले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्ने
Screenshot_20260830_17560-1788091872.jpg

१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1788052600.jpg

१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

गाईजात्रा आज मनाइँदै
Screenshot_20260829_07025-1787966306.jpg

१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787965852.jpg

१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा
rabindra-dhant4_RSQnKspNh-1787920300.jpg

१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...

पुनःस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन
cabinet-1-1787908722.jpg

१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...

विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

थप समाचार