Email :- prastakhabar@gmail.com

खेलकुद

यसरी भयो खेलाडिहरुलाई हेटौँडा बजार परिक्रमा र सम्मान (तस्बिरहरु)

S7-1579003469.jpg

२९ पुस, हेटौँडा । १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा पदक विजेता मकवानपुरे खेलाडि र प्रशिक्षकलाई मंगलबार हेटौँडा बजार परिक्रमासहित सम्मान गरिएको छ ।  जिल्ला समन्वय समिति मकवानपुर र हेटौँडा उपमहानगरपालिकाले सागमा पदक विजेता १३ खेलाडि र  ५ जना प्रशिक्षकलाई नगदसहित सम्मान गरेको हो । सम्मान हुनु अघि जिल्ला खेलकुद विकास समितिबाट शुरु...

सागमा पदक विजेता मकवानपुरे खेलाडिलाई हेटौँडामा सम्मान

Sunil-Bal-1579002681.jpg

२९ पुस, हेटौँडा । १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा पदक विजेता मकवानपुरे खेलाडि र प्रशिक्षकलाई मंगलबार सम्मान गरिएको छ । जिल्ला समन्वय समिति मकवानपुर र हेटौँडा उपमहानगरपालिकाले सागमा पदक विजेता १३ खेलाडि र  ५ जना प्रशिक्षकलाई नगदसहित सम्मान गरेको हो । हेटौँडा उपमहानगरपालिकामा भएको सम्मान कार्यक्रममा खेलाडितर्फ स्वर्ण पदक विजेता...

‘ए’ डिभिजन लिगः छैटौं चरणका खेलहरु आजबाट

A-division-football-15779-1578705019.jpg

२६ पुष, हेटौंडा । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा शनिबारदेखि छैटौं चरणका खेलहरु सुरु हुँदैछन् । दशरथ रंगशालामा मध्याह्न १२ बजे मच्छिन्द्र क्लबले जावलाखेल युथ क्लबसित तथा दिउँसो ३ बजे मनाङ–मर्स्याङ्दी क्लबको भिडन्त हिमालयन शेर्पा क्लबसित हुनेछ । साविक विजेता मनाङ र मच्छिन्द्र बीचको गएको सोमबार भएको खेलमा खेलाडीहरुबीच हानाहान...

सहिद स्मारक ‘ए’ डिभिजिन लिगः पाँचौ चरण सकियो 

A-division-football-15779-1578573626.jpg

२४ पुष, हेटौंडा । लिगको पुछारमा रहेको सरस्वती युथ क्लबलाई हराउँदै विभागीय टोली त्रिभुवन आर्मी क्लब राजधानीमा जारी सहिद स्मारक ‘ए’ डिभिजिन लिगको शीर्ष स्थानमा उक्लिएको छ ।  त्रिपुरेश्वर स्थित दशरथ रंगशालमा बिहीबार भएको खेलमा विभागीय टोली आर्मीले तालिकामा खाता खोल्न नसकेको सरस्वतीमाथि १–० को संघर्षपूर्ण जित निकालेको हो...

इटालियन सिरी एः युभेन्टसको जितमा रोनाल्डोको ह्याट्रिक

hi-res-4aab7470eeecff1aed-1578360428.jpg

२२ पुष, हेटौंडा । इटालियन सिरी ए फुटबलमा सोमबार रातिको खेलमा युभेन्टसले काग्लियारीमाथी ४–० को जित निकालेको छ । युभेन्टसको जितका लागी क्रिस्टियानो रोनाल्डोले ह्याट्रिक गरे । यस्तै उसका लागी थप एक गोल गोन्जालो हिग्युनले गरे । पहिलो हाफ गोलरहित बराबरी खेलेको युभेन्टसले चारै गोल दोस्रो हाफमा गरेको हो । सोमबारको खलमा ह्याट्रिक गर्ने...

