१५ फागुन,हेटौंडा। मकवानपुरको कैलाश गाउँपालिकामा जारी अध्यक्ष कप फुटबल प्रतियोगिताको सेमीफाइनलको समीकरण पुरा भएको छ। बुधबारबाट सुरु भएको पालिका स्तरीय अन्तर वडाकप फुटबलमा विहीबार चार खेल सम्पन्न भएसंगै कपको सेमीफाइनलका समीकरण पुरा भएको हो। बिहीबार भएको पहिलो खेलमा वडा १० ले वडा ६ लाई २ का विरुद्ध शून्य गोल अन्तरले पछि पार्दै...
१५ फागुन, हेटौंडा। नगर स्तरीय शैक्षिक समन्वय समिति हेटौंडाले हेटौंडा नगर स्तरीय महिला शिक्षक तथा कर्मचारी मैत्रीपूर्ण भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ। फागुन १६ गते र १७ गते दुई दिन चल्ने प्रतियोगितामा हेटौंडा नगरका १० वटा विद्यालयको टिम सहभागी हुने प्रतियोगिता संयोजक बालकुमार श्रेष्ठले जानकारी दिएका छन्। बिहीबार सिमितले...
१५ फागुन, हेटौंडा । फोर नेशन्स अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि म्यान्मारले जितेको छ । बुधबार साँझ दशरथ रंगशालामा भएको फाइनलमा आयोजक नेपाललाई म्यान्मारले २-० गोलले पराजित गरेको छ । म्यान्मारका लागि खेलको ६१ औँ मिनेटमा यु फर खिनले पहिलो गोल गरिन् भने ६३ औँ मिनेटमा विन थेइंगी तुङले दोस्रो गोल गरिन् । यसअघि २०८० फागुनमा...
११ फागुन, हेटौंडा । सुनसरीको इटहरीमा सम्पन्न १५ औँ अन्तराष्ट्रिय आमन्त्रण इटहरी गोल्डकपको उपाधि मछिन्द्र फुटबल क्लबले हात पारेको छ। शनिबार इटहरी रंगशालामा सम्पन्न भएको फाइनलमा मोरङको सगरमाथा युथ क्लबलाई २-० गोलले पराजित गर्दै मच्छिन्द्रले उपाधि हात पारेको हो । मछिन्द्रलाई विजयी बनाउन विदेशी खेलाडी मलिक युसुफ र ओमुलाजा नुरैन हरिमले...
९ फागुन, हेटौंडा । चार देश सम्मिलित अन्तर्राष्ट्रिय फुटबल च्याम्पियनसिपमा नेपाल फाइनल प्रवेश गरेको छ। नेपालले लेबनानविरुद्धको दोस्रो खेलमा १-० गोलको जित निकालेको हो । नेपालका लागि स्ट्राइकर साबित्रा भण्डारी ‘साम्बा’ ले ४३ औँ मिनेटमा गरेको प्रहार लेबनानकी खेलाडी फराह इल ट्यारमा ‘डिफ्लेक्ट’ हुँदै गोलमा परिणत भएको थियो । दशरथ...
३ फागुन, हेटौंडा । न्युजिल्यान्डले पाकिस्तानमा भएको त्रिदेशीय श्रृंखला जितेको छ। न्युजिल्यान्डले शुक्रबार कराँचीमा भएको फाइनलमा पाकिस्तानलाई ५ विकेटले पराजित गरेको हो । पाकिस्तानले दिएको २४३ रनको लक्ष्य न्युजिल्यान्डले ४५.२ ओभरमा ५ विकेटको क्षतिमा भेट्टाएको थियो। न्युजिल्यान्डका लागि डारियल मिचेलले ५७, टम लाथमले ५६ रन, डेभिड कोन्वे...
२० माघ, हेटौंडा । त्रिकोणात्मक टी-२० क्रिकेट सिरिजमा नेपाल लगातार दोस्रो खेलमा पराजित भएको छ। नेपाली राष्ट्रिय महिला टोली दोस्रो खेलमा थाइल्यान्डसँग ४ विकेटले पराजित भएको हो। यसअघि नेपाल पहिलो खेलमा नेदरल्यान्ड्ससँग २० रनले पराजित भएको थियो। टियू क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिले ब्याटिङ गरेको नेपाली महिला टोलीले निर्धारित २०...
१३ माघ, हेटौंडा । प्रधानमन्त्री कप महिला राष्ट्रिय टि–२० क्रिकेट प्रतियोगिताको उपाधि एपिएफ क्लबले जितेको छ । धनगढीमा सम्पन्न प्रतियोगितामा सुदूरपश्चिम प्रदेशमाथि ९ विकेटको जित निकाल्दै एपिएफले उपाधि जितेको हो । उपाधिसँगै एपिएफले पाँच लाख रूपैयाँ पुरस्कार पाएको छ भने सुदूरपश्चिम उपविजेता हुँदै तीन लाख रूपैयाँ पाएको छ । जितका लागि...
७ माघ, हेटौंडा । खोखो विश्वकपको पहिलो संस्करणमै फाइनलसम्मको यात्रा तय गरेको नेपाली राष्ट्रिय महिला टिम उपाधि भिडन्तमा घरेलु टिम भारतसँग पराजित भएको छ । आइतबार साँझ भारतको नयाँदिल्लीस्थित इन्दिरा गान्धी इन्डोर रंगशालामा भएको फाइनलमा ७८-४० ले पराजित गर्दै भारतले उपाधि जितेको हो । प्रतियोगितामा अपराजित रहँदै फाइनलसम्म आए पनि नेपालले...
४ कार्तिक, हेटौंडा । जंगली हात्तीको आक्रमणबाट एउटै गाउँका दुई जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका-२ जनता...
४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...
४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...
४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...
४ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ। अहिले देशका हिमाली र पहाडी भू-भागमा...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको...
३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुला) तर्फ बागमती प्रदेश सभापति...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् । १५औँ महाधिवेशनअन्तर्गत भएको...
२३ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । हाल देशका...
२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
२२ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । बागमती,...
२३ असोज, हेटौंडा । सरकारले आजदेखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला गरेको छ । दशैं मनाउन घर जाने...
२२ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि बिहीबार बिहान...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज मतदान...
















-nepal-1792458398.jpg)









