Email :- prastakhabar@gmail.com

खेलकुद

विराटनगर टाईटन्स पिपिएलको फाइनलमा

PPL-1577363981.jpg

१० पुस, पोखरा । विराटनगर टाइटन्स दोस्रो संस्करणको पोखरा प्रिमियर लिग क्रिकेट (पीपीएल) को फाइनलमा पुगेको छ । बुटवल ब्लास्टर्समाथि २१ रनले पराजित गर्दै विराटनगर उपाधी प्रतिष्पर्धामा पुग्न सफल भएको हो । १ सय ६६ रनको लक्ष्य पछ्याएको बुटवल १ सय ४४ रनमै समेटियो । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले ५ विकेटको क्षतिमा १ सय ६५ रन बनाएको...

आजबाट बीपि कप, विजेताले ५० हजार पाउने(खेल तालिका सहित)

IMG_20191226_090751-1577330590.jpg

१०पुस,हेटौंडा।नेपाल लोकतान्त्रिक खेलकुद संघको आयोजनामा हुन गइरहेको बीपी कप जिल्ला स्तरीय ९ ए साइड रनिङ शिल्ड फुटबल प्रतियोगिता आजबाट सुरु हुदै छ । हेटौंडा ४ लोकतान्त्रिक चौर हुप्राचौरमा बिहिबार बिहान ११:३० बजे उक्त प्रतियोगिताको उद्घाटन हुने आयोजकले जनाएको छ।आज हुने उदघाटन खेलमा साविक विजेता बकैया गाउँपालिका र हेटौंडा वडा नम्बर...

प्रधानसेनापति महिला फुटबलको उपाधी एपिएफलाई

APF-1577282663.gif

९ पुस, काठमाडौं । एपीएफ क्लबले सातौँ प्रधानसेनापति अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि कब्जा गरेको छ ।  नेपाली सेनाको भद्रकालीस्थित मुख्यालयको खेल मैदानमा आज भएको फाइनल खेलमा त्रिभुवन आर्मी क्लबलाई २-० गोलले पराजित गर्दै उपाधी कब्जा गरेको हो । खेलको छैठौँ मिनेटमा सरु लिम्बु र ८९औँ मिनेटमा रेखा पौडेलले गोल गरेका थिए...

नेपाल पुलिसलाई हराउँदै एपिएफ फाइनल प्रवेश

APF1-1577080659.jpg

७ पुस, काठमाण्डौ । एपीएफ क्लब प्रधानसेनापति अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आर्मी मुख्यालय भद्रकालीमा भएको खेलमा एपीएफले नेपाल पुलिस क्लबलाई ५-२  गोलले पराजित गरेको छ । निर्धारित समयमा दुबै टोलीले २-२ गोलको बराबरी खेलकोमा एपिएफले अतिरिक्त समयमा ३ गोल थपेर फाइनल प्रवेशका लागि यात्रा तय गर्न सफल भयो...

चेल्सीद्वारा टोटनहम पराजित

Chelsea-1577073368.jpg

७ पुस । इंग्लिस प्रियिमर लिगमा आइतबार राति चेल्सीले टोटनहमलाई पराजित गरेको छ । चेल्सीले टोटमहमलाई २-० गोलले ले पराजित गरेका हुन् । चेल्सीका लागि दुवै गोल विलियनले गरे । टोटनहम खेलको अन्त्यमा १० खेलाडीमा सीमित रहेको थियो । दक्षिण कोरियाली खेलाडी सन ह्वेङ मिन रातो कार्ड खाएर मैदान छाड्न बाध्य रहे । यो जितपछि चेल्सीले चौथो स्थानमा आफ्नो पकड...

पीपीएल टी–२०ः चितवन फाइनलमा प्रवेश

PPL-Pokhara_886127872-1577001893.jpg

६ पुष, हेटौंडा । पोखरामा जारी पोखरा प्रिमियर लिग पीपीएल टी–२० क्रिकेटमा चितवन राइनोजले लगातार चौंथो जित निकालेको छ । पोखरा रंगशालामा आइतबार विहान भएको खेलमा विराटनगर टाईटन्सलाई १८ रनले पराजित गर्दै चितवनले लगातार चौंथो जित निकालेको हो । चितवनले दिएको १ सय ४७ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको विराटनगर १९ ओभरमा अलआउट हुँदै १ सय २८...

लिग फुटबलमा एपिएफ र शेर्पा भिड्दै

Dasarath_Rangasala-1576982250.jpg

६ पुस, काठमाडौं । ए डिभिजन लिग फुटबल अन्तर्गत आइतबार एक खेल मात्रै खेल हुने भएको छ । आइतबार विभागीय टोली एपीएफ र हिमालयन शेर्पाबीच प्रतिस्पर्धा हुने भएको हो । अंकविहिन एपिएफ र १ अंक जोडेको शेर्पाबीचको खेल दशरथ रंगशालामा दिउँसो ३ बजेपछि शुरु हुनेछ ।...

फिफा क्लब विश्वकपको उपाधि लिभरपुललाई

liverpool_fc_NamFBK8uBa-1576978053.jpg

६ पुष, हेटौंडा । मेक्सिकन क्लब फेरमिंगोलाई १–० गोल अन्तरले पराजित गर्दै लिभरपुलले फिफा क्लब विश्वकपको उपाधि जितेको छ ।  कतारको दोहामा भएको फाइनलमा लिभरपुललाई जित दिलाउँन ब्राजिलियन खेलाडी रोबेर्टो फेरमिन्होले एकमात्र निर्णयक गोल गरे । निर्धारित समयमा गोलरहित बराबरी भएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त सयमको ९९ औँ...

शुक्रबार ए डिभिजन लिगमा दुई खेल हुने

Chasal-1576811737.jpg

४ पुस, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगमा शुक्रबार दुई खेल हुने भएका छन् । पहिलो खेल दिउँसो १२ बजे सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा च्यासल युथ क्लब र मछिन्द्र क्लबबीच हुनेछ । त्यस्तै, दोस्रो खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दिउँसो ३ बजे ब्रिगेड ब्वाइज क्लब र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा हुनेछ ।...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पूर्वप्रधानमन्त्री खनाल अस्पतालबाट डिस्चार्ज
Jhalanath-Khanal-17912015-1792632009.jpg

५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...

टीका र जमरा लगाउने क्रम जारी
dashain-teeka-1792631601.jpg

५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...

हात्तीको आक्रमणबाट दुई व्यक्तिको मृत्यु
elephant-e1785897096641-1792545547.jpg

४ कार्तिक, हेटौंडा । जंगली हात्तीको आक्रमणबाट एउटै गाउँका दुई जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका-२ जनता...

एनपीएल तेस्रो संस्करणमा डीआरएस प्रयोग गरिने
1792466625331-x81iv6f-1792545334.png

४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...

नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फिर्ता
Screenshot_20261021_06515-1792544820.jpg

४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...

राष्ट्रपतिले गुरु पुरोहितबाट टीका ग्रहण गर्ने
Rastrapati-Ramchandra-Pou-1792544602.jpg

४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...

नेपाल प्रहरीको निःशुल्क बस सेवा
856201581_285134827524288-1792544414.jpg

४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261021_06370-1792543936.jpg

४ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ। अहिले देशका हिमाली र पहाडी भू-भागमा...

टिकाको उत्तम साइत विहान १०ः२६ बजे
dashain-teeka-1792543667.jpg

४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...

थप समाचार