२ भदौ, हेटौँडा । १५ बर्ष मुनिको साफ च्याम्पियनसिपमा सहभागिता जनाउँने नेपाली टोली सोमबार भारत प्रस्थान गरेको छ । १० दिनसम्म चल्ने च्याम्पियनसिपमा नेपाल सहित ५ टोलीको सहभागीता रहेको छ । यस प्रतियोगितामा आयोजक भारत सहित नेपाल, बंगलादेश, श्रीलंका र भुटनले प्रतिष्पर्धा गर्ने छन् । प्रतियोगितामा पाकिस्तान र माल्दिभ्स भने सहभागी हुने छैनन्...
१ भदौ, हेटौँडा । इंगलिश प्रिमियर लिग फुटबलको साविक विजेतान म्यानचेस्टर सिटी दोस्रो खेलमा बराबरीमा रोकिएको छ । शनिबारराति घरेलु मैदान इत्तेहाद स्टेडियममा भएको खेलमा सिटी टोटनह्याम हट्सपरसंग २–२ गोलको बराबरीमा रोकिएको हो । सुरुआती अग्रता जोगाउन नसक्दा सिटीले बराबरीमा चित्त बुझाउनु परेको हो । सिटीका लागि रहिम स्ट्रलिङ र सर्जियो...
१ भदौ, हेटौँडा । स्पेनिस ला लिगाको नयाँ सिजन जितका साथ सुरुवात गरेको छ । सिजनको पहिलो खेलमा रियलले सेल्टा डी भिगोलाई उसैको मैदानमा ३–१ ले पराजित गरेको हो । रियलको जितका लागी करिम बेन्जेमा, टोनी क्रुज र लुकास भाज्क्वेजले एक–एक गोल गरे । सेल्टा भिगोकाका लागी एक गोल इकर लोसादाले गरे । ५६औं मिनेटमा लुका मोड्रिच रातो कार्ड पाएपछि रियल १०...
३२ साउन, हेटौंडा । इंग्लिस प्रिमियर लिगकाे शनिबारकाे खेलमा आर्सनल बिजयी भएको छ । लगातार दुई खेल जित्ने क्रममा आर्सनलले बर्नलेलाई २–१ गोल अन्तरले पराजित गरेको हो । आर्सनलको जितमा अलेक्सान्द्रे लाकाजेटी र पिएरे अबामेयाङले क्रमशः १३ औं र ६४ औं मिनेटमा एक-एक गोल गरे । बर्नलेका लागि ४३औं मिनेटमा एश्ले बार्नेसले एक गोल गरे । शनिबारको...
३२ साउन, हेटौँडा । मकवानपुर जिल्ला तेक्वान्दो संघको अध्यक्षमा लालकाजी बज्राचार्य चयन भएका छन् । शनिवार भएको पाचौँ विशेष साधारणसभाले बज्राचार्यको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । संघको उपाध्यक्षमा पशुपति हटुवाल, निरुकुमारी मगर र ओमकुमार मोक्तान चयन भएका छन् । यस्तै सचिवमा विक्रम लामिछाने,सह–सचिवमा शुरेस ढुङगाना,...
३२ साउन, हेटौँडा । स्पेनिस क्लब रियल मड्रिडका स्टार खेलाडी इडेन हजार्ड घाइते भएका छन् । उनी प्रशिक्षणका क्रममा घाइते भएका हुन् । भर्खरै चेल्सीबाट रियलमा आएका उनी ला लिगाको सिजनको सुरुवातमै घाइते भएका हुन् । रियलले सिजनको पहिलो खेलमा सेल्टा भिगोसँग प्रतिस्पर्धा गर्दैछ । हजार्डले अब रियलको डेब्यू खेल खेल्न नपाउने भएका छन् । हजार्ड अब...
३२ साउन, हेटौँडा । साविक विजेता बार्सिलोना स्पेनिस ला लिगा फुटबलको पहिलो खेलमै पराजित भएको छ । लियोनल मेस्सीबिनै मैदान उत्रिएको बार्सिलोना एथ्लेटिको बिलबाओसँग १–० गोल अन्तरले पराजित भएको हो । बिल्बाओको जितका लागी अरिट्ज अडुरिजले निर्णायक गोल गरे । घरेलु मैदानमा भएको खेलमा ८८ औं मिनेटमा वैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका...
३१ साउन, हेटौँडा । मलेसियन सुपर लिग च्याम्पियन जोहार डारुल टाजिम एफसीसँग हुने मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टिमको घोषणा भएको छ । शुक्रबार अखिल नेपाल फुटबल संघ (एन्फा) ले मलेसियाको लिग च्याम्पियन क्लब सँगको मैत्रीपूर्ण फुटबलका लागि २३ सदस्सीय टोलीको घोषणा गरेको हो । नेपालले डारुल टाजिम एफसीसँग भदौ नौं गते...
३१ साउन, हेटौँडा । स्पेनिस ला लिगाको नयाँ सिजन आज (शुक्रबार) रातिबाट सुरुवात हुँदैछ । शुक्रबार हुने खेलमा साविक विजेता बार्सिलोनाले सिजनको पहिलो खेल खेल्दैछ । एट्लेटिको बिल्बाओको घरेलु मैदानमा हुने खेल नेपाली समय अनुशार राति १२ बजेर ४५ मिनेटबाट सुरु हुनेछ । आजको खेलमा जित निकाल्दै दुबै टोली सिजनको उत्कृष्ट सुरुवात गर्ने योजनामा छन्...
५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...
५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...
४ कार्तिक, हेटौंडा । जंगली हात्तीको आक्रमणबाट एउटै गाउँका दुई जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका-२ जनता...
४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...
४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...
४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...
४ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ। अहिले देशका हिमाली र पहाडी भू-भागमा...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् । १५औँ महाधिवेशनअन्तर्गत भएको...
२३ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । हाल देशका...
२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
२३ असोज, हेटौंडा । सरकारले आजदेखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला गरेको छ । दशैं मनाउन घर जाने...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज मतदान...
२७ असोज, हेटौंडा । बडादशैंअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दु धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो...
२३ असोज, हेटौंडा । काठमाडौँको बुढानीलकण्ठबाट प्रहरीले २२ किलो सुन बरामद गरेको छ । बुढानीलकण्ठ स्थित चपलीमा...
२५ असोज, हेटौंडा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादशैं...


























