७ माघ, हेटौंडा । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा त्रिभुवन आर्मी क्लब शानदार प्रदर्शनसहित शीर्ष स्थानलाई फराकिलो पार्न सफल भएको छ ।
सोमबार दशरथ रंगशालामा भएको खेलमा च्यासल युथ क्लबमाथि ३–० को स्पस्ट जित हासिल गर्दै आर्मी अगाडि लागेको हो ।
आर्मीका लागि कप्तान भरत खवास, नवयुग श्रेष्ठ र सन्तोष तामाङले एकरएक गोल गरे । मध्यान्तरसम्म गोलरहित बराबरी गरेको च्यासल खेलमा फर्कन नसक्दा आर्मी हावी भएको हो ।
जितसँगै आर्मी सातौं चरणको समाप्तिसम्म दोस्रो स्थानको मच्छिन्द्र क्लबसित तीन अंकको अन्तर बनाउँदै १६ अंकसहित लिग तालिकाको शीर्ष स्थानमा कायमै रहेको छ ।
समान १३ अंकका मच्छिन्द्र र मनाङ–मर्स्याङ्दी क्लब क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् । ११ अंकका न्यूरोड टिम (एनआरटी), थ्रीस्टार क्लब र नेपाल पुलिस क्लब क्रमशः चौथोदेखि छैटौं स्थानमा रहेका छन् ।
जावलाखेल युथ क्लब र संकटा क्लब समान ९ अंकसहित सातौं र आठौं स्थानमा छन् । संकटाले सोमबारै एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा ब्रिगेड ब्वाइज क्लब (बीबीसी)सित गोलरहित बराबरी खेल्दा आठौं स्थानमै रोकिएको हो । बीबीसी ८ अंकसहित नवौं स्थानमा रहेको छ ।
आठौं चरणका खेलहरु आउँदो बुधबारदेखि हुनेछन् । बुधबार दिउँसो ३ बजे पुलिसले मच्छिन्द्रसित दशरथ रंगशालामा खेल्नेछ ।
५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...
५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...
४ कार्तिक, हेटौंडा । जंगली हात्तीको आक्रमणबाट एउटै गाउँका दुई जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका-२ जनता...
४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...
४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...
४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...
४ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ। अहिले देशका हिमाली र पहाडी भू-भागमा...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् । १५औँ महाधिवेशनअन्तर्गत भएको...
२३ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । हाल देशका...
२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
२३ असोज, हेटौंडा । सरकारले आजदेखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला गरेको छ । दशैं मनाउन घर जाने...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज मतदान...
२७ असोज, हेटौंडा । बडादशैंअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दु धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो...
२३ असोज, हेटौंडा । काठमाडौँको बुढानीलकण्ठबाट प्रहरीले २२ किलो सुन बरामद गरेको छ । बुढानीलकण्ठ स्थित चपलीमा...
२५ असोज, हेटौंडा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादशैं...


















