Email :- prastakhabar@gmail.com

खेलकुद

नेपाल साग पुरुष फुटबलको फाइनल प्रवेश

Nepal-Football-1575810575.jpg

२२ मंसिर, काठमाडौं । नेपाल १३ औं दक्षिण एसियाली खेलकुद (साग) को पुरुष फुटबलको फाइनलमा फाइनल प्रवेश गरेको छ । राउण्ड रोविनको अन्तिम खेलमा आइतबार नेपाल बंगलादेशलाई पराजित गर्दै फाइनल प्रवेश गरेको हो ।  दशरथ रंगशालामा भएको खेलमा ११ औं मिनेटमा नेपालका सुनिल बलले गोल गरेका थिए । उनले कप्तान सुजल श्रेष्ठको पासलाई सदुपयोग गर्न सफल भएका थिए...

साग पुरुष फुटबलमा नेपाल र बंगलादेश भिड्दै

Football-1575784768.jpg

२२ मंसिर, काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलतर्फ आइतबार नेपाल र बंगलादेश भिड्दैछन् । लिग चरणको अन्तिम खेल दशरथ रंगशालामा साँझ ५ बजे शुरु हुनेछ । यो खेलको नतिजाका आधारमा फाइनल पुग्ने एक टोलीको टुंगो लाग्ने एकाले दुबैका लागि खेल महत्वपूर्ण छ । बंगलादेश जित निकाल्दै फाइदल पुग्ने रणनीतिमा छ भने नेपालले बराबरी...

पुरुष फुटबलमा माल्दिभ्ससंग नेपाल विजयी

Sag-Football-Team-1575732798.jpg

२१ मंसिर, काठमाडौँ । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत शनिबार भएको पुरुष फुटबल खेलमा नेपाल विजयी भएको छ । दशरथ रंगशालामा माल्दिभ्ससंगको प्रतिष्पर्धामा नेपाल २–१ गोलले विजयी भएको हो । माल्दिभ्सका इब्राहिम महुधी हुसैन कर्नर किकमा १७ औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । त्यसपछि खेलको ४४ औं मिनेटमा नेपालका लागि पहिलो...

पुरुष क्रिकेटमा बंगलादेशसंग नेपाल पराजित

Nepali-Cricket-Team-1575731753.jpg

२१ मंसिर, काठमाडौँ । १३ औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गतको पुरुष क्रिकेटमा बंगलादेशसँग नेपाल पराजित भएको छ । शनिबार भएको खेलमा नेपाली बंगलादेशसँग ४४ रनले पराजित भएको हो । कीर्तिपूरको त्रिवि क्रिकेट मैदानमा भएको खेलमा बंगलादेशले दिएको १५६ रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १११ रनमात्रै जोड्न सक्यो ।...

किरणसिंहले दिलाए नेपाललाई म्याराथनमा स्वर्ण

FB_IMG_1575692219174-1575692337.jpg

२१,मंसिर, हेटौंडा। दक्षिण एसियाली खेलकुद (सागमा नेपालले शनिबार थप एक स्वर्ण पदक हात पारेको छ। शनिबार भएको ४२ किलोमिटर म्याराथन दौडमा किरणसिंह बोगटीले  स्वर्ण दिलाएसंगै थप एक स्वर्ण हात पारेको हो।  शनिबार दशरथ रंगशालाबाट सुरु भएको दौडमा उनले निर्धारित दूरी २ घण्टा २१ मिनेट १६ सकेन्डमा पूरा गर्दै स्वर्ण सुनिश्चित गरेका थिए। यता उक्त...

पुरुष क्रिकेटमा नेपालको फाइनल प्रवेश सम्भावना कायमै

N8B8d3QiDxHVzoDiSeDc-1575680883.jpg

२० मंसिर, हेटौंडा । १३औं दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत् पुरुष क्रिकेटमा नेपालले लगातार दोस्रो जित निकालेको छ । शुक्रबार माल्दिम्स विरुद्ध जित निकाल्दै नेपालले फाइनल प्रवेशको सम्भावनालाई पनि जीवितै राखेको छ । नेपालले शुक्रबार माल्दिभ्समाथि ८४ रनले हराएको हो । कीर्तिपुरस्थित त्रिवि अन्तराष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा...

