२० भदौ, हेटौंडा । हेटौडाको लोकतान्त्रिक चौर हुप्रमा जारी दानबहादुर स्मृति जिल्ला लिग फुटबल प्रतियोगितामा शुक्रबार तीन खेल सम्पन्न भएका छन् ।
शुक्रबार सम्पन्न खेलहरुमा पदमपोखरी युथ क्लब, डाँफे युथ क्लब विजयी भएका छन भने चुरेकालिका युवा क्लब र चाइना क्वाटर फुटबल क्लबले बराबरी खेलेका छन् ।
शुक्रबार बिहान भएको पहिलो खेलमा पदमपोखरी युथ क्लबले रियल स्टार क्लब लाई ३–१ गोल अन्तरले पराजित गरेको छ । पदमफोखरीको जितका लागी सुर्यबहादुर वाईबाले २ र विज्ञान लामाले १ गोल गरे । यस्तै रियल स्टार क्लबका मरीच ब्लोनले १ गोल फर्काए ।
यस्तै शुक्रबार दिउँसो भएको दोश्रो खेलमा डाँफे युथ क्लब विजयी भएको छ । डाँफे युथ क्लबले सानोपोखरा क्लबलाई ४–१ गोल अन्तरले पराजित गरेको हो । डाँफेको जितका लागी विश्व लामाले २ तथा ऋषि मुतmान र जुनेल दोङले १÷१ गोल गरे । यस्तै सानोपोखरा क्लबका तर्फबाट दावा दोर्जे गोलेले सान्त्वना एक गोल फर्काए ।
यसैगरी प्रतियोगिता अन्तर्ग शुक्रबार भएको तेश्रो तथा अन्तिम खेलमा चुरेकालिका युवा क्लब र चाइना क्वाटर फुटबल क्लबले बराबरी खेलेका छन् । दुवै टिमका तर्फबाट खेल अवधिभर कुनै पनि गोल हुन सकेन र दुबै टिमले अंक बाँडे । असोज ११ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले नगद १ लाख रुपैयाँ र उपविजेताले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । फोटोः गुगल
४ कार्तिक, हेटौंडा । जंगली हात्तीको आक्रमणबाट एउटै गाउँका दुई जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका-२ जनता...
४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...
४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...
४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...
४ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ। अहिले देशका हिमाली र पहाडी भू-भागमा...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको...
३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुला) तर्फ बागमती प्रदेश सभापति...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् । १५औँ महाधिवेशनअन्तर्गत भएको...
२३ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । हाल देशका...
२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
२२ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । बागमती,...
२३ असोज, हेटौंडा । सरकारले आजदेखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला गरेको छ । दशैं मनाउन घर जाने...
२२ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि बिहीबार बिहान...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज मतदान...








-nepal-1792458398.jpg)









