२४ पुस, हेटौँडा । मकवानपुर र पर्सा विच भएको मैत्रीपूर्ण क्रिकेट प्रतियोगितामा मकवानपुर क्रिकेट टीमलाई ३२ रनले हराउँदै पर्सा विजयी भएको छ । हुप्रचौरमा भएको खेलमा टस हारेर पहिले व्याटिङको निम्तो पाएको पर्साले निर्धारित ४० ओभरको खेलमा ३९ ओभर खेल्दै सम्पूर्ण विकेट गुमाएर १ सय ८५ रनको योगफल तयार पार्यो । पर्साका लागि सुरज पटेलले १ सय २ वलको...
२३ पुस, हेटौँडा । मकवानपुरको बकैया गाँउपालिकास्तरीय नकआउट भलिबल प्रतियोगिताको उपाधि नमुना गितावर युवा क्लव पावसले जितेको छ । घमन टोल स्पोर्टस घमनटोलले क्लवको दोस्रो वार्षिक उत्सवको अवसरमा आयोजना गरिएको खुला भलिवल प्रतियोगितामा नमुना गितावर क्लव विजयी भएको हो । नमुना गितावरले लालीगुराँस क्लव गोठखोलालाई २५–२३, २५–१७, २५–२३ को...
२२ पुस, हेटौँडा । मकवानपुरको पूर्वी क्षेत्र बकैया गाउँपालिकामा गाउँपालिका स्तरीय नकआउट भलिबल प्रतियोगिता सम्पन्न भएको छ । बकैया गाउँपालिका वडा नम्बर ७ स्थित घमनटोल स्पोर्टस क्लबको आयोजनामा भएको गाउँपालिका स्तरिय नकआउट भलिवल प्रतियोगितामा नमूना गितावर युवा क्लब पावस बिजयी भएको छ । शनीबार भएको प्रतियोगिताको फाईनल खेलमा पावसले...
२० पुस, हेटौँडा । चेल्सीले म्यानचेस्टर युनाइटेडलाई पछि पार्दै इंग्लिस प्रिमियर लिग फुटबलको दोस्रो स्थानमा उक्लिने मौका गुमाएको छ । लिग अन्तर्गत बुधबार राति भएको खेलमा चेल्सी आर्सनलसँग २–२ को बराबरीमा रोकिएको हो । अवे मैदानमा भएको खेलमा चेल्सी पहिलो हाफमा आर्सेन वेङ्गरको टिम आर्सनलसँग गोल रहित बराबरीमा रोकिएको थियो । दुवै...
१८ पुस, हेटौँडा । म्यानचेस्टर युनाइटेड इंग्लिस प्रिमियर लिग फुटबलको दोस्रो स्थानमा फर्किएको छ । लिग अन्तर्गत सोमबार राति अवे मैदानमा भएको खेलमा एभर्टनलाई २–० ले हराउँदै म्यानचेस्टर युनाइटेड दोस्रो स्थानमा फर्किएको हो । म्यानचेस्टर युनाइटेडको जितमा एन्थोनी मार्शल र जेसी लिङगार्डले एक एक गोल गरे । पहिलो हाफमा गोल रहित बराबरी भएको...
१६ पुस,हेटौडा । स्वर्गीय खेलकुद पत्रकार सुमन भोम्जनको स्मृतिमा स्थापना भएको सुमन भोम्जन स्मृति खेलकुद प्रतिष्ठानले आयोजना गर्ने तेश्रो हेटौँडा अन्तराष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिता आगामी फागुन ५ गतेबाट १२ गतेसम्म हेटौँडामा हुने भएको छ । आइतबार पत्रकार सम्मेलनको आयोजना गदैॅ प्रतिष्ठानका अध्यक्ष भेष खड्गीले यस बिषयको जानकारी...
१५ पुस, हेटौँडा । विराटनगर वारियर्सले भैरहवा ग्लाडिएटर्स विरुद्ध एक रनको रोमाञ्चक जित निकाल्दै एभरेस्ट प्रिमियर लिग (इपिएल) क्रिकेटको उपाधि जितेको छ । त्रिवि कीर्तिपुरको खेल मैदानमा शनिवार सम्पन्न प्रतियोगिताको फाइल खेलमा पारस खड्काको कप्तानीमा रहेको विराटनगर वारियर्सले टस जितेर पहिले ब्याटिङ गर्दै २० ओभरमा ७ विकेट गुमाएर १४९ रनको...
१३ पुस,हेटौंडा । हेटौंडा–१० स्थित भुटनदेवी मैदानमा जारी मेलाको सातौं दिन विहीबार उसु खेलको प्रदर्शनी गरिएको छ । महोत्सवमा उसुतर्फ १२ औं साफ खेलकुदमा काँस्य पदक विजेता विजय सिञ्जाली मगर, राष्ट्रिय खेलाडीहरु पासाङ शेर्पा, सनी लामा, अजय तामाङ, छिरिङ लामा, अनिश राई, हिमाञ्चु खड्का तथा विशाला थापा सिञ्जाली टिम प्रशिक्षकले आफ्नो...
९ पुष, हेटौँडा । नेपालगञ्जमा यही पुस १२ गतेदेखि तीन दिनसम्म सञ्चालन हुने राष्ट्रिय जुनियर च्याम्पियनशीपका लागी मकवानपुरका तीन जना खेलाडी छनौट भएका छन् । मकवानपुर जिल्ला एथलेटिक्स संघको संयोजनमा शनिबार सम्पन्न छनौटबाट मकवानपुरका तीन जना खेलाडी छनौट भएका हुन् । नेपाल एथलेटिक्स संघको आयोजनामा हुने राष्ट्रिय जुनियर एथलेटिक्स...
३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको...
३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...
२ कार्तिक, हेटौंडा । नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ को आफ्नो अन्तिम खेलमा ओमानलाई १० रनले पराजित...
२ कार्तिक, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत ओमानमा जारी ओडीआई शृङ्खलाको अन्तिम खेलमा नेपालले आज...
२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...
१ कार्तिक, हेटौंडा । चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोकस्थित तातोपानी नाका आजदेखि तीन खुल्ने भएको छ । उद्योग,...
१ कार्तिक, हेटौंडा । लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट पक्राउ परेका छन् । जिल्ला...
१ कार्तिक, हेटौंडा । शारदीय नवरात्रको आठौँ दिन आज दुर्गा भवानीको आठौँ स्वरूप महागौरीको विधिपूर्वक पूजाआजा...
१ कार्तिक, हेटौंडा । देशमा हाल पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको छ । देशका हिमाली र पहाडी भू-भागमा आंशिक बादल...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुला) तर्फ बागमती प्रदेश सभापति...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् । १५औँ महाधिवेशनअन्तर्गत भएको...
२१ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । देशका हिमाली...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा र महिला...
२१ असोज, हेटौंडा । वरिष्ठताक्रममा माथि रहेका उच्च अदालतका मुख्य न्यायाधीश र न्यायाधीशहरुलाई पछि पार्दै...
२१ असोज, हेटौंडा । दशैंको घटस्थापना र टिकाको साइत सार्वजनिक भएको छ । नेपाल पञ्चाङ निर्णायक समितिले ...
२३ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । हाल देशका...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...









-nepal-1792458398.jpg)

_edit_-1792422283.jpg)
_edit_-1792376004.jpg)