पदक विजेतालाई हेटौंडाले नगद पुरस्कार दिने

Nagarpalikaa-1578230878.jpg

२० पुस, हेटौँडा । १३ औं दक्षिण एसियाली खेलकुद (साग) का पदक विजेतालाई हेटौंडा उपमहानगरपालिकाले पुरस्कृत गर्ने निर्णय गरको छ । नगरकार्यपालिकाको आइतबारको बैठकले यस्तो निर्णय गरेको पत्रकार सम्मेलनमा जानकारी दिईएको हो ।  उपमहानगरपालिकाले स्वर्ण विजेतालाई १ लाख, रजत विजेतालाई ७५ हजार र कास्य विजेतालाई ५० हजार नगद पुरस्कार दिने निर्णय भएको...

हिलाम्मे मैदानका कारण मनाङ र मच्छिन्द्रको खेल स्थगित

Dashrath-1578150687.jpg

१९ पुस, काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगमा शनिबारबाट पाँचौ चरणका खेल सञ्चालन गर्ने यस अघि अखिल नेपाल फुटबल संघ एन्फाले तालिका सार्वजनिक गरेको थियो । लिगका दुई अपराजित टोलीद्वय मनाङ मर्याङदी र स्टार खेलाडीले भरिएको मच्छिन्द्रबीचको खेल शनिबारका लागि तोकिए पनि खराब मौसम र हिलाम्मे मैदानका कारण स्थागित भएको खबर नागरिकमा छ।  भ्रमण...

सहिद स्मारक ‘ए’ डिभिजन लिगः सशस्त्रको पहिलो जित

A-division-football-1577969481.jpg

१७ पुष, हेटौंडा । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा सशस्त्र प्रहरीको एपीएफ क्लबले पहिलो जित दर्ता गरेको छ ।  चौथो चरणको अन्तिम खेलमा बिहीबार सरस्वती युथ क्लबलाई पराजित गर्दै सशस्त्रले पहिलो जित दर्ता गरेको हो ।  एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा सशस्त्रको एपिएफ २–१ गोल अन्तरले विजयी भयो । सशस्त्रको जितका लागि दुवै गोल...

विपि कप फुटबलको उपाधी हेटौँडा–२ लाई

81224123_2425826084414305-1577892930.jpg

१६ पुस, हेटौंडा । हेटौँडामा जारी बीपी कप फुटबल प्रतियोगिताको उपाधि हेटौंडा–२ को टोलीले जितेको छ । बुधबार भएको फाइनल खेलमा हेटौंडा–३ लाई सडनडेथमा २–१ गोलअन्तरले पराजित गर्दै हेटौंडा–२ ले उपाधी जितेको हो । निर्धारित समय १–१ गोलको बराबरीमा टुंगिएपछि नतिजाका लागि टाइब्रेकर गएको थियो, टाईब्रेकरमा पनि बराबरी भएपछि नतिजा सडनडेथबाट...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पूर्वप्रधानमन्त्री खनाल अस्पतालबाट डिस्चार्ज
Jhalanath-Khanal-17912015-1792632009.jpg

५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...

टीका र जमरा लगाउने क्रम जारी
dashain-teeka-1792631601.jpg

५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...

हात्तीको आक्रमणबाट दुई व्यक्तिको मृत्यु
elephant-e1785897096641-1792545547.jpg

४ कार्तिक, हेटौंडा । जंगली हात्तीको आक्रमणबाट एउटै गाउँका दुई जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका-२ जनता...

एनपीएल तेस्रो संस्करणमा डीआरएस प्रयोग गरिने
1792466625331-x81iv6f-1792545334.png

४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...

नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फिर्ता
Screenshot_20261021_06515-1792544820.jpg

४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...

राष्ट्रपतिले गुरु पुरोहितबाट टीका ग्रहण गर्ने
Rastrapati-Ramchandra-Pou-1792544602.jpg

४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...

नेपाल प्रहरीको निःशुल्क बस सेवा
856201581_285134827524288-1792544414.jpg

४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261021_06370-1792543936.jpg

४ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ। अहिले देशका हिमाली र पहाडी भू-भागमा...

टिकाको उत्तम साइत विहान १०ः२६ बजे
dashain-teeka-1792543667.jpg

४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...

थप समाचार