शुक्रबार सम्म नेपाललाई ४१ स्वर्ण, नेपाल दोश्रो स्थानमा

_106936069_logoandmuscut-1575680359.jpg

२० मंसिर, हेटौंडा । १३औँ दक्षिण एसियाली खेलकुदअन्तर्गत शुक्रबारसम्म नेपालले ४१ वटा स्वर्ण पदक जितेको छ । शुक्रबार नेपालले पदक तालिकामा थप ५ स्वर्ण थप्दै ४१ पुर्याएको हो । नेपालले शुक्रबारमात्रै गल्फमा २ तथा पौडी, एथ्लेटिक्स र भारोत्तोलनमा १÷१ स्वर्णपदक जितिको छ । नेपाललाई ४१ औं स्वर्ण पदक पौडीबाट गौरिका सिंहले दिलाएकी हुन् । गौरिकाले...

तेह्रौँ सागमा बिच भलिवलमा नेपाल विजयी

Beach-1575646531.jpg

२० मंसिर, पोखरा । तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत शुक्रबार पोखरामा आयोजित बिच भलिबलमा नेपालका महिला र पुरुषका टोली विजयी भएका छन् । पोखराको फेवा किनारको बाराही मैदानमा भएको बिच भलिबलमा नेपालका खेलाडी मानबहादुर श्रेष्ठ र दिल सुनारको जोडीले बङ्गलादेशका शेख मोहम्मद साने र हैदर मोहम्मद इमरानको जोडीलाई २१–१५ र २१–१८ ले...

गल्फमा नेपाललाई दुई स्वर्ण हासिल

Golf-1575639906.jpg

२० मंसिर, काठमाडौँ । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत गल्फको पुरुष टिम इभेन्टमा नेपालले स्वर्ण पदक हात पारेको छ ।  गोकर्ण गल्फ रिसोर्टमा शुक्रबार भएको प्रतिष्पर्धामा नेपालका सुभाष तामाङ, शुक्रबहादुर राई, टंकबहादुर कार्की र निरज तामाङको टोलीले स्वर्ण हात पारेको हो । नेपालले स्वर्ण हात पार्दा बंगलादेशले रजत र श्रीलंकाले कास्य...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सोमबार तीन जिल्लामा सार्वजनिक बिदा
bida_20200122133821_tRirD-1788430879.jpg

१८ भदौ, हेटौंडा । बागमती प्रदेश सरकारले चेपाङ समुदायले मनाउने सांस्कृतिक पर्व न्वागी (छोनाम) को अवसरमा सार्वजनिक...

मकवानपुरगढीको एक घरमा आगलागी
aagolagi-1788399122.jpg

१८ भदौ, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–४ ज्वालादेवीस्थित एक घरमा राति आगलागी भएको छ । स्थानीय...

भोटेकोशी बाढी: एक हजार २२२ शव फेला
rasuwa-badhi_syafrubesi-1788397712.jpg

१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...

नेपालले आयोजक मलेसियाको सामना गर्दै
Nepali-cricket-1788397360.jpg

१८ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको दोस्रो खेलमा आज नेपालले आयोजक मलेसियाको सामना गर्दैछ...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788396872.jpg

१८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

एक अर्ब रुपैयाँ बाढी प्रभावित क्षेत्रमा पठाइने
rasuwa-badhi_syafrubesi-1788312325.jpg

१७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट एक अर्ब रुपैयाँ तत्कालै बाढी प्रभावित क्षेत्रमा...

इन्जिनियर कार्की घुससहित पक्राउ
Akhtiyar-CIAA-Nepal-1788311973.jpg

१७ भदौ, हेटौंडा । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखाकी प्रमुख इन्जिनियर...

प्रतिनिधिसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1788311335.jpg

१७ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो  १ बजे बस्दै छ ।  आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले...

कांग्रेस बागमती र संसदीय दलबाट बाढीप्रभावितलाई १० लाख ६६ हजार सहयोग
IMG-20260901-WA0022-1788272838.jpg

१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...

थप समाचार