२४ साउन, हेटौंडा । फिफा विश्वकप फुटबल २०२२ क लागि एसियाको दोस्रो चरणको छनोट अन्तर्ग नेपालले आफ्नो पहिलो खेल कुवेतमा खेल्ने भएक छ । नेपालले पहिलो होम खेल कुवेतसँग उसैको घरे मैदानमा खेल्न लागेको हो । एन्फाले नेपालमा हुने भनिएको ‘होम गेम’ कुवेतमा हुने जानकारी दिएको छ । नेपालले पहिलो खेल सेटेम्बर ५ मा कुवेतसँग खेल्नेछ । उता कुवेतले उसको...
२४ साउन, हेटौँडा । इंग्लिस प्रिमियर लिगको नयाँ सिजन आज शुक्रबारदेखि शुरु हुँदैछ । लिभरपुलको घरेलु मैदानमा एनफिल्डमा हुने उद्घाटन खेलमा लिरभपुलले नर्विच सिटीसँग खेल्ने छ । प्रिमियर लिगको उपाधि दाबेदार लिभरपुलले नवप्रवेशी क्लब नर्विचसँग पहिलो खेल खेल्न लागेको हो । लिभरपुल गत सिजन मात्र एक अंकले पछाडि परेपछि उपाधि म्यानचेष्टर सिटीले...
२३ साउन, हेटौँडा । घरेलु मैदानमा आयोजना हुन लागेको १८ बर्षमुनिको साफ च्याम्पियनसिपमा नेपाल समूह ए मा परेको छ । बुधबार सार्वजनिक तालिकाअनुसार समूह ए मा परेको नेपालले पहिलो खेल पाकिस्तानसँग खेल्नेछ । नेपालसँगै समूह ए मा पाकिस्तान, भुटान र माल्दिभ्स छन् । समूह बी मा बंगलादेश, भारत र श्रीलंका छन् । समूह ए मा रहेको घरेलु टोली नेपालले पहिलो...
२३ साउन, हेटौँडा । भारतमा आयोजना हुने साफ यू–१५ (पन्ध्र वर्षमुनि) फुटबल च्याम्पियनशिपको उद्घाटन खेलमा नेपालले चिरपरिचित प्रतिद्वन्द्वी भारतसँग प्रतिस्पर्धा भएको छ । भारतको कल्याणीमा हुने उक्त च्याम्पियनशिपमा नेपालसहित भारत, श्रीलङ्का, बङ्गलादेश र भूटान गरी पाँच राष्ट्रको सहभागिता रहनेछ । प्रतियोगिता आगामी भदौ ४ देखि १४ गतेसम्म...
२२ साउन, हेटौंडा । नेपाली राष्ट्रिय क्रिकेट टोलीक कप्तान पारस खड्काले टि–ट्वान्टी वरीयताम फड्को मारेका छन् । अन्तराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले सार्वजनिक गरेको नय वरीयतामा पारस २५ औँ स्थानमा रहेका छन् । उन ९० अंक पाउँदै करियरकै ठूलो वरीयतामा परेका हु । बुधबार सार्वजनिक नयाँ वरीयतामा नेपाल राष्ट्रिय क्रिकेट टिमका अन्य दुई खेलाडी...
२२ साउन, हेटौँडा । आइसीसी टी–२० विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउन नसकेको नेपाली राष्ट्रिय क्रिकेट टिमले ओमानमा टी–२० सिरिज भने खेल्ने भएको छ । ओमान क्रिकेट संघले यसअघि नै प्रतियोगिताको यकिन गरिसकेकाले यो प्रतियोगिता हुने निश्चित जस्तै छ । ५ देशको सहभागिता रहने प्रतियोगिता असोजमा हुने भएको छ । त्यस बेला नेपाल विश्वकपको ग्लोबल...
२२ साउन, हेटौँडा । वेष्ट इन्डिज विरुद्धको तीन वटा ट्वेन्टी ट्वेन्टी क्रिकेट खेलको श्रृंखला भारतले क्लिन–स्विप गरेको छ । मंगलबारराति भएको तेस्रो तथा अन्तिम खेल सात विकेटले जित्दै भारतले श्रृंखला क्लिन–स्विप गरेको हो । टस हारेर पहिले ब्याटिङ गरेको वेष्ट इन्डिजले २० ओभरमा ६ विकेट गुमाएर एक सय ४६ रन बनाएको थियो । उसका लागि केरन...
२१ साउन, हेटौँडा । सन् २०२२ को फिफा विश्वकपका लागि एसियाको दोस्रो चरणको छनोटका लागि ३१ सदस्यीय प्रारम्भिक फुटबल टोलीको घोषणा भएको छ । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक योहान कालिनले प्रशिक्षणमा डाकिएका ३६ खेलाडीबाट प्रारम्भिक चरणमा ३१ खेलाडी छनोट गरेका हुन् । मुख्य प्रशिक्षक कालिनले कमल श्रेष्ठ, नितिन थापा, सेसेहाङ...
२१ साउन, हेटौँडा । नेपाली राष्ट्रिय फुटबल टोलीका गोलरक्षक किरण चेम्जोङ बुधबार जापान प्रस्थान गर्ने भएका छन् । जापानको तेस्रो श्रेणी क्लब फुजिएदा माएफुसीमा प्रशिक्षणका साथै एनपीओ रियलको हिरो टु हिरो प्रोजेक्टको कार्यक्रममा सरिक हुन किरण त्यसतर्फ प्रस्थान गर्न लागेका हुन् । किरणले फुजिएदामा रहेर झन्डै ३ साता प्रशिक्षण गर्नेछन् । उनी...
१८ भदौ, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–४ ज्वालादेवीस्थित एक घरमा राति आगलागी भएको छ । स्थानीय...
१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...
१८ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको दोस्रो खेलमा आज नेपालले आयोजक मलेसियाको सामना गर्दैछ...
१८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट एक अर्ब रुपैयाँ तत्कालै बाढी प्रभावित क्षेत्रमा...
१७ भदौ, हेटौंडा । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखाकी प्रमुख इन्जिनियर...
१७ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै छ । आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले...
१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...
१६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ र चाँदीको मूल्य १५...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...
४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...
६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...
८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...
९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास...


























